सांसद जीवनरामले बनाए ५० बेडको आइसोलेसन

कोरना भाइरसबारे सचेतना जगाउने उद्देश्यले काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठले निःशुल्क मास्क, साबुन र कोभिडसम्बन्धी जानकारी भएको पात्रो वितरण गरेका छन्।...

सम्बन्धित सामग्री

बुद्धनगरमा निःशुल्क सुशील कोइराला आइसोलेसन सेन्टर

काठमाडौं, ४ असार । काठमाडौं क्षेत्र नम्बर १ (क) का बाग्मती प्रदेश सभा सदस्य दीपेन्द्र श्रेष्ठको पहलमा बुद्धनगरमा सञ्चालित निस् शुल्क सुशील कोइराला मेमोरियल आइसोलेसन सेन्टरमा सेवा लिने थपिँदै छन् । काठमाडौं महानगरपालिका वडा नम्बर १० स्थित बुद्धनगरस्थित मेरो हस्पिटललाई सांसद दीपेन्द्र श्रेष्ठको पहलमा सुशिल कोइराला मेमोरियल आइसोलेसन सेन्टरमा रुपान्तरण गरिएको हो । हाल १५ […]

सञ्चारमन्त्री गुरुङले गृह जिल्लामा पठाए होम आइसोलेसन किट

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले गृहजिल्ला दोलखामा ‘होम आइसोलेसन किट’को व्यवस्था गरेका छन् । दोलखाका प्रतिनिधिसभाका सांसद समेत रहेका मन्त्री गुरुङले कोभिड संक्रमण भएको शंका लागेमा वा पुष्टि भएमा आम दोलखावासीले घरमै बसेर प्रारम्भिक चरणको उपचार गर्नका लागि ‘होम आइसोलेसन किट’ स...

तिलगंगामा चिकित्सकीय सेवासहितको होम आइसोलेसन सेवा

३ जेठ, काठमाडौं । काठमाडौंको तिलगंगामा क्षेत्र नं ४ का स्थानीय संक्रमितको लागि चिकित्सकीय सेवा सहित संयुक्त आइसोलेसन सेवा सुरु भएको छ । सो क्षेत्रका प्रतिनिधि सभा सांसद गगन थापाको पहल एवं स्थानीय वडा र …

गगन थापाको पहलमा तिलगंगामा आइसोलेसन सेन्टर शुरु

नेपाली कांग्रेस नेता एवम सांसद गगन थापाको पहलमा काठमाडौं क्षेत्र नम्बर ४ का स्थानीय संक्रमितका लागि आइसोलेसन सेन्टर शुरु भएको छ ।

गगन थापाको पहलमा काठमाडौं–४ मा ‘होम आइसोलेसन सेवा’ शुरु

कोरोना संक्रमण भई घरमै आइसोलेसनमा बसेकाका लागि शुक्रबारबाट सेवा प्रारम्भ  गरिएको हो। ‘हेल्थ एट होम’ सँगको सहकार्यमा सांसद कार्यालय काठमाडौं क्षेत्र नम्बर ४ ले होम आइसोलेसन सेवा सुरु गरेको हो।

आनन्दकुटीमा ५० शय्याको आइसोलेसन केन्द्र निर्माण

काठमाडौं : स्वयम्भूको आनन्दकुटी विद्यापीठमा आइसोलेसन केन्द्र निर्माण गरिएको छ। काठमाडौंमा कोरोन संक्रमण बढ्दै गएको र अस्पतालहरु भरिँदा बिरामीहरुले उपचार पाउने अवस्था नभएपछि समुदायस्तरमा नै आइसोलेसन कक्ष निर्माण कार्य सुरु भएको हो।  काठमाडौं क्षेत्र नम्बर ८ बाट प्रतिनिधिसभा सांसद जीवनराम श्रेष्ठको स्थानीय पूर्वाधार विकास कार्यक्रमको बजेटबाट विद्यापीठमा ५० बेडको कोभिड आइसोलेसन…

भेरी अस्पताल भरिभराउ भएको भन्दै सांसदले गराए सरकारको ध्यानाकर्षण

पूर्वमन्त्री एवम् जनता समाजवादी पार्टी नेपालका सांसद मोहम्मद इस्तियाक राईले कोरोना संक्रमितको संख्याले भेरी अस्पताल भरिभराउ भएको भन्दै सरकारको ध्यानाकर्षण गराएका छन् ।  बिहीवार राति सामाजिक सञ्जाल ट्वीटरमा एक ट्वीट गर्दै नेता राईले जनताको जीवन रक्षाका निम्ति अविलम्ब आवश्यक व्यवस्था गर्न पनि आग्रह गरेका छन् ।  उनले भनेका छन्,  आफ्नो गुट कुर्सी ,सरकार संगै जनताको प्राण रक्षाका निम्ति पनि अविलम्ब व्यवस्थापन गरि दिन आग्रह !' भेरी अस्पतालमा COVID आइसोलेसन वार्ड भरियर बिरामी बेड बिना बाहिर छटपटिरहेको ह्रदय व...

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण

सांसद प्रेम सुवाललाई कोरोना संक्रमण भएको छ। भक्तपुर १ बाट प्रतिनिधिसभाका लागि निर्वाचित सांसद सुवालले संक्रमणपछि आफु ‘होम आइसोलेसन’ मा रहेको बताए।

२४ घण्टाभित्र २० शय्याको आइसोलेसन कक्ष बनाउने सांसद प्रदिप यादवको घोषणा

वीरगंज : २४ घण्टाभित्र २० शय्याको आइसोलेसन बनाउने कार्यमा पर्सा क्षेत्र नम्बर १ का सांसद प्रदिप यादव लागेका छन्। सांसद यादव बुधवार नारायणी अस्पतालमा आइसोलेसन वार्ड बनाउने कार्यमा जुटेका हुन्। जगदम्बा ग्रुपका सञ्चालक राजेश अग्रवाल र रुगंटा वेलफेयरको आर्थिक सहयोगमा करिब १० लाख रुपैयाँको लागतमा २० शय्याको आइसोलेसन वार्ड

https://www.onlinekhabar.com/2020/03/844761

३ चैत, वीरगञ्ज । वीरगञ्जको नारायणी अस्पतालमा कोरोना भाइरस संक्रमितको उपचारका लागि ५ बेडको आइसोलेसन वार्ड बनाइएको छ । महेन्द्र आरोग्य भवनको भुई तल्लाको कोठामा बनाइएको आइसोलेसन वार्ड फोहोर भएको गुनासो आएको छ । सांसद प्रदीप …