झापामा ब्राउन सुगर सहित २ जना पक्राउ

झापा । झापामा ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन् । अर्जुनधारा नगरपालिका– ११ नयाँ बसपार्क स्थितबाट अटो टेम्पुबाट लागूऔषध ब्राउन सुगर सहित २ जना पक्राउ परेका हुन् ।

सम्बन्धित सामग्री

पेस्तोल र ब्राउनसुगर सहित २ जना पक्राउ

पेस्तोल र लागु औषध ब्राउन सुगर सहित कपिलवस्तुमा दुई जना पक्राउ परेका छन्। जिल्ला प्रहरी कार्यालय कपिलवस्तु र ईलाका प्रहरी कार्यालय पकडीको टोलीले मायादेवी गाउँपालिका वडा नम्बर ६ रजवापुर बाट दुई जनालाई नियन्त्रणमा लिएको हो।...

ब्राउन सुगरसहित धनुषाबाट २ जना पक्राउ

धनुषाबाट प्रतिबन्धित ब्राउन सुगरसहित २ जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले जिल्लाको बिदेह नगरपालिका–१ महिनाथपुरस्थित भारतबाट नेपालतर्फ आउँदै गरेका युवक युवतीलाई हेलमेटमा ब्राउन सुगर राखेको अवस्थामा पक्राउ गरेको हो ।पक्राउ पर्नेमा सिरहाको कर्जना नगरपालिका–३ थाना चौक बस्ने २३ वर्षीय महादेव मण्डल र कर्जना–२ बन्दीपुर छगरिया बस्ने १९ वर्षीया अस्मिता खत्री रहेको सशस्त्र प्रहरी बलले जनाएको छ । भारतबाट नेपालतर्फ आउँदै गरेको स ६ प ८०८६ नम्बरको मोटरसाइकललाई शंकाको आधारमा चेकजाँच गर्द

बाँकेमा लागुऔषधसहित २ जना पक्राउ

बर्दियाको मधुवन नगरपालिका–८ कुसुम्बाघाट जङ्गलबाट लागुऔषध (ब्राउन सुगर)सहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय ढोढरीबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा ६४० मिलिग्राम ब्राउन सुगरसहित सोही ठाउँका दोर्णराज गुरुङ र बेदप्रसाद जैसीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । थप अनुसन्धानका क्रममा दोर्णराजको घर खानतलासी गर्दा घरको भित्तामा लुकाइछिपाइ राखेको ४२० मिलिग्राम र ९२५ पुरिया गरी जम्मा १.०६ ग्राम ब्राउन सुगर फेला परेको प्रहरीले जनाएको छ । बर्दिया जिल्ला अदालतब

खैरो हेराइन सहित कैलालीबाट २ जना पक्राउ

कैलाली जिल्लाको धनगढी उपमहानगरपालिका बाट प्रहरीले लागु औषध खैरो हेरोइन सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा धनगढी उपमहानगरपालिका–९ गौरिकटान  घर भएका २३ वर्षीय प्रेम ताम्राकार र गोदावरी नगरपालिका–१२ घर भएका २९ वर्षीय धर्म बडौला छन् ।प्रेम ताम्राकारको साथबाट १ ग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । धनगढी उपमहानगरपालिका–२ त्रिनगर ब्यारेलबाट पक्राउ गरिएको बडौलाको साथबाट प्रहरीले ८ ग्राम ब्राउन सुगर बरामद गरेको छ ।&n

लागुऔषध ब्राउन सुगर सहित २ जना पक्राउ

काठमाडौं । झापाको दुई स्थानबाट प्रहरीले लागुऔषध ब्राउन सुगर सहित २ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा झापाको मेचीनगर नगरपालिका–१२ का ४५ वर्षीय कुमार राजबंशी र झापाकै अर्जुनधारा नगरपालिका–४ भाङबारीका ३६ वर्षीय रेस बहादुर सार्की रहेका छन् । शनिबार बेलुका ४ बजे इलाका प्रहरी कार्यालय काँकडभिट्टा र लागुऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले मेची […]

झापाबाट ब्राउन सुगर सहित २ जना पक्राउ

झापा। झापाबाट ब्राउन सुगर सहित २ जना पक्राउ परेका छन्। विर्तामोडको दुई स्थानबाट लागुऔषध ब्राउन सुगर सहित दुई जनालाई पक्राउ गरिएको हो। पक्राउ पर्नेमा झापा गाउँपालिका– ४ का १९ वर्षीय अब्दुल अन्सारी र विर्तामोड नगरपालिका– ४ का १९ वर्षीय उतम बर्देवा रहेका छन्।

ब्राउन सुगरसहित २ जना पक्राउ

झापा, २९ भदौ । अवैध लागूऔषध सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । बिर्तामोड नगरपालिका–३ बिर्ता बजारबाट २३ ग्राम २ सय ४० मिलिग्राम अबैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ र २ थान मोबाइल सहित २ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरुमा मोरङ पथरी नगरपालिका–२ बुद्ध चोक बस्ने ३४ वर्षीय […]

वीरेन्द्रनगरबाट लागु औषधसहित २ जना पक्राउ

सुर्खेत प्रहरीले लागुऔषध (ब्राउन सुगर) सहित दुई जनालाई पक्राउ गरेको छ ।  सोमबार दिउँसो वीरेन्द्रनगर नगरपालिका ५ गणेश चोकबाट दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका नं. ५ गणेश चोक बस्ने बर्ष २५ को सन्दिप विक र वर्ष ३० का खडानन्द पौडेल रहेका छन् ।उनीहरुलाई शंकास्पद रुपमा हिँडिरहेको अवस्थामा फेला पारेर चँकजाँच गर्दा सन्दिप विकले बाँया हातको मुठ्ठीमा लागुऔषध सेतो कागजले बेरी लुकाई छिपाई राखेको भेटिएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता (डिएसपी) रामप्रसाद घर्तील

ब्राउन सुगरसहित २ जना पक्राउ

त्रियुगा नगरपालिका ३ स्थित त्रियुगा पुलनजिकैबाट लागूऔषध ब्राउन सुगर (खैरो हिरोईन) सहित २ युवा पक्राउ परेका छन्।...

ब्राउन सुगर सहित २ जना पक्राउ

कञ्चनपुर। दोधारा चाँदनी नगरपालिका-१ स्थित पक्की पुल नजिकबाट करिब १४ ग्राम ६९ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगरसहित २ जनालाई प्रहरीले शनिबार पक्राउ गरेको छ। पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने प्रेम दत्त भट्ट र बेतकोट नगरपालिका-२ बस्ने केशब खत्री रहेका छन्। इलाका प्रहरी कार्यालय दोधाराबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा स्कुटरमा सवार उनीहरूलाई लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो।