कृष्ण सागरमा दुई रुसी युद्धपोत ध्वस्त पारिएको युक्रेनी दाबी

काठमाडौं– युक्रेनले कृष्ण सागरमा तैनाथ दुई रुसी युद्धपोतलाई लक्षित गरी आक्रमण गरेको दाबी गरेको छ । युक्रेनी सेनाध्यक्ष भलेरी जालुझ्नीले कृष्ण सागरस्थित स्नेक टापु नजिकै गस्ती गरिरहेका दुई रुसी युद्धपोतमा आक्रमण गरेको दाबी गरेका हुन् । ‘आज सबेरै जिमिनी (स्नेक) टापु नजिकै राप्टर क्लासका दुई रुसी युद्धपोत ध्वस्त पारिएको छ ।’ जालुझ्नीलाई उद्धृत गर्दै बीबीसीले […]

सम्बन्धित सामग्री

ब्ल्याक सीमा रुसी युद्धपोत ध्वस्त बनाएको युक्रेनको दाबी

युक्रेनले ब्ल्याक सीमा रुसी युद्धपोत ध्वस्त बनाएको दाबी गरेको छ । युक्रेनी नौसेनाले बुधबार आफ्नो क्षेप्यास्त्रका कारण रुसी युद्धपोत नष्ट भएको बताएको हो ।

कृष्ण सागरमा डुब्दै गरेको मोस्कवा युद्धपोतको भिडियो र तस्वीर सार्वजनिक

काठमाडौं– कृष्ण सागरमा डुब्दै गरेको रुसी युद्धपोत मोस्कवाको तस्वीर र भिडियो सार्वजनिक भएको छ । नेप्चुन क्षेप्यास्त्रले मोस्कवामाथि आक्रमण गरेको भन्दै युक्रेनी पक्षले दाबी गरेको भोलिपल्ट अर्थात् अप्रिल १४ मा उक्त तस्वीर तथा भिडियो खिचिएको हुनसक्ने बीबीसीले जनाएको छ । उक्त तस्वीर र भिडियोमा देखिएको युद्धपोतको आकार र बनावट मोस्कवासँग हुबहु मिल्ने बताइएको छ । […]

युक्रेनको नेप्चुन क्षेप्यास्त्र आक्रमणमा रुसको मोस्कवा युद्धपोत क्षतिग्रस्त

काठमाडौं– युक्रेनी आक्रमणका कारण कृष्ण सागर स्थित रुसी युद्धपोत क्षतिग्रस्त भएको छ । बीबीसीका अनुसार युक्रेनी पक्षले १८६ मिटर लामो नेप्चुन क्षेप्यास्त्र प्रहार गरी रुसी फौज अन्तर्गत कृष्ण सागरीय नौसेनाको शीर्ष युद्धपोत मोस्कवा युद्धपोतलाई क्षतिग्रस्त पारेको दाबी गरेको हो । क्षतिग्रस्त युद्धपोतमा ५ सय १० जहाजीहरु फसिरहेको हुनसक्ने युक्रेनी पक्षको भनाइ छ । युक्रेनी राष्ट्रपति […]

रुसी युद्धपोत ध्वस्त गरेको युक्रेनी जलसेनाको दाबी

काठमाडौं । युक्रेनको जलसेनाले बेर्द्‍यान्स्क बन्दरगाहमा रुसी सेनाको युद्ध पोत ध्वस्त पारेको दाबी गरेको छ । सामाजिक सञ्जालमा प्रेषित भिडिओमा केही पर ठूलो विस्फोटन भएको र आगोको लप्का उठेको देखिएको छ । उक्त पानीजहाजमा के कारणले विस्फोटन भयो र कसरी आगो लाग्यो भन्ने स्पष्ट भइसकेको छैन । उक्त क्षेत्रमा रुसले कब्जा गरेको छ । यसैबीच […]

एउटा रुसी युद्धपोत ध्वस्त पारिदिएको युक्रेनी जलसेनाको दाबी - BBC News नेपाली

युक्रेनको जलसेनाले बेर्द्‍यान्स्क बन्दरगाहमा रुसी सेनाको एउटा युद्धपोत ध्वस्त पारिदिएको दाबी गरेको छ।