युक्रेनको दाबी : चेर्नोबिलको प्रयोगशालालाई रुसी सैनिकले ध्वस्त पारे

 युक्रेनी अधिकारीले चेर्नोबिल परमाणु पावर प्लान्टमाथि कब्जा जमाएको रुसी सैनिकले यहाँको एउटा प्रयोगशालालाई लुटेको र त्यसलाई नष्ट पारेको दाबी गरेका छन् ।एक्स्क्लुभ जोन म्यानेजमेन्टका लागि युक्रेनको सरकारी एजेन्सीले रुसी सैनिकले उनीहरुको सेन्ट्रल एनालिटिकल लेबोरेटरीमाथि क्षती पुर्याएको बताएको छ । यहाँ ठूलो मात्रामा परमाणु फोहोर राखेको उनले बताए ।आफ्नो फेसबुक पेजमा एजेन्सीले भनेको छ, ‘त्यहाँ रेडियोन्यूक्लाइडको नमूना राखिएका थिए जुन असाध्यै एक्टिभ थिए, यो अब दुश्मनको हातमा छ ।’एजेन्स

सम्बन्धित सामग्री

ब्ल्याक सीमा रुसी युद्धपोत ध्वस्त बनाएको युक्रेनको दाबी

युक्रेनले ब्ल्याक सीमा रुसी युद्धपोत ध्वस्त बनाएको दाबी गरेको छ । युक्रेनी नौसेनाले बुधबार आफ्नो क्षेप्यास्त्रका कारण रुसी युद्धपोत नष्ट भएको बताएको हो ।

युक्रेनका २१ ट्यांक ध्वस्त बनाइदिएको रुसको दाबी

युक्रेनको दक्षिणी जापोर्जिया क्षेत्र र पूर्वी डोनेट्स्क क्षेत्रमा भिषण लडाइँ चलिरहँदा युक्रेनी ट्यांक ध्वस्त बनाएको रुसी भनाइ छ ।

युक्रेनमा पश्चिमा मुलुकबाट आपूर्ति गरिएका हतियार भण्डार ध्वस्त पारेको रुसको दाबी

काठमाडौं– अमेरिका र युरोपेली मुलुकबाट युक्रेनमा आपूर्ति गरिएका हतियारको ठूलो भण्डारण ध्वस्त पारिएको रुसी सेनाले जनाएको छ । रुसी समाचार संस्था इन्टरफ्याक्सले रुसी रक्षा अधिकारीलाई उद्धृत गर्दै जनाएअनुसार रुसले प्रहार गरेको क्रुज क्षेप्यास्त्रबाट युक्रेनी हतियार भण्डारण ध्वस्त भएको हो । रुसी फौजले युक्रेनको टेर्नोपिल क्षेत्रमा क्रुज क्षेप्यास्त्र प्रहार गरेको दाबी गरिएको छ । टेर्नोपिल क्षेत्रका […]

रुसी आक्रमणबाट ४ सय स्वास्थ्य संस्था ध्वस्त भएको जेलेन्स्कीको दाबी

काठमाडौं– युक्रेनमा रुसी आक्रमणका कारण ४ सय भन्दा धेरै स्वास्थ्य संस्थाहरू ध्वस्त भएको युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले दाबी गरेका छन् । एउटा गैर नाफामूलक संस्थालाई सम्बोधन गर्दै जेलेन्स्कीले रुसी आक्रमणबाट हालसम्म ४०० भन्दा धेरै अस्पताल, प्रसूति गृह, बहिरङ्ग केन्द्र जस्ता स्वास्थ्य संस्थाहरू ध्वस्त भएको बताएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सका अनुसार आक्रमणका कारण औषधिको […]

कृष्ण सागरमा दुई रुसी युद्धपोत ध्वस्त पारिएको युक्रेनी दाबी

काठमाडौं– युक्रेनले कृष्ण सागरमा तैनाथ दुई रुसी युद्धपोतलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । युक्रेनी सेनाध्यक्ष भलेरी जालुझ्नीले कृष्ण सागरस्थित स्नेक टापु नजिकै गस्ती गरिरहेका दुई रुसी युद्धपोतमा आक्रमण गरेको दाबी गरेका हुन् । ‘आज सबेरै जिमिनी (स्नेक) टापु नजिकै राप्टर क्लासका दुई रुसी युद्धपोत ध्वस्त पारिएको छ ।’ जालुझ्नीलाई उद्धृत गर्दै बीबीसीले […]

रुसकाे दाबी : युक्रेनको इन्धन र तेल प्रशोधन केन्द्र ध्वस्त पारियाे

रुसी सेनाले मध्ययुक्रेनी शहर क्रेमेन्चुकमा इन्धन र तेल प्रशोधन केन्द्रलाई ध्वस्त पारेको दाबी गरेको छ । रुसी रक्षा मन्त्रालयले यस्तो दाबी गरेको हो ।

१२ रुसी हवाई निशाना ध्वस्त पारेको युक्रेनी दाबी

काठमाडौं- २४ घण्टाको अवधिमा १२ आक्रमणकारी रुसी हवाई निशाना ध्वस्त पारिदिएको युक्रेनी फौजले दाबी गरेको छ । युक्रेनी फौजले रुसका दुई लडाकु विमान, तीन हेलिकोप्टर, तीन ड्रोन र चार क्रुज क्षेप्यास्त्र ध्वस्त पारिदिएको दाबी गरेको हो । फेसबुकमा पोष्ट गर्दै युक्रेनी फौजको वायुसेना बलको कमान्डले यस्तो दाबी गरेको हो । यिमध्ये १० निशाना युक्रेनको वायुसेनाले ध्वस्त […]

यूएईमा हमला गर्न आएका ३ वटा ड्रोन आकाशमै ध्वस्त पारेको दाबी

२० माघ, काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई)ले तीन वटा आक्रमणकारी ड्रोन ध्वस्त पारेको छ । मुलुकमा हमला गर्न आएका ड्रोनलाई आकाशमै रोकेर ध्वस्त पारिएको यूएईको रक्षा मन्त्रालयले जनाएको हो । मन्त्रालयका अनुसार बुधबार बिहान आएका ड्रोन मानवबस्ती भन्दा टाढै थिए । लेबनानको इरानपक्षीय टेलिभिजन च्यानल अल मायादीनले इराकको एक मिलिसियाले पछिल्लो घटनाको जिम्मा लिएको […]

योगेश भट्टराईको दाबी– गठबन्धन सरकारले राज्यका सबै निकायलाई ध्वस्त बनायो

एमाले सचिव योगेश भट्टराईले वर्तमान गठबन्धन सरकारले राज्यका सबै निकायलाई ध्वस्त बनाएको आरोप लगाएका छन् । हेटौँडामा प्रेस चौतारीले बिहीबार आयोजना गरेको पत्रकार सम्मेलनमा भट्टराईले अहिलेको गठबन्धन सरकारले मुलुकको मुख्य...

तालिबानले ध्वस्त पार्‍यो आईएसकेपीको अड्डा

अफगानिस्तानमा इस्लामिक स्टेट खोरासान प्रोभिन्स (आईएसकेपी) नामक आतंकवादी संगठनको एक अड्डा ध्वस्त पारेको दाबी तालिबानले सोमवार गरेको छ ।  आइतवार आर्ईएसकेपीले एक मस्जिदमा गरेको बम आक्रमणमा पाँचजना मारिएपछि तालिबानले उसविरुद्ध कारवाही चलाएको हो ।  तालिबानका मुख्य प्रवक्ता जबीउल्लाह मुजाहिदको मृत्युपछिको समारोह आयोजना गरिएको स्थान काबुलको ईदगाह मस्जिदमा उक्त आक्रमण गरिएको थियो ।  तालिबान लडाकूहरूले काबुलभन्दा उत्तरतर्फ आइतवार साँझ आईएसकेपीका सदस्यहरूमाथि आक्रमण गरेर उनीहरूको अड्डा ध्वस्त पारेको र सामूह...