रुसी नागरिकलाई युरोप प्रवेशमा कडाई गर्ने युरोपेली युनियनको निर्णय

काठमाडौं । युरोपेली युनियन (ईयु) ले रुसी नागरिकहरुलाई पनि युरोप प्रवेशमा कडाई गर्ने निर्णय गरेको छ । ईयु विदेशमन्त्रीहरुको बैठकले रुसी नागरिकलाई दिइने भिसामा कडाई गर्ने निर्णय गरेको हो । तर रुसलाई दिने पूर्ण भिसामा प्रतिबन्ध लगाउने विषयमा भने सहमति जुट्न सकेन । युक्रेनसहित केही देशहरुले पूर्ण भिसा प्रतिबन्धको प्रस्ताव गरेकोमा जर्मनी र फ्रान्सको आपत्तिपछि […]