यी हुन पीएचडी गरेका निर्वाचित सांसदहरु

काठमाडौं, १५ मंसिर । निर्वाचनको मतपरिणाम करिब करिब आईसकेको छ । मंसिर ४ गते सम्पन्न भएको आम निर्वाचनमार्फत संघ र प्रदेशमा निर्वाचित जनप्रतिनिधिहरु आएका छन् । संघीय संसद्को प्रतिनिधिसभामा यो निर्वाचनमार्फत पीएचडी गरेका सांसदहरु पाँच जनाको प्रवेश भएको छ । कांग्रेसका नारायण खड्का पीएचडी हुन् । उनी अहिले नेपाल सरकारका परराष्ट्रमन्त्री हुन् । गुल्मीबाट निर्वाचित […]

सम्बन्धित सामग्री

२२ र २३ असोजमा पहिलो पटक पीएचडी फेस्टिभल हुँदै

२१ असोज, काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विज्ञान तथा प्रविधि अध्ययन संस्थानले २२ र २३ असोजमा पीएचडी फेस्टिभल गर्ने भएको छ । पहिलो पटक केन्द्रीय विभाग कीर्तिपुरमा हुने दुई दिन फेस्टिभलमा पीएचडी अध्ययनरत शोधकर्ताले प्रस्तुती दिने डीन प्रा.डा.विनिल अर्यालले जानकारी दिए । संस्थानले पछिल्लो पाँच वर्षमा मात्रै महत्वपूर्ण अनुसन्धानमुलक लेखहरु प्रकाशन गरेको जनाएको छ । करिब […]

ओलीले दिए स्पष्टीकरण : पीएचडी गरेकालाई मैले कहाँ होच्याएँ ?

१७ पुस, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफूले पीएचडी गरेका व्यक्तिलाई नहोच्याएको स्पष्टीकरण दिएका छन् । आइतबार काठमाडौंको ग्लोबल कलेज अफ म्यानेजमेन्टका विद्यार्थीसँगको अन्तरसंवादका क्रममा उनले सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोबारे स्पष्टीकरण दिएका हुन् । गत महिना सामाजिक सञ्जालमा भाइरल भएको एक भिडियोमा ओलीले ‘पीएचडी भनेको एउटा विषयको थेसिस न हो […]

१४ वर्षमा अमेरिकामा पीएचडी गर्दै गरेका ट्यानरलाई गोफण्डमीमा ५५ हजार डलर सहयोग

१४ वर्षको उमेरमा अमेरिकामा पीएचडी गदै गरेका बालक इलियट ट्यानरलाई सघाउन गोफण्डमीमा ५५ हजार डलर संकलन भएको छ । ९० हजार डलरको लक्ष्य सहित सुरु गरिएको गोफण्डमीमा ५५ हजार डलर संकलन भएको हो । इलियटले अमेरिकाको मिनेसोटा विश्वविद्यालयबाट पीएचडी गर्दैछन्। विश्वविद्यालयमा इलियटका साथीहरू थोरै छन्। उनका साथीहरु उमेर र अनुभवमा इलियटभन्दा धेरै जेठा छन् । […]

मोदीलाई लुम्बिनीमा पीएचडी दिने तयारी

काठमाडौँ- बुद्ध जयन्तीमा एक दिनको भ्रमणका लागि लुम्बिनी आउन लागेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई लुम्बिनी विश्वविद्यालयबाट मानार्थ पीएचडी दिने तयारी भइरहेको छ। मोदीले लुम्बिनीमा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवासहित उच्चस्तरीय राजनीतिक भेटघाट गर्ने कार्यक्रम तय भएको छ। मोदी सोझै लुम्बिनी आउने र त्यहाँबाट नै फर्कने तयारी भइरहेको परराष्ट्र स्रोतले जानकारी दिएको छ। मोदी भ्रमणको […]

बाबुरामलाई भीम रावलको जवाफ : नक्कली पीएचडी सीमापारी हुन्छ

काठमाडौं : अमेरिकी सहयोग परियोजना (एमसिसी) लाई लिएर पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र एमाले नेता डा.भीम रावलबीच सामाजिक सञ्जालमा जुहारी चलेको छ।भट्टराईले प्रधानमन्त्री हुँदा गोप्य रुपमा एमसिसी सम्झौता गरेको भन्ने रावलको आरोपपछि भट्टराईले रावलको पीएचडी नक्कली भएको आशंका गरेका थिए। त्यसपछि रावलले नक्कली पीएचडी सीमापारी मात्रै हुने बताएका हुन्।'बाबुरामजी प्रधानमन्त्री हुँदा २०६८ मा चुपचाप एमसिसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले उल्लेख गरेको छु। त्यो बेला दलीय सहमतिबाट

