नेपाल पक्षका सांसदहरु सिंहदरवारमा

न्युज अफ नेपाल ,काठमाडौं । माधवकुमार नेपाल पक्षका सांसदहरु विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा दायर गर्ने रिटमा दस्तखत गर्न  सिंहदरबारमा गएका छन् । विपक्षी दलहरुको गठबन्धनले संसद विघटनविरुद्ध आज सर्वोच्च अदालतमा दायर गर्ने रिट तयार भएसँगै नेपाल पक्षका सांसदहरु सिंहदरबारमा पुगेका हुन् । एक हलमा हस्ताक्षर संकलन गरिएको छ माधव नेपाल, जिवनराम श्रेष्ठ, […]

सम्बन्धित सामग्री

यी हुन पीएचडी गरेका निर्वाचित सांसदहरु

काठमाडौं, १५ मंसिर । निर्वाचनको मतपरिणाम करिब करिब आईसकेको छ । मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमार्फत संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरु आएका छन् । संघीय संसद्को प्रतिनिधिसभामा यो निर्वाचनमार्फत पीएचडी गरेका सांसदहरु पाँच जनाको प्रवेश भएको छ । कांग्रेसका नारायण खड्का पीएचडी हुन् । उनी अहिले नेपाल सरकारका परराष्ट्रमन्त्री हुन् । गुल्मीबाट निर्वाचित […]

सांसदहरु आफैं गैरसंसदीय क्रियाकलापमा लाग्दैछन् : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ

पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सांसदहरु आफैं गैरसंसदीय क्रियाकलापमा लाग्ने अवस्था रहेकोभन्दै चिन्ता व्यक्त गरेका छन् । नेपाल कानुन समाजले मंगलबार काठमाडौंमा आयोजना गरेको ‘संघीय संसदको पाँच वर्षः एक सिंहावलोकन अनुगमन तथा पर्यवेक्षण प्रतिवेदन’माथिको छलफलमा भाग लिँदै उनले यस्तो धारणा राखेका हुन् ।पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सांसदहरु दलको कब्जामा रहँदा संघीय संसदले पाँच वर्षे कार्यकालमा जनताले अनुभूति गर्नेगरी कानुन निर्माणको काम गर्न नसकेको बताए । उनले विकास, निर्माणको काममा ब

मतदान हुनुअघि नै माधव नेपाल पक्षधर एक दर्जन सांसदहरु संसद् भवनबाट बाहिरिए

काठमाडौं, ३ साउन । प्रधानमन्त्री शेरबहादुर देउवाले विश्वासको मत लिँदैछन् । विश्वासको मत लिने प्रस्तावमाथि केही बेरमा मतदान हुँदैछ । तर, एमालेका माधव नेपाल पक्षधर सांसदहरु भने संसद् भवनबाट बाहिरिएका छन् । प्रधानमन्त्री देउवालाई जसपाले एकमतले विश्वासको मत दिने निर्णय गरेपछि नेपाल पक्षधर २३ जना सांसदहरु संसद् भवनबाट बाहिरिएका हुन् । यसरी बाहिरिने सांसदहरुमा सुरेन्द्र […]

नेपाल–खनाल समूहका सांसदहरु छलफलमा

काठमाण्डाै – नेकपा एमालेको माधवकुमार नेपाल र झलनाथ खनाल समूहका सांसदहरुको बैठक सिंहदरबारमा बसिरहेको छ । पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएको समयसीमाभित्र कुनै जवाफ नआएपछि आगामी रणनीति तय गर्न सांसदहरु छलफलमा जुटेका हुन् । २०७५ जेठ २ गतेको अवस्थामा पार्टीलाई फर्काउनुपर्ने भन्दै नेपाल–खनाल समूहले ओलीलाई बिहान ९ बजेसम्मको समय दिएको थियो । ओलीबाट कुनै प्रतिक्रिया नआएकोले आफूहरुले राजीनामा दिने तयारी गरेको खनाल–नेपाल समूहका नेता जीवनराम श्रेष्ठले जानकारी दिनुभयो । बसेर थप छल...

माधव नेपाल पक्षधर सांसदहरु राजीनामा दिनेबेलामा प्रचण्ड पुगे सिंहदरबार

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु राजीनामा दिनेगरि सिंहदरबारमा छलफलमा छन् । उनीहरुले अहिले केही बेरमा सामूहिक राजीनामा दिँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सबै सांसदले राजीनामा दिन लागेका हुन् । यसअघि नेपाल पक्षले आज विहान […]

राजीनामा दिनेगरि माधव नेपाल पक्षधर सांसदहरु सिंहदरबारमा भेला

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु सामूहिक राजीनामा दिनेगरि सिंहदरबार पुगेका छन् । धेरैजसो सांसदहरु सिंहदरबार पुगिसकेको र केही जाने क्रम रहेको एक नेताले बताए । ती नेताले आफूहरुले पार्टी एकताको लागि हदैसम्मको लचकता अपनाएको र अन्तिमसम्म पनि पर्खिएको तर, अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सहमतिको […]

राजीनामा दिनुअघि खनाल नेपाल पक्षका सांसदहरु सिंहदरबारमा

काठमाडौं । सामूहिक राजीनामा दिने तयारीमा रहेका नेकपा एमाले (खनाल-नेपाल) पक्षका सांसदहरु सिंहदरबारमा भेला भएका छन् । त्यस्तै बरिष्ठ नेता माधवकुमार नेपाल पनि भर्खरै सिंहदरबार पुगेका छन् । राजीनामा अघि सिंहदरबारमा आउन शीर्ष नेताले भनेकाले आफुहरु सिंहदरबारमा आएको सांसद मेटमणी चौधरीले जानकारी दिए । ‘हामी सांसदहरु पनि छौ भर्खरै बरिष्ठ नेता माधवकुमार नेपाल पनि आइसक्नु भएको छ । राजीनामाबारे अब छलफल हुन्छ’, चौधरीले बताए ।  यसअघि उक्त पक्षका नेताहरुबीच राजीनामाबारे भर्चुअल छलफल भएको

माधव नेपाल पक्षधर प्रत्यक्ष निर्वाचित सांसदहरु राजीनामा दिनेगरि छलफलमा !

काठमाडौं, २१ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु आकस्मिक छलफलमा जुटेका छन् । प्रतिनिधिसभामा यही बैशाख २७ गते प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने तयारी गरेको बेलामा माधव नेपाल पक्षधर सांसदहरुले सामूहिक राजीनामा दिन लागेका हुन् । एमालेसँग अहिले १२१ जना सांसद छन् । प्रधानमन्त्री ओलीलाई बहुमतको लागि […]

ओलीले स्पष्टीकरण सोधेपछि माधव नेपाल समूहका सांसदहरु छलफलमा

काठमाडौं : प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेता माधव नेपाल समूहका ३२ सांसदहरुलाई स्पष्टिकरण सोधेपछि नेपाल समूह आन्तरिक छलफलमा जुटेको छ। बानेश्वरको अर्याल होटलमा ३ बजे बैठकका लागि बोलाइएको हो। बैठकमा सहभागी हुन सांसदहरु आउने क्रम जारी छ।  एमालेको नाम र चिन्ह दुरुपयोग गरेर अलग पार्टी बनाउन खोजेको आरोपसहित अन्तिम चेतावनी सहितको स्पष्टीकरण सोधेको छ। सांसदहरुलाई अन्तिम मौका भन्दै तीन दिनभित्र चित्तबुझ्दो जवाफ नफर्काए थप कारबाही हुनसक्ने चेता