इरानी फुटबलरलाई मृत्युदण्ड सजाय सुनाइयो

इरानले एक फुटबलरलाई मृत्युदण्ड सजाय सुनाएको छ। इरानी प्रोफेसनल फुटबल खेलाडी  अमिर नसर अजदानीलाई महिला अधिकारको पक्षमा भएको प्रदर्शनमा सहभागिता जनाएको भन्दै मृत्युदण्डको सजाय सुनाएको हो। गत नोभेम्बरमा भएको राष्ट्रव्यापी प्रदर्शनमा फुटबलर २६ वर्षीय अजदानी पक्राउ परेका थिए। हिजाब नलगाइ सार्वजनिक स्थलमा निस्किएको आरोपमा इरानी प्रहरीले गत नोभेम्बरमा मासा अमिनीलाई पक्राउ गरेको थियो। पक्राउ परेको केही दिनमा उनको शंकास्पद मृत्यु भएपछि इरानमा महिला अधिकार र आधारभूत स्वतन्त्रताको पक्षमा व्यापक ज

सम्बन्धित सामग्री

दुबईमा एक नेपालीलाई मृत्युदण्ड सजाय

काठमाडौं । युनाइटेड अरब इमिरेट्स (यूएई)मा एक नेपाली युवालाई मृत्युदण्डको सजाय सुनाइएको छ । ओखलढुंगाका भुवन श्रेष्ठलाई दुबईको अदालतले मृत्युदण्डको फैसला सुनाएको बताइएको छ । विगत ५ वर्षदेखि दुबईको जेलमा बसिरहेका श्रेष्ठलाई केही दिनअघि मृत्युदण्डको फैसला सुनाइएको घनश्याम थापा मगरले जानकारी दिए । आफ्नै कम्पनीमा कार्यरत नवलपुरका बाबुराम आले मगरको मृत्यु भएपछि उनलाई दुबई प्रहरीले […] The post दुबईमा एक नेपालीलाई मृत्युदण्ड सजाय appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

अमेरिकामा पहिलोपटक कैदीलाई नाइट्रोजन ग्यासबाट मृत्युदण्ड दिइने

केनेथ यूजीन स्मिथ नामका अमेरिकी कैदीले अन्तिम मिनेटको अपीलमा हारेपछि नाइट्रोजन ग्यासको प्रयोग गरेर मृत्युदण्ड दिइने भएको छ । अलाबामा मृत्युदण्डको सजाय पाएका कैदीले अन्तिम मिनेटको अपीलमा हारेपछि उनी नाइट्रोजन ग्यासबाट मृत्युदण्ड दिइने अमेरिकामा पहिलो व्यक्ति बन्ने अपेक्षा गरिएको छ। केनेथ यूजीन स्मिथका वकिलहरूले क्रूर र असामान्य सजाय भन्दै गरेको अपीललाई अमेरिकी सर्वोच्च अदालत र […]

इरानमा इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड

इरानले इजरायलका निम्ति जासुसी गरेको अभियोगमा चार जनालाई मृत्युदण्ड दिएको तथा अन्य तीन जनालाई लामो काराबासको सजाय सुनाएको छ।...

नौ महिने छोरीको हत्या गर्ने बाबुलाई मृत्युदण्ड

ओक्लाहोमामा नौ महिनाकी छोरीको हत्या गरेको अभियोगमा एक पितालाई २० वर्षपछि मृत्युदण्ड दिइएको छ । बेन्जामिन कोल गम्भीर रूपमा मानसिक बिरामी भएको उनको वकिलहरूले दाबी गरे पनि ओक्लाहोमाको म्याकलेस्टर कारागारमा तीनवटा घातक औषधिको माध्यमबाट उनलाई मृत्युदण्ड दिइएको हो । गत वर्षदेखि ओक्लाहोमा राज्यमा मृत्युदण्डको सजाय पुनः लागु भएपछि मृत्युदण्ड पाउने उनी छैटौँ कैदी हुन् ।स्टेचरमा बाँधिएका कोलले इशा मसीहलाई केही क्षण सम्झिएका थिए । त्यसपछि उनलाई दश बजेर छ मिनेट जाँदा घातक औषधि दिइएको थियो । दश बजेर १२ मिनेट

