दस्तखत नगरेको मतपत्र भेटिएपछि ललितपुरको महांकालमा गणना स्थगित

ललितपुरको महांकाल गाउँपालिकाको मतगणना स्थगित भएको छ । मतगणनाका क्रममा १५ वटा मतपत्र मतदान अधिकृतले दस्तखत नगरेको पाइएपछि विवाद बढ्दा मतगणना स्थगित भएको हो । १ सय वटाको बण्डलबाट मत गन्दा १५ वटा मतपत्रमा मतदान अधिकृतले दस्तखत नगरेको मतपत्र भेटिएको बुझिएको छ ।

सम्बन्धित सामग्री

उदयपुर १ को मत गणना फेरि स्थगित

प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा भेटिएपछि अघिल्लो बिहानदेखि रोकिएको उदयपुर निर्वाचन क्षेत्र नं. १ को गणना अझै सुरु हुन सकेको छैन्।...

उदयपुर १ मा आज बिहानदेखि स्थगित भएको मत गणना अझै सुरु भएन

आइतबार बिहान प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिका भेटिएपछि स्थगित भएको उदयपुर १ को गणना अझै सुचारु भएको छैन।...

बढी मतपत्र भेटिएपछि कास्की १ को मतगणना रोकियो

प्रतिनिधिसभामा खसेकोभन्दा ९९ मतपत्र बढी भेटिएपछि गणना पछिल्लो एक घण्टादेखि रोकिएको हो ।

हस्ताक्षर नभएका मतपत्र भेटिएपछि म्याग्दीमा गणना रोकियो

म्याग्दीमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको छ । अहिले त्यहाँ मतगणना रोकिएको छ ।

भरतपुर मतगणना अपडेटः ०७४ मा मतपत्र च्यातिएको वडामा गणना सुरु

भरतपुर, ८ जेठ । भरतपुर महानगरपालिकामा मतगणना जारी रहेको छ । ०७४ सालको स्थानीय तहको निर्वाचनमा मतपत्र च्याितएको १९ नम्बर वडामा अहिले गणना सुरु भएको हो । गत चुनावमा भरतपुरमा मतपत्र च्यातिएको विषयले सधै स्थान पाउने गरेको छ । मतपत्र च्यातेकाहरु मधु न्यौपाने र द्रोण सिवाकोटीलाई प्रहरीले पक्राउ समेत गरेको थियो । गत निर्वाचनमा उक्त […]

बढी मतपत्र भेटिएपछि रंगेली नगरपालिकामा राेकियाे मतगणना

विराटनगर- मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा बढी मतपत्र भेटिएको भन्दै विवाद भएपछि गणना कार्य अवरुद्ध भएको छ। नगरपालिकास्थित निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेका अनुसार मतपत्र बढी भेटिएको भन्ने विषयमा विवाद भएपछि अहिलेलाई गणना कार्य अवरुद्ध भएको हो । मतगणनाका क्रममा खसेको मतपत्र भन्दा १०७ वटा मतपत्र बढी भेटिएपछि विवाद सुरु भएको हो। नेपाली […]

खसेको भन्दाबढी मतपत्र भेटिएपछि मतगणना स्थगित

काठमाडौँ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा खसेको भन्दाबढी मतपत्र भेटिएको भन्दै विवाद भएपछि गणना कार्य अवरुद्ध भएको छ। नगरपालिकास्थित निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेका अनुसार मतपत्र बढी भेटिएको भन्ने विषयमा विवाद भएपछि अहिलेलाई गणना कार्य अवरुद्ध भएको हो। मतगणनाका क्रममा खसेको मतपत्र भन्दा १ सय ७ वटा मतपत्र बढी भेटिएपछि विवाद सुरु […]

काँग्रेस कार्यकर्ताले ओखलढुङ्गामा मतपत्र च्याते

काठमाडौँ । ओखलढुङ्गामा नेपाली काँग्रेसका कार्यकर्ताले मतपत्र च्यातेका छन् । जिल्लाको चिसंखुगढी गाउँपालिका- ३ को गणनाको क्रममा वडाध्यक्षका उम्मेदवारको बराबर परिणाम आएपछि पुनः गणना गर्ने क्रममा मतपत्र च्यातिएको हो । काँग्रेसका जिल्ला सचिव राजकुमार ढुङ्गाना नेतृत्वका काँग्रेस कार्यकर्ताले मतपत्र च्यातेपछि मतगणना स्थल तनावग्रस्त भएको छ । मतपत्र च्यात्ने कार्यमा संलग्न सचिव ढुङ्गानासहितका काँग्रेसका कार्यकर्तालाई नियन्त्रणमा […]

भरतपुरको १४०३० मतपत्र गणना सकियो, विजय नै अगाडि

भरतपुर महानगरपालिकामा १४०३० मतपत्र गणना सकिएको छ । प्राप्त मत परिणामअनुसार मेयर पदमा एमालेका विजय सुवेदीले अग्रता कायम राखेका छन् । विजय सुवेदीले ४७५७ मत पाउँदा माओवादी केन्द्रकी रेनु दाहालले ४७०३ मत पाएकी छन् । यस्तै स्वतन्त्र उम्मेदवार  जगन्नाथ पौडेलले  २१३१ मत पाएका छन्।  उप मेयरमा काँग्रेसका  चित्रसेन अधिकारी ले ५५९५ मत पाउँदा राप्रपाकी हिमला गुरुङले  ३७८९ मत पाएकी छन् ।

२३९३ मतपत्र गणना हुँदा गणेश लामा अन्तिम ३५ बाट बाहिरिए

नेपाली कांग्रेसको खुला केन्द्रीय सदस्यको २३९३ मतपत्र गणना हुँदा विवादास्पद विगत भएका गणेश लामा अन्तिम ३५ भित्रबाट बाहिरिएका छन् । उनी ८८८ मतका साथ ३६ औं स्थानमा रहेका छन् । यसअघि उनी अन्तिम ३५ भित्र अटाउँदै आएकामा पछिल्लो मतपरिणामबाट भने रिङ आउट भएका हुन् । काँग्रेसको खुला केन्द्रीय सदस्यमा ९९ जनाले उम्मेदवारी दिएकामा ३५ जना मात्रै निर्वाचित हुन्छन् । बाँकी मतगणना आइतबार बिहान ९ बजेपछि पुनः सुरु हुनेछ ।