फेरि उपत्यका प्रवेशमा कडाई गर्न थालियो

कोभिड–१९ का संक्रमित बढ्दै गएसँगै सरकारले काठमाडौं उपत्यका प्रवेश गर्न एन्टिजेन परीक्षण गर्नुपर्ने व्यवस्था गरेको छ । काठमाडौं जिल्ला कोभिड–१९ संकट व्यवस्थापन समितिले उपत्यका प्रवेश गर्ने नाकामा स्थानीय तह र स्वास्थ्य मन्त्रालयको समन्वयमा एन्टिजेन परीक्षण गर्ने निर्णय भएको काठमाडौं जिल्लाका सहायक प्रमुख अधिकारी जनकराज भट्टले बताए । सोमबार बसेको समितिको बैठकले उपत्यकामा कोभिड–१९का संक्रमितको संख्या वृद्धि हुन नदिन यस्तो व्यवस्था गरेको भट्टको भनाइ छ । उनले भने, “उपत्यका प्रवेश गर्ने नाकामा नगरपालिकाले हेल्थ ड...

सम्बन्धित सामग्री

रुसी नागरिकलाई युरोप प्रवेशमा कडाई गर्ने युरोपेली युनियनको निर्णय

काठमाडौं । युरोपेली युनियन (ईयु) ले रुसी नागरिकहरुलाई पनि युरोप प्रवेशमा कडाई गर्ने निर्णय गरेको छ । ईयु विदेशमन्त्रीहरुको बैठकले रुसी नागरिकलाई दिइने भिसामा कडाई गर्ने निर्णय गरेको हो । तर रुसलाई दिने पूर्ण भिसामा प्रतिबन्ध लगाउने विषयमा भने सहमति जुट्न सकेन । युक्रेनसहित केही देशहरुले पूर्ण भिसा प्रतिबन्धको प्रस्ताव गरेकोमा जर्मनी र फ्रान्सको आपत्तिपछि […]

कांग्रेस कार्यालय प्रवेशमा कडाई, कार्यकर्ता र विद्यार्थीहरुद्वारा विरोध प्रदर्शन

‘हामी केही जान्दैनौं, एकाधिकार मान्दैनौं’ भन्ने नारा लेखिएका व्यानरहरु प्रदर्शन गरिएको छ। प्रदर्शनकारीहरुले बैठकमा सहभागी हुन लागेको नेता तथा केन्द्रीय सदस्यहरु समक्ष आफ्ना मागहरु राखेका छन्।...

सिंहदरबारभित्रै कुटाकुट (फोटोफिचर)

काठमाडौं, ३० पौष । नोबेल मेडिकल कलेजका सञ्चालक सुनिल शर्मालाई सिंहदरबारभित्र शिक्षा मन्त्रालयको मूलढोकामै आक्रमण भएको छ । कोरोना भाइरसको संक्रमणका कारण प्रवेशमा कडाई गरिएको सिंहदरबारभित्रै शर्मालाई गरिएको आक्रमणले तरंग ल्याएको छ । शर्मालाई अनेरास्ववियू एकीकृत समाजवादीका स्थायी कमिटी सदस्य अम्मर पुन, उपमहासचिव महेश श्रेष्ठले हातपात गरेका थिए । त्यसपछि केएमसीका कर्मचारी क्षितिज निरौला र […]

सिंहदरबार प्रवेशमा कडाई, पुराना पास खारेज (विज्ञप्तिसहित)

काठमाडौं, २८ पौष । सरकारले कोरोना भाइरसको जोखिमका कारण भन्दै सिंहदरबार प्रवेशमा कडाई गरेको छ । अब पुराना पास खारेज गरी नयाँ व्यवस्था गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत् सिंहदरबारभित्रका सरकारी कार्यालयबाट जारी भएका सबै प्रकारका पास र अस्थायी परिचयपत्र खारेज गर्ने निर्णय गरेको छ । अब आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा […]

सोलुखुम्बु प्रवेशमा कडाई, सिसी क्यामेराबाट निगरानी गरिने

सोलुखुम्बु : सोलुखुम्बु र ओखलढुंगाको सीमानाका क्षेत्र पत्ताले प्रवेशद्वारमा कडाई गरिने भएको छ। कोरोना भाइरसको संक्रमण फैलिन नदिन सचेत रहँदै आवगमनमा जिल्ला प्रवेश गर्ने मुख्य नाका पत्तालेमा कडाई गरिएको सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश बिक्रम शाहीले जानकारी दिए।सीमा क्षेत्रमा हुन सक्ने संभावित जोखिम तथा अपराधिक गतिविधिलाई निगरानी गर्न तत्काल सिसी क्यामेरा समेत जडान गरिने प्रमुख जिल्ला अधिकारी शाहीले बताए। सोमबार उक्त क्षेत्रमा प्रमुख जिल्ला अधिकारी शाहीको अध्यक्षतामा, नेपाल प्रहरीका प्

ताप्लेजुङ प्रवेशमा थप कडाई, पूर्व सहमति अनिवार्य

तराईको झापा र पहाडी जिल्ला इलाममा समेत कोरोना संक्रमणको प्रभाव बढ्न थालेपछि ताप्लेजुङ प्रवेश मार्ग काबेली हेल्थ डेक्समा थप कडाई गरिने भएको छ । अहिले सम्म कोरोनाको खासै प्रभाव नदेखिएको ताप्लेजुङमा यसको प्रभाव बढ्न नदिन ताप्लेजुङ प्रवेशमा कडाई गरिने भएको हो ।

जापान भ्रमणमा थप १४ राष्ट्रका नागरिकमाथि प्रतिबन्ध

जापानका प्रधानमन्त्री शिन्जो आबेले साेमबार रसिया, पेरु र साउदी अरेबिया लगायतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने घोषणा गरेका छन् ।

जापान भ्रमणमा थप १४ राष्ट्रका नागरिकमाथि प्रतिबन्ध

जापानका प्रधानमन्त्री शिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया समेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गर्नु भएको छ ।

जापान भ्रमणमा थप १४ राष्ट्रका नागरिकमाथि प्रतिबन्ध

जापानका प्रधानमन्त्री शिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया समेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गरेका हुँन्।