खसेको भन्दाबढी मतपत्र भेटिएपछि मतगणना स्थगित

काठमाडौँ – मोरङको रंगेली नगरपालिका वडा नम्बर ७ मा खसेको भन्दाबढी मतपत्र भेटिएको भन्दै विवाद भएपछि गणना कार्य अवरुद्ध भएको छ। नगरपालिकास्थित निर्वाचन अधिकृत रामहरि शर्मा काफ्लेका अनुसार मतपत्र बढी भेटिएको भन्ने विषयमा विवाद भएपछि अहिलेलाई गणना कार्य अवरुद्ध भएको हो। मतगणनाका क्रममा खसेको मतपत्र भन्दा १ सय ७ वटा मतपत्र बढी भेटिएपछि विवाद सुरु […]

सम्बन्धित सामग्री

खसेको भन्दा धेरै मतपत्र भेटिएपछि हुम्लामा मतगणना स्थगित

९ मंसिर, हुम्ला । हुम्लामा प्रतिनिधि सभा सदस्यको मतगणना स्थगित भएको छ । एउटा मतदान केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएपछि मतगणना स्थगित भएको हो । हिमज्योती माध्यमिक विद्यालयको केन्द्रको मतपेटिकामा मतपत्र बढी देखिएको हो । १२ देखि १५ मतपत्र बढी देखिएको भन्दै एमालेले मत गणना रोक्न माग गरेको हो । बिहीबार राति साढे १२ बजेदेखि […]

खसेको भन्दा धेरै मतपत्र भेटिएपछि धादिङ–२ को प्रदेश सभा ‘ख’ मा मतगणना स्थगित

धादिङ - धादिङको प्रतिनिधि सभा क्षेत्र नम्बर–२ को प्रदेश सभा ‘ख’ मा मतपत्र धेरै भेटिएपछि  गणना रोकिएको छ । खनियाँबास गाउँपालिका-४ गणेशकुण्ड मतदान केन्द्रको मतपेटिकाको दुई वटा सिल तोडिएको भन्दै राप्रपा र एमालेका कार्यकर्ताहरुले प्रदर्शन समेत गरेका छन् । चार वटा केन्द्रको खसेको मतमा ९२ मतपत्र धेरै भेटिएको छ । त्यहाँ १ हजार १ सय ९ मतदाताले मतदान गरेको मुचुल्का छ । तर मत गन्ने तयारी गर्दा १ हजार २ सय १ मतपत्र भेटिएको हो । पछिल्लो मतपरिणाम अनुसार प्रदेश सभा ‘ख’ का उम्मेदवार नेकपा म...

मुचुल्काको भन्दा बढी मतपत्र फेला परेपछि फतुवा विजयपुरमा मतगणना स्थगित

रौतहटको फतुवा विजयपुर नगरपालिकामा मुचुल्काको भन्दा ४१ वटा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित गरिएको छ। बढी मतपत्र फेला परेपछि पुनस् मतदानको माग गर्दै नेकपा एमाले र नेकपा माओवादीले मतगणना स्थल बाहिर बिरोध प्रदर्शन गरेका छन् ।फतुवा विजयपुर नगरपालिका–३ को मेवा गाउँको बुथमा मतदान अधिकृतले मुचुल्का उठाएर पठाएको तथ्यांक भन्दा ४१ वटा बढी मतपत्र फेला परेको प्रमुख निर्वाचन अधिकृत नारायण प्रसाद वाग्लेले बताए ।निर्वाचन आयोगले बाकसमा खसेको मतलाई सदर मानेर गणना जारी राख्न निर्देशन दिएकाले आफूले मतगणन

खसेको मतभन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित

मोरङको रंगेली नगरपालिकाको मतगणना शुक्रबार पुनः स्थगित भएको छ। खसेको मतभन्दा बढी मतपत्र फेला परेपछि मतगणना स्थगित भएको हो।...

इटहरी वडा नं. १८ को मतगणना स्थगित

चार वटा मतपत्र हराएको विषयलाई लिएर इटहरी उपमहानगरपालिका वडा नं. १८ को मतदान स्थगित भएको छ। वडा नंं. १८ मा दुई हजार ६५५ मत खसेको थियो।...

धनुषाको धनौजीमा मतगणना स्थगित

धनुषाको धनौजी गाउँपालिकामा मतगणना स्थगित भएको छ । मतदान भएको मतभन्दा १५ वटा बढी मतपत्र मत पेटिकामा फेला परेपछि मतगणना स्थगित भएको हो । १५ मत बढी फेला परेपछि मतगणना स्थगित गरिएको निर्वाचन अधिकृत पोषराज खनालले जानकारी दिए । उनले भने, ‘मत पेटिकामा खसेको मत भन्दा बढी मत फेला परेको छ । निर्वाचन सम्बन्धी ऐनले मतपेटिका मा रहेको मतलाई नै अन्तिम मत मान्ने अवस्था रहेपनि यसलाई बेवास्ता गरेपछि विवाद भएकाले तत्काल मतगणना स्थगित गरिएको हो ।’ धनौजी वडा नम्बर २ मा

धनुषाको धनौजीमा खसेको भन्दा बढी मतपत्र भेटिएपछि गणना स्थगित

जनकपुरधाम । धनुषाको धनौजी गाउँपालिकामा मतगणना स्थगित गरिएको छ । वडा नम्बर–१ को मतगणना हुँदा खसेको भन्दा बढी मतपत्र पाइएको स्थानीयले आरोप लगाएपछि गणना स्थगित गरिएको हो । धनौजीको लखौरी केन्द्रमा कुल एक हजार ६८९ मत खसेको थियो । तर, गणना हुँदा मतपेटिकामा एक हजार ७०५ मतपत्र भेटिएको बताइएको छ । मतपेटिका...

काँग्रेस अधिवेशन : फर्जी मत खसेको भन्दै अछाम १ मा मतगणना स्थगित

फर्जी मत खसेको भन्दै अछाम १ मा काँग्रेस अधिवेशनको मतगणना स्थगित भएको छ । अछाम क्षेत्र १ मा मतदाताभन्दा १८ मत बढी भेटिएको भन्दै मतगणना कार्य स्थगित भएको हो । कुल मतदाता संख्या ७६४ रहेको क्षेत्र १ मा ७५७ मत खसेको निर्वाचन कमिटीले जनाएको थियो । मत गणनाको क्रममा ४१७ मतगणनापछि बाँकी रहेका मतपेटिका खोलेर जम्मा मतपत्र संख्या ७७५ पुगेको उम्मेदवारहरूले बताएका छन् ।

खसेको भन्दा कम मत पाइएपछि मतगणना स्थगित

सप्तरीको तिलाठी कोइलाडि गाउँपालिकामा मतगणना स्थगित भएको छ । वडा नं ८ मा खसेकोभन्दा ३१ मत कम पाइएपछि दलहरुबीच विवाद हुँदा मतगणना स्थगित भएको हो । यो वडामा मुचुल्कामा उल्लेख गरिएको भन्दा ३१ मतपत्र कम पाइएको थियो । संघीय समाजवादी फोरमका उम्मेदवारले यसमा छानविन हुनुपर्ने माग गरिरहेका छन् ।

खसेको भन्दा बढी मतपत्र भेटिएपछि मतगणना स्थगित

उदयपुरको बेलका नगरपालिका- ४ गुरुङचौरीमा खसेको मतभन्दा बढी मत पत्र मतपेटिकामा भेटिएपछि मतगणना स्थगित भएको छ ।