च्याम्पियन्स लिगकाे सेमिफाइनलमा आज रियल मड्रिड र म्यानचेस्टर सिटी खेल्दै

यूईएफए च्याम्पियन्स लिग फुटबलको सेमिफाइलनमा आज मङ्गलवार रियल मड्रिड र म्यानचेस्टर सिटी खेल्दैछन् । पहिलो लेगको खेल आज राति पौने २ बजे सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा हुनेछ । क्वाटर–फाइलनमा सिटीले एट्लेटिको मड्रिड र रियलले चेल्सीलाई हराएका थिए । रियल मड्रिडले अहिलेसम्म १३ पटक च्याम्पियन्स लिगको उपाधि जितिसकेको छ भने सिटीले अहिलेसम्म उपाधि जितेको छैन । सिटी गएकाे सिजन फाइनलमा चेल्सीसँग पराजित भएको थियो । च्याम्पियन्स लिगको अर्को सेमिफाइलनमा भोलि बुधवार राति लिभरपुल र भिल्लारियल ...

सम्बन्धित सामग्री

च्याम्पियन्स लिग: रियल मड्रिड र म्यानचेस्टर सिटी भिड्दै, को पुग्ला फाइनलमा ?

दोस्रो लेग सिटीको घरेलु मैदान इतिहाद स्टेडियममा आज राति नेपाली समयअनुसार १२ बजेर ४५ मिनेटमा सुरु हुनेछ ।

च्याम्पियन्स लिगको सेमिफाइनलमा म्यानचेस्टर सिटी र रियल मड्रिड खेल्दै

काठमाण्डाै – यूईएफए च्याम्पियन्स लिग फुटबलको पहिलो सेमिफाइनलको पहिलो लेगमा आज मङ्गलवार इङ्ग्लिस क्लब म्यानचेस्टर सिटी र स्पेनी क्लब रियल मड्रिड खेल्दैछन् ।   खेल आज राति पौने १ बजे रियलको घरेलु मैदान सेन्टियागो बर्नबेउमा सुरु हुनेछ । रियल मड्रिडले चेल्सीलाई र सिटीले बार्यन म्युनिखलाई हराएर अन्तिम चारमा स्थान पक्का गरेका हुन् ।  रियल मड्रिडले च्याम्पियन्स लिगकै सर्वाधिक १४ वटा उपाधि जितेको छ । सिटीले अहिलेसम्म एक पटक पनि उपाधि जितेको छैन । रियल मड्रिड च्याम्पियन्स लिगकाे साविक विजेता हाे । गएकाे सिजनमा ...

च्याम्पियन्स लिगमा आज ८ खेल

काठमाण्डाै – च्याम्पियन्स लिग फुटबलमा आज मङ्गलवार आठ वटा खेल हुँदैछन् । राति साढे ११ बजे म्यानचेस्टर सिटी र आरबी लाइपजिग तथा पेरिस सेन्ट जर्मेइन (पीएसजी) र क्लब बुर्ज खेल्दैछन् । यो समूहबाट सिटी र पीएसजी अन्तिम १६ मा प्रवेश गरिसकेका छन् । यस्तै राति पौने २ बजे अजाक्स र स्पोर्टिङ तथा पोर्टो र एट्लेटिको मड्रिड खेल्दैछन् । अजाक्स र स्पोर्टिङ अन्तिम १६ मा पुगिसकेको छ भने पोर्टोको सम्भावना कायमै रहेको छ । पौने २ बजे नै रियल मड्रिड र इन्टरमिलान तथा लिभरपुल र एसी मिलान खेल्दैछन् । लिभरपुल, रियल मड्रिड &n...

च्याम्पियन्स लिगको ‘ड्र’ सार्वजनिक, कुन समुहमा कुन टिम ?

एजेन्सी, ११ भदौ । युरोपियन फुटबल एसोसियसन (यूईएफए) ले च्याम्पियन्स लिग फुटबलको समूह विभाजन सार्वजनिक गरेको छ । यूईएफएले बिहीबार राति नयाँ सिजनको लागि समूह चरणको समूह विभाजन सार्वजनिक गरेको हो । म्यानचेस्टर सिटी र पेरिस सेन्ट जर्मेन (पीएसजी) समूह ‘ए’ मा रहेका छन् । रियल मड्रिड र इन्टर मिलान समूह ‘डी’ मा पर्दा लिभरपुल […]

च्याम्पियन्स लिग : रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी

काठमाण्डाै - च्याम्पियन्स लिग फुटबलमा रियल मड्रिड र म्यानचेस्टर सिटी विजयी भएका छन् । गएराति भएको खेलमा स्पेनिस क्लब रियल मड्रिडले इटालियन क्लब एट्लान्टालाई उसकै मैदानमा १-० गोल अन्तरले पराजित गरेको हो । रियल मड्रिको जितमा फेरल्याण्ड मेण्डेले खेलको ८६ औं मिनेटमा गरेको गोल नै निर्णायक बन्यो । यस्तै, गएराति नै भएको अर्को खेलमा इङ्ग्लिस क्लब म्यानचेस्टर सिटीले जर्मन क्लब बोरुसिया मन्छेन ग्लाडबाखलाई २–० गोल अन्तरले हराएकाे छ। म्यानचेस्टर सिटीका लागि बेरनार्डो सिल्भाले खेलको २९ औं मिनेटमा र गाब्रियल जिससल...

काेराेना त्रास : रियल र सिटी तथा युभेन्टस र लियाेनबीचकाे खेल स्थगित

काठमाण्डाै – युरोपेली फुटबल महासङ्घ (यूईएफए) ले आसन्न युरो कप २०२० को खेल तालिका सार्ने भएको छ । काेभिड–१९ (काेराेना भाइरस) काे त्रास बढेसँगै च्याम्पियन्स लिगअन्तर्गत रियल मड्रिड र म्यानचेस्टर सिटीको खेल स्थगित गरिएको छ । च्याम्पियन्स लिग फुटबलको अन्तिम १६ अन्तर्गत म्यानचेस्टर सिटी र रियल मड्रिडबीच हु...