मलेसियामा मृत्युदण्ड सुनाइएका एक नेपालीको सजाय परिवर्तन, अब १२ वर्ष जेल

काठमाडौं : मलेसियामा हत्या आरोपमा पक्राउ परेका एक नेपालीको मृत्युदण्डको सजाय परिवर्तन भएको छ। धनुषाको साविक गोविन्दपुर-२ का सुरज देव साह तेली कर्तब्य ज्यान अभियोगमा सन् २०१६ डिसेम्बरमा पक्राउ परेका थिए। इपो उच्च अदालतले सन् सन् २०२० अगष्टमा मलेसियाको फौजदारी संहिताको दफा ३०२ बमोजिम मृत्युदण्डको सजाय तोकेको थियो। सो फैसला र मृत्युदण्ड सजाय सम्बन्धमा गरिएको पुनरावेदनमा पुत्रजयास्थित पुनरावेदन अदालतले सजाय परिवर्तन गरेको मलेसियास्थित नेपाली राजदूतावासले जनाएको छ। पुनरावेदन अदालतले बि

म्यानमारमा ४ जना प्रजातन्त्रवादी अभियान्तालाई मृत्युदण्ड

म्यानमारको सैनिक सरकारले ४ जना प्रजातन्त्रवादी अभियान्तालाई मृत्युदण्ड दिएको छ । सन् १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्डको सजाय कार्यान्वयन गरिएको हो । तर उनीहरुलाई कहाँ र कहिले मृत्युदण्ड दिएको हो भनेर आधिकारिक रूपमा खुलाइएको छैन । आतङ्कवादी गतिविधिमा संलग्न रहेको आरोपमा पूर्व सांसद फ्यो जेया था, लेखक तथा कार्यकर्ता को जिम्मी, ह्ला म्यो आङ्ग र आङ्ग थुरा जालाई मृत्युदण्ड दिइएको सरकारी समाचार संस्था ग्लोबल न्युज लाइट अफ म्यानमारले जनाएको छ। संयुक्त राष्ट्र सङ्घका अनुसार सन् १९८८ पछि म्यानमारमा पहिलो पटक मृत्युदण्ड दिइएको हो ...

चार जना प्रजातन्त्रका अभियन्तालाई मृत्युदण्ड

काठमाडौँ । म्यानमारका सैन्य अधिकारीले चार जना प्रजातन्त्र अभियन्तालाई ‘आतंकवादी कार्य’ गर्न मद्दत गरेको आरोपमा मृत्युदण्ड दिएका छन्। पछिल्ला दशकमा म्यानमारमा मृत्युदण्ड दिइएको यो पहिलो घटना हो। गत जनावरीमा बन्द ढोकामा गरिएको सुनुवाइमार्फत उनीहरूलाई मृत्युदण्डको सजाय सुनाइएको थियो। चारै जनालाई गत वर्ष एउटा विद्रोहमा सत्ता कब्जा गर्ने उद्देश्यले सेनासँग लड्न मिलिसियाहरूलाई सहयोग गरेको आरोप लगाइएको […]

बम विस्फोटका ३८ दोषीलाई मृत्युदण्ड

भारतको एक अदालतले सन् २००८ मा बम विस्फोटका घटनामा दोषी ठहरिएका ३८ जनालाई मृत्युदण्ड र ११ जनालाई आजीवन कारावासको सजाय सुनाएको छ। विशेष अदालतका न्यायाधीश एआर पटेलले दोषीलाई यस्तो सजाय सुनाएका हुन्।...

जापानमा तीन जनालाई मृत्युदण्ड

जापानले मङ्गलबार मृत्युदण्डको सजाय पाएका तीन जना व्यक्तिलाई मृत्युदण्ड दिएको छ । यो नै नवनिर्वाचित प्रधानमन्त्री फुमियो किशिदाको सरकारले लिएको मृत्युदण्डको पहिलो सजाय भएको क्योडो समाचार एजेन्सीले जनाएको छ।ती व्यक्तिहरूमा सन् २००४ मा ह्योगो प्रिफेक्चरमा आफ्ना सात आफन्तको हत्या गर्ने ६५ वर्षीय यासुताका फुजिशिरो र सन् २००३ मा गुन्मा प्रिफेक्चरमा पचिन्को पार्लरका दुई कर्मचारीको हत्या गरेको अभियोगमा दोषी ठहर भएका ५४ वर्षीय टोमोआकी ताकानेजावा र ४४ वर्षीय मित्सुनोरी ओनोगावा रहेका छन्  । यस अघ

साैताने बहिनी बलात्कार गर्ने बझाङका युवकलाई फाँसीको सजाय

आफ्नो सौतेनी बहिनीलाई बलात्कार गरेको भन्दै बझाङका एक युवकलाई भारतमा फाँसी (मृत्युदण्ड)को सजाय दिइएको छ ।