उदयपुर १ मा आज बिहानदेखि स्थगित भएको मत गणना अझै सुरु भएन

आइतबार बिहान प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिका भेटिएपछि स्थगित भएको उदयपुर १ को गणना अझै सुचारु भएको छैन।...

सम्बन्धित सामग्री

उदयपुर १ को मत गणना फेरि स्थगित

प्रदेशसभाको मतपत्र प्रतिनिधिसभाको मतपेटिकामा भेटिएपछि अघिल्लो बिहानदेखि रोकिएको उदयपुर निर्वाचन क्षेत्र नं. १ को गणना अझै सुरु हुन सकेको छैन्।...

उदयपुर-१ र सुनसरी-४ मा मतगणना अन्योल, निर्वाचन आयोगको निर्णय पर्खँदै

काठमाण्डाै - मत गणना स्थगित भएको उदयपुर-१ र सुनसरी-४ मा अझै विवाद समाधान भएको छैन । उदयपुर-१ मा हिजो बिहान साढे १० बजेदेखि गणना स्थगित छ भने सुनसरी-४ मा अस्ति बेलुका सवा ६ बजेदेखि गणना हुनसकेको छैन । विवाद मिलाउन सर्वदलीय बैठक बसे पनि निकास निस्कन सकेको छैन । उदयपुर-१ मा कांग्रेसका डाक्टर नारायण खड्का र एमालेकी मञ्जुकुमारी चौधरीबीच मुख्य प्रतिस्पर्धा छ । प्रतिनिधि सभाको मतपेटिकामा प्रदेश सभाका सयभन्दा बढी मतपत्र भेटिएपछि नेकपा एमाले, राप्रपा, जसपालगायतका दलले पुनः मतदानको मागसहित मुख्य निर्वाचन अधिकृतको कार्याल...

उदयपुर १ : परराष्ट्रमन्त्री खड्काको निर्वाचन क्षेत्रमा मतगणना रोकियो

उदयपुरको प्रतिनिधिसभा सदस्य निर्वाचन क्षेत्र–१ को मत गणना रोकिएको छ। प्रत्यक्ष तर्फको प्रतिनिधिसभा निर्वाचनको करिव अन्तिम अन्तिम चरणमा रहेको अवस्थामा मत गणना रोकिएको हो। जिल्लाका मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले प्रतिनिधिसभाको...

उदयपुर-१ मा मतगणना रोकियो

११ मंसिर, उदयपुर । उदयपुर १ को मतगणना रोकिएको छ । गणनाको क्रममा पछिल्लो पटक खोलिएको १० वटा मतपेटिकामा उदयपुर १ (२) प्रदेश सभाको १०० मत पत्र भेटिएकोले गणना रोकिएको मुख्य निर्वाचन अधिकृत कृष्णप्रसाद सुवेदीले अनलाइनखबरलाई जानकारी दिए । उनका अुनसार ६३ हजार ८० मत गणना भैइसकेपछि थप गणनाको लागि १० वटा मतपेटिका खोल्दा प्रदेशसभाको […]

उदयपुर-१ मा मतगणना अवरुद्ध

काठमाडौं । उदयपुर प्रतिनिधि सभा निर्वाचन क्षेत्र नम्बर १ मा मतगणना रोकिएको छ । आज आइतबार पछिल्लो पटक खोलिएको १० वटा बाकसमा उदयपुर प्रदेशसभा १ काे (२) काे १ सय मतपत्र भेटिएपछि मत गणना रोकिएको हो । निर्वाचन अधिकृतको कार्यालय उदयपुरले सर्वदलीय बैठक राखेर समस्या समाधानका लागि छलफल गरिरहेको छ । सोही क्षेत्रमा ७६ हजार ७ सय ५६ […]

उदयपुर–१ मा परराष्ट्रमन्त्री खड्काको अग्रता कायमै

मोरङ – उदयपुर क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसका नेता परराष्ट्रमन्त्री डा. नारायण खड्काले अग्रता कायमै राखेका छन्। ५८ हजार २३१ मत गणना हुँदा खड्काले २४ हजार १३३ मत पाएका छन्। नेकपा एमालेकी नेत्री मञ्जुकुमार चौधरी २२ हजार ३२० मतसहित पछ्याइरहेकी छन्। राप्रपाका ध्रुवकुमार रायमाझीले २ हजार ९२९ र राष्ट्रिय स्वतन्त्र पार्टीका उद्धव अधिकारीले २ […]

उदयपुर–१ मा कांग्रेसका डा. नारायण खड्काको अग्रता

उदयपुर : उदयपुर क्षेत्र १ को १ हजार मत गणना हुँदा कांग्रेसका डा नारायण खड्काले अग्रता लिएका छन्।खड्काले ४०४ मत प्राप्त गर्दा निकटतम प्रतिस्पर्धी नेकपा एमालेकी मञ्जुकुमारी चौधरीले ३८७ मतले पछ्याइरहेकी छन्।त्यसैगरी तेस्रोमा राप्रपाका धुव्रकुमार रायमाझीले ५१ मत पाएका छन्। चौथोमा जसपाका गोपाल राईले ४६ मत पाएका छन्।उदयपुर निर्वाचन क्षेत्र १ प्रतिनिधिसभामा ७६ हजार ७५६ मत खसेको छ। जिल्लाको क्षेत्र २ मा पनि मतगणना शुरु भएको छ।

उदयपुर १ मा कांग्रेसका डा. नारायण खड्कालाई अग्रता

काठमाडौँ- उदयपुर क्षेत्र नं १ को एक हजार मत गणना हुँदा कांग्रेसका डा नारायण खड्काले अग्रता लिएका छन् । खड्काले चार सय चार मत प्राप्त गर्दा निकटतम् प्रतिस्पर्धी नेकपा एमालेकप् मञ्जु कुमारी चौधरीले तीन सय ८७ मतले पछ्याइरहेकी छिन् । त्यसैगरी तेस्रो स्थानमा रहेका राप्रपाका धुव्रकुमार रायमाझीले ५१ मत प्राप्त गरेका छन् । चौथोमा जसपाका […]

उदयपुरमा मत गणना भइरहेका ६ मध्ये ४ पालिकामा गठबन्धनको अग्रता

२ जेठ, उदयपुर । उदयपुरका आठ स्थानीय तहमध्ये ६ वटामा मतगणना जारी रहँदा गठबन्धनको अग्रता देखिएको छ । गठबन्धनको अग्रता देखिएका चार पालिकामध्ये लिम्चुङबुङ गाउँपालिकाको अन्तिम परिणाम आइसकेको छ । उक्त पालिकामा गठबन्धनतर्फको नेकपा माओवादी केन्द्रका मेजर राई अध्यक्षमा निर्वाचित भएका छन् भने उपाध्यक्षमा गठबन्धनतर्फकै नेपाली कांग्रेसका पुष्पलाल राई विजयी भएका छन् । मत गणना […]