१२ रुसी हवाई निशाना ध्वस्त पारेको युक्रेनी दाबी

काठमाडौं- २४ घण्टाको अवधिमा १२ आक्रमणकारी रुसी हवाई निशाना ध्वस्त पारिदिएको युक्रेनी फौजले दाबी गरेको छ । युक्रेनी फौजले रुसका दुई लडाकु विमान, तीन हेलिकोप्टर, तीन ड्रोन र चार क्रुज क्षेप्यास्त्र ध्वस्त पारिदिएको दाबी गरेको हो । फेसबुकमा पोष्ट गर्दै युक्रेनी फौजको वायुसेना बलको कमान्डले यस्तो दाबी गरेको हो । यिमध्ये १० निशाना युक्रेनको वायुसेनाले ध्वस्त […]

सम्बन्धित सामग्री

ब्ल्याक सीमा रुसी युद्धपोत ध्वस्त बनाएको युक्रेनको दाबी

युक्रेनले ब्ल्याक सीमा रुसी युद्धपोत ध्वस्त बनाएको दाबी गरेको छ । युक्रेनी नौसेनाले बुधबार आफ्नो क्षेप्यास्त्रका कारण रुसी युद्धपोत नष्ट भएको बताएको हो ।

युक्रेनका २१ ट्यांक ध्वस्त बनाइदिएको रुसको दाबी

युक्रेनको दक्षिणी जापोर्जिया क्षेत्र र पूर्वी डोनेट्स्क क्षेत्रमा भिषण लडाइँ चलिरहँदा युक्रेनी ट्यांक ध्वस्त बनाएको रुसी भनाइ छ ।

युक्रेनमा पश्चिमा मुलुकबाट आपूर्ति गरिएका हतियार भण्डार ध्वस्त पारेको रुसको दाबी

काठमाडौं– अमेरिका र युरोपेली मुलुकबाट युक्रेनमा आपूर्ति गरिएका हतियारको ठूलो भण्डारण ध्वस्त पारिएको रुसी सेनाले जनाएको छ । रुसी समाचार संस्था इन्टरफ्याक्सले रुसी रक्षा अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार रुसले प्रहार गरेको क्रुज क्षेप्यास्त्रबाट युक्रेनी हतियार भण्डारण ध्वस्त भएको हो । रुसी फौजले युक्रेनको टेर्नोपिल क्षेत्रमा क्रुज क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ । टेर्नोपिल क्षेत्रका […]

रुसी आक्रमणबाट ४ सय स्वास्थ्य संस्था ध्वस्त भएको जेलेन्स्कीको दाबी

काठमाडौं– युक्रेनमा रुसी आक्रमणका कारण ४ सय भन्दा धेरै स्वास्थ्य संस्थाहरू ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । एउटा गैर नाफामूलक संस्थालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसी आक्रमणबाट हालसम्म ४०० भन्दा धेरै अस्पताल, प्रसूति गृह, बहिरङ्ग केन्द्र जस्ता स्वास्थ्य संस्थाहरू ध्वस्त भएको बताएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमणका कारण औषधिको […]

कृष्ण सागरमा दुई रुसी युद्धपोत ध्वस्त पारिएको युक्रेनी दाबी

काठमाडौं– युक्रेनले कृष्ण सागरमा तैनाथ दुई रुसी युद्धपोतलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । युक्रेनी सेनाध्यक्ष भलेरी जालुझ्नीले कृष्ण सागरस्थित स्नेक टापु नजिकै गस्ती गरिरहेका दुई रुसी युद्धपोतमा आक्रमण गरेको दाबी गरेका हुन् । ‘आज सबेरै जिमिनी (स्नेक) टापु नजिकै राप्टर क्लासका दुई रुसी युद्धपोत ध्वस्त पारिएको छ ।’ जालुझ्नीलाई उद्धृत गर्दै बीबीसीले […]

हवाई हमलामा २ सय युक्रेनी सेना मारिएको रुसी दाबी

रुसकाे सशस्त्र सेनाले शनिबार उच्च मिसाइलसहित १७ युक्रेनी सैन्य क्षेत्रमा गरेको प्रहारमा रकेट तथा तोपखाना भण्डार गर्न प्रयोग हुने एउटा गोदामलाई नष्ट गरेको दाबी गरेको छ । हवाई हमलामा २ सयभन्दा बढी युक्रेनी फौज मारिएको र २३ ओटा बख्तरबन्द बहानहरु ध्वस्त पारेको एउटा अनलाईन पोस्टमा रुसी रक्षा मन्त्रालयले जनाएको छ । रुसी दाबीको स्वतन्त्र पुष्टि हुन बाँकी छ । हमलाबारे युक्रेनी पक्षले कुनै टिप्प्णी गरेको छैन् । अनलाईन पोस्टमा ओडेसा विमानस्थलमा भएको हमलाको कुनै उल्लेख गरेको छैन । विमानस्थलल

