ब्ल्याक सीमा रुसी युद्धपोत ध्वस्त बनाएको युक्रेनको दाबी

युक्रेनले ब्ल्याक सीमा रुसी युद्धपोत ध्वस्त बनाएको दाबी गरेको छ । युक्रेनी नौसेनाले बुधबार आफ्नो क्षेप्यास्त्रका कारण रुसी युद्धपोत नष्ट भएको बताएको हो ।

सम्बन्धित सामग्री

कृष्ण सागरमा दुई रुसी युद्धपोत ध्वस्त पारिएको युक्रेनी दाबी

काठमाडौं– युक्रेनले कृष्ण सागरमा तैनाथ दुई रुसी युद्धपोतलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । युक्रेनी सेनाध्यक्ष भलेरी जालुझ्नीले कृष्ण सागरस्थित स्नेक टापु नजिकै गस्ती गरिरहेका दुई रुसी युद्धपोतमा आक्रमण गरेको दाबी गरेका हुन् । ‘आज सबेरै जिमिनी (स्नेक) टापु नजिकै राप्टर क्लासका दुई रुसी युद्धपोत ध्वस्त पारिएको छ ।’ जालुझ्नीलाई उद्धृत गर्दै बीबीसीले […]

रुसी युद्धपोत ध्वस्त गरेको युक्रेनी जलसेनाको दाबी

काठमाडौं । युक्रेनको जलसेनाले बेर्द्‍यान्स्क बन्दरगाहमा रुसी सेनाको युद्ध पोत ध्वस्त पारेको दाबी गरेको छ । सामाजिक सञ्जालमा प्रेषित भिडिओमा केही पर ठूलो विस्फोटन भएको र आगोको लप्का उठेको देखिएको छ । उक्त पानीजहाजमा के कारणले विस्फोटन भयो र कसरी आगो लाग्यो भन्ने स्पष्ट भइसकेको छैन । उक्त क्षेत्रमा रुसले कब्जा गरेको छ । यसैबीच […]

एउटा रुसी युद्धपोत ध्वस्त पारिदिएको युक्रेनी जलसेनाको दाबी - BBC News नेपाली

युक्रेनको जलसेनाले बेर्द्‍यान्स्क बन्दरगाहमा रुसी सेनाको एउटा युद्धपोत ध्वस्त पारिदिएको दाबी गरेको छ।