रियल र बार्सिलोनालाई पछि पार्ने जिरोना

२६ कात्तिक, काठमाडौं । साविक विजेता बार्सिलोना पनि होइन, जुड बेलिङघमको रियल मड्रिड पनि होइन । स्पेनिस ला लिगा उपाधिको अर्को दाबेदार एट्लेटिको मड्रिड पनि होइन । यस सिजन स्पानिस ला लिगाको शीर्ष स्थानमा छ जिरोना क्लब । ९३ वर्षअघि स्थापना भएर चौथो पटक स्पेनको शीर्ष डिभिजन खेलिरहेको यो सानो क्लबले १३ खेलबाट ३४ अंक जोडेको छ […]

सम्बन्धित सामग्री

रियललाई पछि पार्दै जिरोना पुनः शीर्षमा

एजेन्सी – जिरोना स्पेनिस ला लिगाको शीर्ष स्थानमाउक्लिएको छ । आइतबारको खेलमा जिरोनाले सेल्टा भिगोलाई १–० ले हराएको थियो। क्रिस्टियन पोर्टुले खेलको २० औं मिनेटमा गोल गरेका थिए। त्यहि गोल खेलमा निर्णायक बन्यो । रियल म्याड्रिड शनिबार लास पालमासलाई २–१ ले हराएपछि ला लिगाको शीर्ष स्थानमा उक्लिएको थियो । २४ घन्टा नबित्दै जिरोना पुनः शीर्षस्थानमा […] The post रियललाई पछि पार्दै जिरोना पुनः शीर्षमा first appeared on हाम्रो खेलकुद.

इन्जुरी टाइममा गोल गर्दै रियल मड्रिड शीर्ष स्थानमा

६ पुस, काठमाडौं । लुकास भजक्वेजले इन्जुरी टाइममा गोल गरेपछि दश खेलाडीमा समेटिएको रियल मड्रिडले स्पानिस ला लिगामा अलाभेजलाई १-० ले पराजित गरेको छ । यो जितपछि रियल जिरोनालाई पछि पार्दै शीर्ष स्थानमा समेत उक्लेको छ । त्यसअघि जिरोना र रियल बेटिस बीचको खेल १-१ को बराबरीमा रोकिएपछि रियललाई शीर्ष स्थानमा उक्लने मौका थियो । […]

शुक्रबारदेखि ला लिगाको नयाँ सिजन सुरू

गएरातिदेखि स्पेनिस ला लिगा फुटबलको नयाँ सिजन सुरू भएको छ। युरोपको शीर्ष लिगमध्ये एक रहेको विश्व चर्चित ला लिगाको नयाँ सिजनको सुरूवातको दिन दुई खेल भए। जसमध्ये पहिलो खेलमा लेभान्टेले विजयी सुरूवात गरेको छ भने दोस्रो खेलमा जिरोना र रियल भालाडोलिडबिच बराबरीमा सकियो।