हस्ताक्षर नभएका मतपत्र भेटिएपछि म्याग्दीमा गणना रोकियो

म्याग्दीमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटिएपछि विवाद भएको छ । अहिले त्यहाँ मतगणना रोकिएको छ ।

सम्बन्धित सामग्री

म्याग्दीमा मतदान अधिकृतको हस्ताक्षर नभएको मतपत्र भेटियाे, मतगणना रोकियो

म्यादी : जिल्लाकाे मालिका गाउँपालिका– ५ देविस्थानमा  मतगणना रोकिएको छ। मतदान अधिकृतको  हस्ताक्षर  बिनाको  मतपत्र फेला परेसँगै मतगणना रोकिएको हो । हस्ताक्षर बिनाका  १०२ मत फेला परेपछि मतगणना स्थगित भएको छ। गठबन्धनले निष्पक्ष छानविन र मतदान अधिकृतलाई कारबाहीकाे माग गरेका छन।