फिफा विश्वकपमा भरे राति राजनीतिक रुपमा तनावपूर्ण सम्बन्ध रहेका इरान र अमेरिकाबिच खेल हुँदैछ। दुवै टोलीका लागि नकआउट चरणमा पुग्नका लागि त यो खेल महत्वपूर्ण छ नै राजनीति पनि यो खेलमा उत्तिकै हाबी हुने अनुमान गरिएको छ।
विश्वकपमा यी दुई टोली दोस्रो पटक भिड्दैछन्। यसअघि सन् १९९८ मा फ्रान्स विश्वकपमा यी…