डा. बाबुराम भट्टराईलाई डा. भीम रावलको जवाफ : नक्कली पीएचडी सीमापारि हुन्छ

नेकपा एमालेका नेता तथा पूर्वमन्त्री डा. भीम रावलले पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईलाई जवाफ फर्काएका छन् । डा. भट्टराईले रावल नक्कली पीएचडी हुन् भनेर ट्विटरमा प्रश्न गरेपछि उनले जवाफ फर्काएका हुन् । नेता रावलले नक्कली पीएचडी सीमापारि हुने गरेको जवाफ दिएका हुन् । डा. भट्टराईले भारतको जेएनयूबाट पीएचडी गरेका हुन् भने डा. रावलले नेपालकै त्रिभुवन विश्वविद्यालयबाट पीएचडी गरेका हुन् । डा. रावलले ट्विटरमा लेखेका छन्, ‘बाबुरामजी प्रधानमन्त्री हुँदा २०६८ मा चुपचाप एमसीसीसँग पत्राचार गरी टोली गठन गरिएको तथ्य मैले ...

भीम रावलको पीएचडी नक्कली भएको बाबुरामको आशंका

काठमाडौं – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भीम रावलको पीएचडी नक्कली हो कि भन्ने आशंका गरेका छन्। बाबुरामले गएराति सामाजिक सञ्जालमा लेख्दै यस्तो आशंका गरेका हुन्। भट्टरईले आफू प्रधानमन्त्री भएका बेला एमसीसी सम्झौता भएको भनेर रावलले गरेको दाबीप्रति आपत्ति जनाउँदै यस्तो आशंका गरेका हुन्। ‘यी कण भीम रावलले पीएचडी गरेको गरेको भनेर नाउँको अगाडि डा. पनि […]

पाण्डेलाई मानार्थ पीएचडी

काठमाडौं (हाम्रो खेलकुद) – नेपाल केन्पो खुकुरी मार्सल आर्ट्स संघका अध्यक्ष पुर्णप्रसाद पाण्डलाई मानार्थ पीएचडी इन मार्सल आर्ट्स एन्ड स्पोर्ट्स एडुकेसन शुक्रबार प्रदान गरिएको छ । संघकै आयोजनामा शुक्रबारदेखि सुरु अन्तर्राष्ट्रिय केन्पो खुकुरी मार्सल आर्ट् तालिमको उद्घाटन अवसरमा पाण्डेलाई युनिभर्सिटी वल्र्ड कम्ब्याट एमए कलेजबाट प्राप्त सो पद्वी प्रदान गरिएको हो । त्यसै अवसरमा पाण्डेलाई केन्पोको […]

बौद्ध दर्शनमा पीएचडी गरेका सर्वजीत गोङ्बा तामाङलाई दिइयो खेन्पोको उपाधि

२२ वर्षसम्म बौद्ध दर्शनको व्याकरण, सूत्र, मन्त्रबारे योग ध्यान तथा अध्ययन गरेका मकवानपुर हेटौंडाका सर्वजीत गोङ्बा तामाङले बौद्ध दर्शनमा (पीएचडी) गरेका छ्न् ।  यसरी बौद्ध दर्शनमा (पीएचडी) गरेको कारण उनलाई बिरलै बौद्धमार्गीहरूले प्राप्त गर्ने “खेन्पो” उपाधि प्राप्त गरेका छन्। उनले खेन्पो उपाधि प्राप्त गरेसँगै नेपालका बौद्ध  धर्माम्बलीहरूमा खुशियाली छाएको बताइएको छ । श्री कर्म लेग्सेलिङ गुम्बा उच्च बौद्ध विश्वविद्यालय स्वयम्भूमा एक विशेष कार्यक्रम आयोजना गरेर धर्म गुरु बिच छोड्जेन लामा फुन्छोक रिम्पोछ...

पीएचडी गर्नेलाई एक लाखको नइ शोध पुरस्कार दिइने

काठमाडौं। नइ प्रकाशनले नेपाली साहित्यका विशिष्ट व्यक्तित्वबारे पीएचडी गर्नेलाई एक लाख रूपैयाँको शोध पुरस्कार दिने भएको छ। माधवप्रसाद घिमिरे, वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशी, जनराष्ट्रकवि ईश्वरबल्लभ, महासमालोक प्रा.डा. बासुदेव त्रिपाठी तथा नेपाली साहित्यका विश्वनारी रत्न डा. वानीरा गिरीको योगदानबारे पीएचडी गर्नेलाई उक्त पुरस्कार दिइनेछ। नइ प्रकाशनको रजत महोत्सवको अवसरदेखि अब हरेक वर्ष नइ शोध पुरस्कार दिन लागिएको हो।