सिंहदरबार प्रवेशमा कडाई, पुराना पास खारेज (विज्ञप्तिसहित)

काठमाडौं, २८ पौष । सरकारले कोरोना भाइरसको जोखिमका कारण भन्दै सिंहदरबार प्रवेशमा कडाई गरेको छ । अब पुराना पास खारेज गरी नयाँ व्यवस्था गरिएको छ । गृह मन्त्रालयका प्रवक्ता प्रदीपकुमार कोइरालाले विज्ञप्तिमार्फत् सिंहदरबारभित्रका सरकारी कार्यालयबाट जारी भएका सबै प्रकारका पास र अस्थायी परिचयपत्र खारेज गर्ने निर्णय गरेको छ । अब आवश्यकता हेरी सम्बन्धित निकायको सिफारिसमा […]

सम्बन्धित सामग्री

कोरोना बढेसँगै सिंहदरबार प्रवेशमा कडाइ

कोरोना संक्रमण बढ्दै गएपछि गृह मन्त्रालयले सिंहदरबार प्रवेशमा कडाइ गरेको छ । बुधबार सूचना सार्वजनिक गर्दै मन्त्रालयले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेत रहेको सिंहदरबार प्रवेशमा कडाई गरेको हो । मन्त्रालयका सहसचिव एवम् प्रवक्ता प्रदीपकुमार कोइरालाका अनुसार सिंहदरबार प्रवेश गर्न सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालयबाट जारी भएका स्थायी र अस्थायी परिचयपत्र खारेज भएका भएका छन् ।

सिंहदरबार प्रवेशमा कडाई, सबै प्रवेश पास खारेज (विज्ञप्तिसहित)

कोभिड १९ ओमिक्रोन भेरियन्टको संक्रमणको जोखिम बढेको भन्दै गृहमन्त्रालयले सिंहदरबार परिसरभित्र प्रवेशमा कडाइ  गर्ने निर्णय गरेको छ । मन्त्रालयले बुधबार विज्ञप्ति जारी गरेर हालसम्म भएका सबै मन्त्रालय, निकाय, सचिवालय, आयोग, कार्यालय लगायतबाट...