झापामा ब्राउनसुगर कारोबारिको बिगबिगी, शुक्रबार थप २ जना पक्राउ

झापा। झापाको भद्रपुर नगरपालिका १० बाट नियन्त्रीत लागुऔषध ब्राउनसगुर सहित २ जना पक्राउ परेका छन्। बिषेश सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काकडभिट्टाबाट खटिएको प्रहरी टोलीले २६ ग्राम १० मिलिग्राम लागुऔषध ब्राउसुगर सहित शुक्रवार अपरान्ह ५ बजे दुइ जनालाई पक्राउ गरेको हो। पक्राउ पर्नेहरुमा मेचीनगर नगरपालिका १५ का ३८ बर्षीय सुनला राजवंशी र ३२ बर्षीय उत्तम राजवंशी रहेका छन्। झापाबाटै बिहिवार राती ब्राउनसुगर सहित ६ जना पक्राउ परेका थिए।

सम्बन्धित सामग्री

झापामा लागू औषधसहित २ जना पक्राउ

काठमाडौं । झापाको मेचीनगर नगरपालिका–१३ र ६ बाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा मेचीनगर–१३ फूलबासा चौक बस्ने ४३ वर्षीया भारती राजवंशी, दमक नगरपालिका–१ का २१ वर्षीय मनोज कुमाल रहेका हुन । साेमबार साँझ विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्यूरो काँकरभिट्टा र प्रहरी चौकी चार आलीबाट खटिएको […]

झापामा खैरो हेरोइनसहित २ जना पक्राउ

झापाको मेचीनगर नगरपालिका-६ काकरभिट्टास्थित पुरानो मेचीपुल अगाडिबाट करिब २ ग्राम ८ सय मिलिग्राम अवैध लागू औषध खैरो हेरोइन जस्तो देखिने पदार्थ सहित २ जनालाई शुक्रबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।पक्राउ पर्नेहरूमा बाह्रदशी गाउँपालिका-६ बिहीबारे बस्ने ३० वर्षीय पुरन राई र सप्तरी बोदे बर्साईन नगरपालिका-५ घर भई हाल झापा बिर्तामोड नगरपालिका-१ भगवान् चोक डेरा गरी बस्ने ३५ वर्षीय नागेन्द्र कुमार यादव रहेका छन् । प्र.३-०१-०२४ च ८००० नम्बरको गाडीलाई इलाका प्रहरी कार्यालय काकरभिट्टा र लागू औषध नियन्त्रण

झापामा बलात्कारका आरोपी दुई जना पक्राउ

झापा : झापाको गौरीगञ्जमा १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी (बलात्कार) गरेको आरोपमा २ जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा गौरीगञ्ज गाउँपालिका- २ भाकुरमारीनिवासी अन्दाजी २२ वर्षीय प्रमोद राजवंशी र सोही ठाउँका अन्दाजी २४ वर्षीय देवकुमार राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ।प्रहरीका अनुसार बुधबार दिउँसो करिब ४ बजे ती किशोरी भैँसीका लागि पराल लिन गएकी थिइन्। सोही वेला ती २ जनाले उनलाई जबरजस्ती करणी गरेका थिए। ती दुवै जना नेपाल-भारत सीमानजिक जबानमुन्सीमा महाशिवरात्रिको भोलिपल

झापामा ब्राउन सुगर सहित २ जना पक्राउ

झापा । झापामा ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका– ११ नयाँ बसपार्क स्थितबाट अटो टेम्पुबाट लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका हुन् ।

झापामा ब्राउन सुगरसहित २ जना पक्राउ

जिल्लाको दुई छुट्टाछुट्टै स्थानबाट लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिन्धुपाल्चोकका प्रशान्त बिक्रम थापा र झापा गाउँपालिकाका विशाल मर्डी रहेको प्रहरीले जनाएको छ । थापालाई गएराती साढे १२ बजे बाह्रदशी गाँउपालिका २ जनता बजारबाट पक्राउ गरिएको १ नम्बर प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । प्रहरी कार्यालय राजगढबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल तर्फ  मे ८ प १६४ नम्बरको मोटरसाईकलमा आउँदै गरेका २७ वर्षीय थापाको साथबाट लाग

ब्राउनसुगर सहित २ जना पक्राउ - Purbeli News

झापा / झापामा ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । बुद्धशान्ती गाऊपालिका ३ धाईजन चौक स्थितबाट ईलाका प्रहरी कार्यालयबाट खटिएको प्रहरी टोलीले लागूऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको हाे । पक्राउ पर्नेमा सोही स्थानका ३१ बर्षीय भिमल बस्नेत र २९ बर्षीय बिशाल बस्नेत रहेका छन् । शनिबार बेलुका पौने ६ बजे उनिहरुलाई...

झापामा ब्राउनसुगर सहित २ जना पक्राउ

झापा । झापामा ब्राउनसुगर सहित २ जना पक्राउ परेका छन् । झापाको बिर्तामोड नगरपालिका– ५ बाट नियन्त्रीत लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका हुन् ।

झापामा ५० ग्राम ब्राउनसुगरसहित २ जना पक्राउ

काठमाडौं । झापाबाट ५० ग्राम ब्राउनसुगरसहित २ जना पक्राउ परेका छन् । मेचीनगर नगरपालिका–६, मेची डाडामा रहेको

झापामा लागुऔषध सहित २ जना पक्राउ

झापा । झापामा लागुऔषध सहित २ जना पक्राउ परेका छन् । बुद्धशान्ति गाउँपालिका– ३ बाट नियन्त्रित लागुऔषध ब्राउनसुगर सहित २ जना पक्राउ परेका हुन् ।

बालिका बलात्कार आरोपमा झापा र सुनसरीमा २ जना पक्राउ

विराटनगर । बालिका बलात्कार गरेको आरोपमा सुनसरी र झापामा २ जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा झापाका १९ वर्षीय भवनी आचार्य र  सुनसरीका १७ वर्षीय एक बालक रहेका छन् ।      सुनसरीको ...