स्पेनिस ला लिगा : रियल र एट्लेटिको विजयी

स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड समान ३-० अन्तरले विजयी भएका छन् । रियलले घरेलु मैदानमा डिपोर्टिभो अलाभेसलाई दोस्रो हाफमा लगातार तीन गोल गर्दै ३-० अन्तरले पराजित गर्यो । रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनिअर र कप्तान करिम बेन्जेमाले एक एक गोल गरे । अर्को खेलमा भ्रमणकारी टोली एट्लेटिकोले ओसासुनालाई ३-० अन्तरले पराजित गर्दै शीर्ष चारमा रह्यो । एट्लेटिकोको जितमा  जोआओ फेलिक्स, लुइस सुआरेज र एन्जल कोरेयाले एक एक गोल गरे । ज

सम्बन्धित सामग्री

मोरियोले राताे कार्ड खाएकाे खेलमा रियल मड्रिडको जित

रियल मड्रिडले स्पेनिस ला लिगा फुटबलमा जित निकालेको छ । सोमबार बिहान भएको खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडलाई २–१ गोलअन्तरले पराजित गरेको हो ।

स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्यड्रिड र रियल बेटिसको विजयी सुरुवात

काठमाण्डाै - स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको म्यड्रिड र रियल बेटिसले विजयी सुरुवात गरेका छन् । एट्लेटिको मड्रिडले गेटाफेलाई उसकै मैदानमा ३–० गोलले हरायो । उसका अल्भारो मोराटाले दुई तथा एन्टोइन ग्रिजमनले एक गोल गरे । जितसँगै एट्लेटिको म्यड्रिडले ३ अङ्क जोडेको छ । अर्को खेलमा रियल बेटिसले इल्चेलाई ३–० गोलले नै हराएको छ । रियल बेटिसले पनि अङ्कतालिकामा ३ अङ्क जोडेको छ । ला लिगाकै अर्को खेलमा एट्लेटिकाे क्लब र मालोर्काले गोलरहित बराबरी खेलेका छन् ।

उपाधि विजेता रियल मड्रिड एट्लेटिकोसँग पराजित

स्पेनिस ला लिगा फुटबल अन्तर्गत आइतबार राति भएको मड्रिड डर्बीमा एट्लेटिको मड्रिडले उपाधि विजेता रियल मड्रिडलाई १-० अन्तरले पराजित गरेको छ ।

रियल मड्रिड एट्लेटिको मड्रिडसँग पराजित

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा एट्लेटिको मड्रिडले रियल मड्रिडलाई हराएको। वान्डा मेट्रोपोलिटानो स्टेडियममा सम्पन्न मड्रिड डर्बीमा घरेलु टोली एट्लेटिकोले रियल मड्रिडमाथि १-० गोलअन्तरको जित निकालेको हो। घरेलु टोलीका खेलाडी म्याथिउस कुन्हामाथि फउल भएपछि पाएको पेनाल्टीको अवसरलाई सदुपयोग गर्दै एट्लेटिकोले अग्रता बनाएको थियो। खेलको ४० औं मिनेटमा यानिक कारास्कोले…

स्पेनिस ला लिगा : रियल र एट्लेटिको विजयी

काठमाडौँ – स्पेनिस ला लिगाको शनिबार राति भएको खेलमा लिग लिडर रियल मड्रिड र एट्लेटिको मड्रिड समान ३-० अन्तरले विजयी भएका छन् । रियलले घरेलु मैदानमा डिपोर्टिभो अलाभेसलाई दोस्रो हाफमा लगातार तीन गोल गर्दै ३-० अन्तरले पराजित गर्यो । रियलको जितमा मार्को एसेन्सियो, भिनिसियस जुनिअर र कप्तान करिम बेन्जेमाले एक एक गोल गरे । अर्को […]

एट्लेटिको मड्रिडमाथि रियल मड्रिडको जित, बार्सिलोना बराबरीमा रोकियो

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिडले एट्लेटिको मड्रिडमाथि सहज जित निकालेको छ। सान्टिआगो बर्नेबेउ स्टेडियममा सम्पन्न खेलमा घरेलु टोली रियलले एट्लेटिको मड्रिडमाथि २-० गोलअन्तरले जित निकालेको हो। भिनिसियस जुनिसको पासमा खेलको १६ औं मिनेटमै करिम बेन्जेमाले गोल गर्दै रियल मड्रिडलाई अग्रता दिलाएका थिए। पहिलो हाफमा एक गोलले…

एट्लेटिको मड्रिडसँग रियल बेटिस ३-० गोलले पराजित

काठमाडौँ – स्पेनिस ला लिगा फुटबलमा एट्लेटिको मड्रिडले रियल बेटिसलाई ३-० गोल अन्तरले पराजित गरेको छ। आइतबार राति वर्षाले भिजेको घरेलु वान्डा मेट्रोपोलिटानो रंगशालामा रियाल बेटिसमाथि उसले ३-० को नतिजा निकालेको हो । एट्लेटिकोलाई जित दिलाउन यान्निक कारास्को र जोआ फेलिक्सले एक-एक गोल गरेका थिए भने एक गोल आत्मघाती उपहार पाएको थियो। जितसँगै एट्लेटिको ११ […]

ला लिगाको उपाधि होडमा रियल मड्रिड र एट्लेटिको मड्रिड

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा उपाधि होडमा रहेका तीन टिम मध्ये रियल मड्रिड र एट्लेटिको मड्रिडले जित निकालेका छन्। गएराति सम्पन्न खेलमा एट्लेटीको मड्रिडले ओसासुना र रियल मड्रिडले एथ्लेटिक बिल्बाओमाथि जित निकालेसँगै उपाधि होडमा यी दुबै टोली कायमै रहेका हुन्। अर्कोतर्फ उपाधि होडमा रहेको तेस्रो टिम बार्सिलोनामा भने…

अन्तिम समयमा सम्हालिन नसक्दा रियल मड्रिडसँग बराबरीमा रोकियो एट्लेटिको मड्रिड

स्पेनिस ला लिगा अन्तर्गत गएराति सम्पन्न खेलमा रियल मड्रिड र एट्लेटिको मड्रिड बराबरीमा रोकिएका छन्। स्टेडियो वान्डा मेट्रो पोलिटानोमा सम्पन्न खेलमा अन्तिम समयमा अग्रता जोगाउन नसक्दा एट्लेटिको मड्रिड रियल मड्रिडसँग बराबरीमा रोकिएको हो। खेलको १५ औं मिनेटमै घरेलु टोलीले खेलमा अग्रता बनाएको थियो। एट्लेटिकोका लागि लुइस स्वारेजले अग्रता दिलाउँदा पहिलो हाफमा…