जापान भ्रमणमा थप १४ राष्ट्रका नागरिकमाथि प्रतिबन्ध

जापानका प्रधानमन्त्री शिन्जो आबेले रसिया, पेरु र साउदी अरेबिया समेतका थप १४ राष्ट्रका नागरिकलाई आफ्नो देशभित्र प्रवेशमा कडाई गर्ने सोमबार घोषणा गर्नु भएको छ ।

सम्बन्धित सामग्री

जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

चीनले दक्षिण कोरिया र जापानका नागरिकलाई प्रवेशका लागि प्रतिबन्ध लगाएको छ । चीनले दक्षिण कोरिया र जापानका नागरिकका लागि छोटो समयको भिसा जारी गर्न बन्द गरेको हो । कोरोना भाइरस सङ्क्रमणको नाममा चिनियाँ नागरिकमाथि ती देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको बीबीसीले उल्लेख गरेको छ । पछिल्लो समय चीनमा कोरोना बढेपछि दक्षिण कोरिया, जापान, अमेरिकालगायतका देशले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक लगाएका छन् । शुन्य कोभिड नीतिबाट पछि हटेसँगै चीनमा कोरोना सङक्रमण फैलिएको छ । चीनमा ...

जापान र दक्षिण कोरियाका नागरिकलाई चीन प्रवेशमा प्रतिबन्ध

एजेन्सी । चीनले दक्षिण कोरिया र जापानका नागरिलाई चीन प्रवेशका लागि भिसामा प्रतिबन्ध लगाएको छ । काेराेना भाइरस (कोभिड-१९) संक्रमणको नाममा चिनियाँ नागरिकमाथि ति देशहरुले विभेद गरेको भन्दै चीनले यस्तो कदम चालेको हो । पछिल्लो समय चीनमा कोरोना संक्रमण दर बढेपछि दक्षिण कोरिया, जापान लगायतका थुप्रै राष्ट्रले चिनियाँ नागरिकमाथि कडा निगरानी गर्नुका साथै यात्रामा रोक […]

चीनबाट आउने हवाई यात्रुहरुका लागि जापानमा आपतकालीन प्रतिबन्ध

चीनमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि जापान सरकारले शुक्रबारदेखि चीनबाट आउने यात्रुहरूका लागि आपतकालीन प्रतिबन्ध लागू गरेको छ । नयाँ प्रतिबन्ध अनुसार मुख्यभूमि चीनबाट आउने सबै सिधा उडानहरू र जापान प्रवेश गर्नुभन्दा ७ दिनअघि चीनमा आएका मानिसहरूलाई भाइरसको परीक्षण गरिनेछ । यदि संक्रमित भेटिएमा लक्षण देखिएका व्यक्तिलाई ७ दिनसम्म क्वारेन्टाइनमा बस्नुपर्नेछ भने लक्षण देखिएका यात्रु …

प्योङयाङमाथि अमेरिका, जापान र दक्षिण कोरियाको थप प्रतिबन्ध

प्योङयाङले हालै गरेको क्षेप्यास्त्र परीक्षणको जवाफस्वरूप अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाली व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्ध लगाएका छन् । अमेरिकामा तीन उत्तर कोरियाली अधिकारीहरूको सम्पत्ति रोक्का भएको वासिंगटनले  जनाएको छ । उत्तर कोरियाको आणविक गतिविधिलाई लिएर अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ ।उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपण (अमेरिकी मुख्य भूमिमा प्रहार गर्न सक्ने अन्तरमहादेशीय ब्यालेस्टिक मिसाइल)ले कोरियाली प्रायद्वीप र सम्पूर

उत्तर कोरियामाथि अमेरिका, जापान र दक्षिण कोरियाको थप प्रतिबन्ध

प्योङयाङ – प्योङयाङले हालै गरेको क्षेप्यास्त्र परीक्षणको जवाफस्वरूप अमेरिका, जापान र दक्षिण कोरियाले उत्तर कोरियाली व्यक्ति र संस्थामाथि नयाँ प्रतिबन्ध लगाएका छन्। अमेरिकामा तीन उत्तर कोरियाली अधिकारीहरूको सम्पत्ति रोक्का भएको प्योङयाङले जनाएको छ । उत्तर कोरियाको आणविक गतिविधिलाई लिएर अन्तर्राष्ट्रिय समुदायले विभिन्न प्रतिबन्ध लगाउँदै आएको छ । उत्तर कोरियाले हालै गरेको क्षेप्यास्त्र प्रक्षेपण (अमेरिकी मुख्य […]