युक्रेनको दाबी : चेर्नोबिलको प्रयोगशालालाई रुसी सैनिकले ध्वस्त पारे

युक्रेनी अधिकारीले चेर्नोबिल परमाणु पावर प्लान्टमाथि कब्जा जमाएको रुसी सैनिकले यहाँको एउटा प्रयोगशालालाई लुटेको र त्यसलाई नष्ट पारेको दाबी गरेका छन् ।एक्स्क्लुभ जोन म्यानेजमेन्टका लागि युक्रेनको सरकारी एजेन्सीले रुसी सैनिकले उनीहरुको सेन्ट्रल एनालिटिकल लेबोरेटरीमाथि क्षती पुर्याएको बताएको छ । यहाँ ठूलो मात्रामा परमाणु फोहोर राखेको उनले बताए ।आफ्नो फेसबुक पेजमा एजेन्सीले भनेको छ, ‘त्यहाँ रेडियोन्यूक्लाइडको नमूना राखिएका थिए जुन असाध्यै एक्टिभ थिए, यो अब दुश्मनको हातमा छ ।’एजेन्स

रुसी सेनाले १६० बढी शैक्षिक संस्था ध्वस्त पारेको युक्रेनी विदेश मन्त्रालयको दाबी

किभ [युक्रेन]- रुसी सेनाको गोलाबारीबाट युक्रेनमा १६० भन्दा बढी शैक्षिक संस्थाहरू आंशिक वा पूर्ण रूपमा ध्वस्त भएको युक्रेनको विदेश मामिला मन्त्रालय (MFA) ले शुक्रबार जनाएको छ ।युक्रेनका शिक्षा मन्त्रीका अनुसार युक्रेनका १६० भन्दा बढी शैक्षिक संस्थाहरू रुसी सेनाको गोलाबारीबाट आंशिक वा पूर्ण रूपमा ध्वस्त भएका छन् । बेलायत, अमेरिका, क्यानडा र युरोपेली संघलगायत धेरै देशले […]

युक्रेनको दाबी : हालसम्म ५००० रुसी सैनिक मारिए

युक्रेनका रक्षा मन्त्रालयले उसको सेनाले हालसम्म ५ हजार रुसी सैनिकलाई मारेको जानकारी दिएको छ ।युक्रेनी अधिकारीले फेसबुक पोस्टमार्फत् पछिल्लो चार दिनको लडाईंमा ५ हजार ३ सय रुसी सैनिकलाई मारेको जानकारी दिए ।रुसका १९१ ट्याङ्कर, २९ लडाकू विमान, २९ हेलिकोप्टर र सैनिक ओसारपसार गर्ने ८१६ हतियारधारी गाडी ध्वस्त पारिदिएको युक्रेनी अधिकारीले दाबी गरेका छन् ।यद्यपि, बीबीसी युक्रेनले यो दाबीको स्वतन्त्र रुपमा पुष्टि गर्न नसकेको बताएको छ । तर बेलायतको रक्षा मन्त्रालयलाई विश्वास गर्ने हो भने सुरुवाती लडा

युक्रेनी सशस्त्र बलका ७४ वटा सैन्य अड्डा ध्वस्त भएको रुसको दाबी

रूसी हवाई आक्रमणमा युक्रेनमा ठूलो क्षति भएको छ (Russian Airstrikes in Ukraine)। रूसी रक्षा मन्त्रालयले आक्रमण सुरु भएको १२ घण्टा पछि एक विज्ञप्ति जारी गर्दै  अपडेट दिएको छ। युक्रेनमा रुसी हवाई हमलामा युक्रेनी सशस्त्र बलका ७४ वटा सैन्य अड्डा ध्वस्त भएको बताइएको छ । युक्रेनी सेनाको ध्वस्त आधारहरूमा 11 एयरफिल्डहरू, तीन कमाण्ड सेन्टरहरू, एक […]