सर्वसाधारणलाई मास्क तथा साबुन वितरण

कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरबाट बच्न काठमाडौं क्षेत्र नं ८ मा निःशुल्क मास्क वितरण सुरु गरेको छ । कोरोना भाइरसबाट जोगिन र जोगाउन सर्वसाधारणलाई मास्क र साबुन वितरण गरिएको हो ।कोरना भाइरसबारे सचेतना जगाउने उद्देश्यले काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठले निःशुल्क मास्क, साबुन र कोभिडसम्बन्धी जानकारी भएको पात्रो वितरण गरेका […]

सम्बन्धित सामग्री

महिला श्रमिक दिवसमा कैदीबन्दीलाई स्वास्थ्य सामग्री र पुस्तक वितरण

११२औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा कारागारमा रहेका महिला कैदी तथा महिला कर्मचारीलाई सेनिटरी प्याड लगायत साबुन, मास्क वितरण गरिएको हो ।

कुष्ठरोगीलाई न्यानो कपडा र स्वास्थ्य सामाग्री वितरण

१३ माघ, काठमाडौं। नेपाल पर्वतारोहण संघले कुष्ठरोगीलाई न्यानो कपडाका साथै स्वास्थ्य सामाग्री वितरण गरेको छ । संघले दक्षिणकाली नगरपालिका टौथलीमा रहेको खोकना ल्याप्रोसी क्याम्प तथा आसपास बसोबास गरिरहेका २ सय जना कुष्ठरोगीलाई ज्याकेट, ब्ल्याङ्केट, मास्क, सेनिटाईजर, साबुन वितरण गरेको हो । जापानको द निपुण फाउन्डेसनको आर्थिक सहयोगमा नेपाल पर्वतारोहण संघले न्यानो कपडा तथा स्वास्थ्य सामाग्री […]

सहिदभूमीको निर्णय– कोरोनाबाट मृत्यु भए २० हजार राहत

धनकुटा। सहिदभूमि गाउँपालिकाले कोरोना संक्रमणबाट ज्यान गुमाएका परिवारलाई २० हजार रुपैयाँ र संक्रमितको उपचारको लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरेको गाउँपालिका अध्यक्ष मनोज राईले बताए। करिब ४ हजार घरलाई कोरोना संक्रमणबाट जोगिन मास्क,स्यानिटाइजर र साबुन वितरण गरेको छ। जनप्रतिनिधि र कर्मचारीले सबैघरमा पुगेर ती सामग्री वितरण गरेका हुन्। यसैगरी बिरामीलाई औषधि वितरण गर्ने कार्य निरन्तर रहेको बताइएको छ।

९० घरधुरीलाई स्वास्थ्य सामग्री वितरण

बर्दिया, १८ जेठ । बढैयाताल गाउँपालिकामा बसोबास गर्ने अवकाश प्राप्त प्रहरी कर्मचारी र अमर तथा अशक्त प्रहरीका परिवार गरी ९० घरधुरीलाई सोमबार सर्जिकल मास्क र साबुन समेतका स्वास्थ्य सामग्री वितरण गरिएको छ । विश्वव्यापी रुपमा फैलिरहेको कोभिड–१९ को महामारीबाट बच्न, रोकथाम गर्न, सुरक्षा मापदण्डको पालना गर्न सचेतना आवश्यक परेको अवस्थामा नेपाल प्रहरीको बार्षिक कार्ययोजना २०७७, […]