रूसी सुन आयातमा प्रतिबन्ध लगाउने क्यानडा, बेलायत, जापान र अमेरिकाको घोषणा

एल्माउ क्यासल– संयुक्त राज्य अमेरिकाले आइतबार जी–७ समूहले मस्कोविरूद्धको प्रतिबन्ध पेचिलो बनाउन रूसी सुनको आयातमा प्रतिबन्ध लगाउने भएको छ । यूक्रेनमा रूसी युद्धलाई कमजोर बनाउने उद्देश्यले रूसी सुनको आयातमा प्रतिबन्ध लगाइने भएको हो । यसअघि प्रतिबन्धबारे अमेरिकी राष्ट्रपति जो बाइडेनले ट्वीटरमा लेखेका छन्, “जी–७ समूहले रूसी सुनको आयातमा प्रतिबन्धको घोषणा गर्नेछ । यो रूसको प्रमुख […]

हट्यो अस्ट्रेलियाको यात्रा प्रतिबन्ध

अस्ट्रेलियाले विदेशी नागरिकमाथि लगाउँदै आएको यात्रा प्रतिबन्ध १ डिसेम्बरदेखि हटाउने भएको छ । कोभिड–१९ संक्रमणको कारण देखाउँदै अस्ट्रेलियाले दुई वर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध हटेसँगै दक्ष आप्रवासी, अन्तर्राष्ट्रिय विद्यार्थीसहित जापान र दक्षिण कोरियाका नागरिक अस्ट्रेलियाको भ्रमण गर्न पाउने भएका छन् । अस्ट्रेलियाले गत वर्षको मार्चदेखि सीमामा थप कडाई गरेको थियो । नयाँ नियमअनुसार योग्य भिसाधारीलाई अब कुनै रोकतोक बिना अस्ट्रेलिया फर्किन पाउनेछन् । प्रतिबन्ध फुकुवासँगै द

हट्यो अस्ट्रेलियाको यात्रा प्रतिबन्ध

सिड्नी (एजेन्सी) – अस्ट्रेलियाले विदेशी नागरिकमाथि लगाउँदै आएको यात्रा प्रतिबन्ध १ डिसेम्बरदेखि हटाउने भएको छ। कोभिड–१९ संक्रमणको कारण देखाउँदै अस्ट्रेलियाले दुई वर्षदेखि यात्रा प्रतिबन्ध लगाएको थियो। प्रतिबन्ध हटेसँगै दक्ष आप्रावासी, अन्तर्राष्ट्रिय विद्यार्थीसहित जापान र दक्षिण कोरियाका नागरिक अस्ट्रेलियाको भ्रमण गर्न पाउने भएका छन्। अस्ट्रेलियाले गत वर्षको मार्चदेखि सीमामा थप कडाइ गरेको थियो। नयाँ नियमअनुसार योग्य […]

गुम्ना, इशिकावा र कुमामोतोका प्रतिबन्ध हटाइने

कोरोना भाइरस संक्रमण नियन्त्रणका लागि जापान सरकारले विभिन्न राज्यहरुमा संकटकाल र कतिपयमा प्रतिबन्ध लगाएकोमा तीन राज्यको प्रतिबन्ध हटाउने भएको छ । सरकारले गुम्मा, इशिकावा र कुमामोतो राज्यको प्रतिबन्ध हटाउने निर्णय लिएको छ । आइतबार यी राज्यहरुमा प्रतिबन्धको समय सकिंदैछ । अवधि सकिनु तीन दिनअघि सरकारले सो निर्णय गरेको हो । यसै गरी राजधानी टोकियो तथा …

शुक्रबारबाट नेपाल, भारत र पाकिस्तानबाट जापान आउन प्रतिबन्ध

कोरोना भाइरसको नयाँ भेरियन्ट संक्रमण तीब्रगतिमा फैलिंदै गएको जापानमा संक्रमण रोक्न विभिन्न योजनाहरु बनिरहेका बेला पछिल्लो समय कोरोना संक्रमणबाट आक्रान्त नेपाल, भारत र पाकिस्तान हुँदै जापान पुग्ने विदेशीलाई प्रवेश रोक लगाउने तयारी भैरहेको छ । एनएचकेले जापान सरकारको सूत्रलाई हवाला दिंदै सार्वजनिक गरेको समाचार अनुसार जापान प्रवेशको १४ दिनअघि नेपाल, भारत या पाकिस्तानमा प्रवेशमा प्रतिबन्ध …