जुम्लाका युवाले बाँडे नि:शुल्‍क मास्क र साबुन

डोल्पा : जुम्लाको गुठीचौर गाउँपालिका-५ बस्ने खत्री युवाहरूले आफ्नै वडाका १७५ घरधुरीलाई नि:शुल्क मास्क र साबुन वितरण गरेका छन्। देपालगाउँका १४ जना खत्री युवाहरूको व्यक्तिगत रुपमा आर्थिक संकलन गरेर वडाका १७५ घरधुरीका ५८० जनालार्ई नि:शुल्क मास्क र साबुन वितरण गरेका हुन्। खत्री परिवारका युवाहरूले आफैँले पैसा उठाएर विपन्न ...

सम्बन्धित सामग्री

कोरोनाविरुद्धको बुस्टर डोज लगाउन आग्रह

सम्झौता गरिएको खोपमध्ये दुईपटक गरेर ३७ लाख मात्रा खोप भने स्वदेश आइसकेको छ। यस्तै मन्त्रालयले सङ्क्रमणबाट जोगिन अनिवार्य मास्क प्रयोग गर्न, भौतिक दूरी कायम गर्न, साबुन पानीले हात धुन वा स्यानिटाइजर नियमित प्रयोग गर्नसमेत आग्रह गरेको छ।

सार्वजनिक स्थलमा मास्क अनिवार्य : स्वास्थ्य मन्त्रालय

काठमाण्डाै – सरकारले सार्वजनिक स्थलमा मास्क अनिवार्य लगाउन अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विज्ञप्ति निकालेर छिमेकी देशमा कोरोनाभाइरसको नयाँ भेरियन्ट बीएफ-७ को संक्रमण बढ्दै गएको भन्दै मास्क अनिवार्य गरेको जानकारी गराएको हो । यस्तै मन्त्रालयले भौतिक दूरी कायम गर्न पनि आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. संजयकुमार ठाकुरले निकाल्नुभएको विज्ञप्तिमा सेनिटाइजरको प्रयोग गर्ने, नियमित रुपमा साबुन पानीले हात धुने लगायत स्वास्थ्यका मापदण्ड पालना गर्न पनि अनुरोध गर्नुभएको छ । विज्ञप्तिमा क...

महिला श्रमिक दिवसमा कैदीबन्दीलाई स्वास्थ्य सामग्री र पुस्तक वितरण

११२औं अन्तराष्ट्रिय महिला श्रमिक दिवसको अवसरमा कारागारमा रहेका महिला कैदी तथा महिला कर्मचारीलाई सेनिटरी प्याड लगायत साबुन, मास्क वितरण गरिएको हो ।

ललितपुरमा घरबाहिर निस्किँदा अनिवार्य मास्क प्रयोग गर्न निर्देशन

२७ पुस, काठमाडौं । जिल्ला प्रशासन कार्यालय ललितपुरले कोभिड–१९ को संक्रमण बढ्दै गएको भन्दै सार्वजनिक स्थलमा मास्क अनिवार्य प्रयोग गर्न अनुरोध गरेको छ । प्रशासनले मंगलबार राति १२ बजेदेखि अर्को सूचना जारी नहुन्जेलसम्म घरबाहिर वा सार्वजनिक स्थलमा निस्किँदा सबैले मास्कको प्रयोग अनिवार्य गर्नुपर्ने निर्णय गरेको हो । प्रशासनले भौतिक दुरी कायम गर्न, समय समयमा साबुन […]

सर्वसाधारणलाई मास्क तथा साबुन वितरण

कोरोना भाइरस (कोभिड–१९)को दोस्रो लहरबाट बच्न काठमाडौं क्षेत्र नं ८ मा निःशुल्क मास्क वितरण सुरु गरेको छ । कोरोना भाइरसबाट जोगिन र जोगाउन सर्वसाधारणलाई मास्क र साबुन वितरण गरिएको हो ।कोरना भाइरसबारे सचेतना जगाउने उद्देश्यले काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठले निःशुल्क मास्क, साबुन र कोभिडसम्बन्धी जानकारी भएको पात्रो वितरण गरेका […]

भाइरस इतिहासमा दोस्रो लहर

त्यसैले बुझौँ, कोभिड–१९ को लहरलाई, सझौँ कोभिड–१९ को प्रहारलाई। फेस मास्क, साबुन–पानी अनि सेनिटाइजरले निष्क्रिय पारौँ कोभिड–१९ को प्रहारलाई।...

सांसद जीवनरामले बनाए ५० बेडको आइसोलेसन

कोरना भाइरसबारे सचेतना जगाउने उद्देश्यले काठमाडौं क्षेत्र नं. ८ बाट निर्वाचित संघीय सांसद जीवनराम श्रेष्ठले निःशुल्क मास्क, साबुन र कोभिडसम्बन्धी जानकारी भएको पात्रो वितरण गरेका छन्।...

घरदेखि मास्क लगाएर आउँछन्- साबुन र पानीसँग नियमित खेल्छन् विद्यार्थी !

काभ्रेपलाञ्चोक खानीखोला गाउँपालिका–७ खोरभञ्ज्याङ्स्थित महेन्द्र प्राथमिक विद्यालय मिल्चेका विद्यार्थी कक्षाकोठामा प्रवेश गर्नुअघि रमाइरमाइ साबुन पानीले हात धुने गर्दछन् । घरदेखि नै मास्क लगाएर आउने उनीहरु सामाजिक दूरी कायम गर्दै लाइनबद्ध हुन्छन् र ड्रममा भरिएको सफा पानीले साबुन लगाएर मिचिमची हात धुन्छन् ।

साबुन र मास्क लिएर गाउँ पसे सांसद

रसुवाका दुई सांसद ‘एक जनता एक मास्क, एक घर दुई साबुन’ अभियान लिएर गाउँ पसेका छन् । रसुवाका प्रतिनिधिसभा सांसद

सुनसरीको पालिकामा मास्क र साबुन वितरण, धरानमा कोरोना परीक्षण सुरु हुँदै

सुनसरीको गढी र देवानगञ्ज गाउँपालिकाको विभिन्न वडाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणको जोखिम न्यूनीकरण गर्न वडाका प्रत्येक घरधुरी सदस्यलाई मास्क र साबुन वितरण गरेको छ । कोरोना भाइरसको संक्रमणबाट बच्न सबैभन्दा उत्तम उपाय नै साबुन पानीले नियमित हात धुने, भिडभाडमा नजाने र मास्कको प्रयोग भएकाले गढी ४ र देवनगञ्ज ४ नम्बर वडाले मास्क र साबुन वितरण गरेको हो ।