माधव नेपाल पक्षधर सांसदहरु राजीनामा दिनेबेलामा प्रचण्ड पुगे सिंहदरबार

काठमाडौं, २७ बैशाख । नेकपा (एमाले) का वरिष्ठ नेता माधव कुमार नेपाल पक्षधर सांसदहरु राजीनामा दिनेगरि सिंहदरबारमा छलफलमा छन् । उनीहरुले अहिले केही बेरमा सामूहिक राजीनामा दिँदैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आज विश्वासको मत लिँदैछन् । त्यो भन्दा अघि नै नेपाल पक्षधर सबै सांसदले राजीनामा दिन लागेका हुन् । यसअघि नेपाल पक्षले आज विहान […]

सम्बन्धित सामग्री

नेकपाको पत्रकार संगठन पनि विभाजित, छुट्टाछुट्टै भेला आह्वान

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा आस्था राख्ने पत्रकारहरुको संगठन प्रेस संगठन नेपाल पनि दुई धारमा विभाजित भएको छ । प्रधानमन्त्री केपी ओलीको कदमपछि पार्टी राजनीतिक रुपमा विभाजित भएसँगै पत्रकारहरुको संगठन पनि विभाजित भएका हुन् । प्रचण्ड–माधव नेपाल पक्षधर प्रेस संगठनले मंगलबार राजधानीमा भेला राखेको छ भने केपी ओली पक्षधरले बिहीबारका लागि भेला राखेका छन् । दुबै पक्षले आधिकारिक प्रेस संगठन आफू रहेको दावी समेत गर्दै आएको छ ।

नेकपा विभाजन : गण्डकीमा कसको पल्ला भारी ?

प्रतिनिधि सभा विघटनसँगै सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ‘नेकपा’ विभाजन भएको छ, यद्यपि निर्वाचन आयोगबाट विभाजनले वैधानिकता पाउन भने बाँकी छ । केन्द्रबाट शुरू भएको विभाजन जिल्ला, स्थानीय तह तथा गाउँ–गाउँमा दुई चिरा बनेर प्रकट भइसकेको छ ।  पार्टी केपी शर्मा ओली र प्रचण्ड–माधव नेपाल पक्षधर गरी दुई समूहमा कित्ताकाट भएको छ । जिल्ला तथा प्रदेश स्तरका केही नेता, कार्यकर्ताहरू स्पष्ट रूपमा खुल्न भने बाँकी रहँदा दुवै पक्षले भने आफ्नो पक्ष बलियो भएको दाबी गर्दछन् ।  दुवै समूहले आन्तरिक...

बागमतीमा नेकपा संसदीय दलको नेतामा अष्टलक्ष्मी चयन

बागमती प्रदेशमा नेकपा संसदीय दल औपचारिक रूपमा विभाजित बनेको छ । बुधबार बसेको प्रचण्ड–माधव नेपाल पक्षधर सांसदको संसदीय दलको बैठकले डोरमणि पौडेललाई हटाएर अष्टलक्ष्मी शाक्यलाई संसदीय दलको नेता चयन गरेको छ

ओलीले जनताको मतको दुरुपयोग गरे – झाँक्री

प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका नेत्री रामकुमारी झाँक्रीले विधिको शासन स्थापना गर्न आन्दोलनमा गएको बताएकी छन् ।कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित विरोधसभामा नेत्री झाँक्रीले न्यायपालिकालाई जनताको आवाज सुनाउन देशभर विरोध प्रदर्शन गरिएको बताइन् ।संविधानको अन्तिम व्याख्याता सर्वोच्चले लोकतन्त्रको पक्षमा फैसला गर्न...

‘विधिको शासन स्थापना गर्न आन्दोलनमा’

प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाकी नेत्री रामकुमारी झाँक्रीले विधिको शासन स्थापना गर्न आन्दोलनमा गएको बताएकी छन् । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा आज आयोजित विरोधसभामा नेत्री झाँक्रीले न्यायपालिकालाई जनताको आवाज सुनाउन देशभर विरोध प्रदर्शन गरिएको बताइन् । संविधानको अन्तिम व्याख्याता सर्वोच्चले लोकतन्त्रको पक्षमा फैसला गर्ने भन्दै उहाँले न्यायालयले जनता र लोकतन्त्रलाई केन्द्रमा राखेर फैसला गर्ने कुराप्रति आफूहरु पूर्ण विश्वस्त रहेको बताएकी हुन् ।न्यायलय कोही कसैबाट प्रभावित हुन

‘सङ्घीयतालाई बलियो बनाउन संसद् पुनःस्थापना हुनै पर्छ’

कर्णाली । प्रचण्ड–माधव नेपाल पक्षधर नेकपाका नेत्री रामकुमारी झाँक्रीले विधिको शासन स्थापना गर्न आन्दोलनमा गएको बताएकी छन् ।

ओलीलाई भेट्न प्रचण्ड बालुवाटारमा

४ साउन,काठमाडौं । विहानभर आफ्नै निवासमा माधव नेपाल पक्षधर नेताहरुलाई शनिबारको बैठकमा आफ्नो भूमिकालाई लिएर स्पष्टिकरण दिएका नेकपा अध्यक्ष प्रचण्ड अर्का अध्यक्ष केपी ओलीलाई भेट्न बालुवाटार पुगेका छन् । आइतबार निर्धारित स्थायी कमिटी बैठक दुई दिन …