स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा उपाधि होडमा रहेका तीन टिम मध्ये रियल मड्रिड र एट्लेटिको मड्रिडले जित निकालेका छन्। गएराति सम्पन्न खेलमा एट्लेटीको मड्रिडले ओसासुना र रियल मड्रिडले एथ्लेटिक बिल्बाओमाथि जित निकालेसँगै उपाधि होडमा यी दुबै टोली कायमै रहेका हुन्। अर्कोतर्फ उपाधि होडमा रहेको तेस्रो टिम बार्सिलोनामा भने…