खेलकुद महासंघले गर्‍यो सुनसरीका ७ प्रहरी कार्यालयलाई सामग्री वितरण

नेपाल खेलकुद महासंघले कोभिड–१९ विरुद्धको राष्ट्रिय अभियानलाई जारी राखेको छ । अभियान अन्तर्गत अघिल्लो मोर्चामा खटिने सुरक्षा निकायलाई मध्यनजर राख्दै महासंघका केन्द्रीय स्थायी कमिटी सदस्य सुरेश कार्कीको नेतृत्वमा सुनसरी जिल्लाको विभिन्न ६ ठाउँमा रहेका प्रहरी कार्यालयलाई स्वास्थ्य सामाग्री मास्क, स्यानिटाइजर, साबुन, फेसशिल्ड प्रदान गरिएको छ । खेलकुद महासंघले ‘कोभिड नो भीड’ भन्ने नाराका साथ देशका ७७ जिल्लामा स्वास्थ्य सामग्री वितरण गर्ने कार्यक्रम छ । स्थायी कमिटी सदस्य कार्कीको नेतृत्वमा सुनसरी जिल्ला संयोजक पुष्प...

सांसद जीवनरामले बनाए ५० बेडको आइसोलेसन

कोरना भाइरसबारे सचेतना जगाउने उद्देश्यले काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठले निःशुल्क मास्क, साबुन र कोभिडसम्बन्धी जानकारी भएको पात्रो वितरण गरेका छन्।...

बिस्केट जात्राका लागि नगरवासीको घरघरमा स्वास्थ्य सामग्री वितरण

भक्तपुर : बिस्केट जात्रा नजिक आएपछि भक्तपुर नगरपालिकाले घरघरमा पुगेर स्थानीयवासीलाई स्यानिटाइजर, साबुन र मास्क वितरण सुरु गरेको छ।जात्राबाट कोरोना संक्रमण फैलिन नदिन र कोरोना रोकथामका लागि आवश्यक सामग्री वितरण सुरु गरेको नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले जानकारी दिए। नगरपालिकाले नगरवासीको स्वास्थ्य सुरक्षालाई ध्यानमा राख्दै स्वास्थ्य सामग्री वितरण गरेको उनको भनाइ छ। संघीय सांसद प्रेम सुवालको स्थानीय पूर्वाधार विकास साझेदारी कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०७७/७८ को बजेटबाट भक्तपुर नगरपालिक

भक्तपुरका स्थानीय जात्रा नरोकिने

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले स्थानीय जात्रा अवधिभर भीड जम्मा नगर्न तथा आवश्यक स्वास्थ्य मापदण्ड अपनाउन नगरपालिकाले जनचेतनामूलक गतिविधि गर्ने, बिस्केटको क्रममा टोलटोलमा मनाइने विभिन्न जात्रामा भीडभाड कम गर्न स्वयम्सेवक परिचालन गर्ने तथा जनताको घरदैलोमा साबुन, मास्क वितरण गर्नेलगायतका तयारी गरेको बताएका छन् ।भक्तपुरको प्रसिद्ध बिस्केट जात्रा सञ्चालनसम्बन्धी सरोकारवालाहरूसँगको बैठकमा उनले यस्तो बताएका हुन् । […]

सुनसरीको पालिकामा मास्क र साबुन वितरण, धरानमा कोरोना परीक्षण सुरु हुँदै

सुनसरीको गढी र देवानगञ्ज गाउँपालिकाको विभिन्न वडाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण गर्न वडाका प्रत्येक घरधुरी सदस्यलाई मास्क र साबुन वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय नै साबुन पानीले नियमित हात धुने, भिडभाडमा नजाने र मास्कको प्रयोग भएकाले गढी ४ र देवनगञ्ज ४ नम्बर वडाले मास्क र साबुन वितरण गरेको हो ।

जुम्लाका युवाले बाँडे नि:शुल्‍क मास्क र साबुन

डोल्पा : जुम्लाको गुठीचौर गाउँपालिका-५ बस्ने खत्री युवाहरूले आफ्नै वडाका १७५ घरधुरीलाई नि:शुल्क मास्क र साबुन वितरण गरेका छन्। देपालगाउँका १४ जना खत्री युवाहरूको व्यक्तिगत रुपमा आर्थिक संकलन गरेर वडाका १७५ घरधुरीका ५८० जनालार्ई नि:शुल्क मास्क र साबुन वितरण गरेका हुन्। खत्री परिवारका युवाहरूले आफैँले पैसा उठाएर विपन्न ...