तालिवानी लडाकु र इरानी सेनाबीच भिडन्त

एजेन्सी, १६ मङ्सिर। तालिवानी लडाकु र इरानी सेनाबीच भिडन्त भएको छ। अफगानिस्तान–इरान सीमामा दुवै पक्षबीच बुधबार ‘भुलबस’ भिडन्त भएको अलजजिरामा खबर छ। भिडन्तमा मानवीय क्षति भने नभएको समाचारमा जनाइएको छ। बुधबार बाहिर आएका विभिन्न भिडियोहरूमा तालिवानी लडाकु गस्तीमा रहेको देखिएको छ। समाचारअनुसार तालिवानी लडाकुले पहिले गोली प्रहार गरेका थिए। त्यसको जवाफमा इरानी सेनालेसमेत फाइरिङ गरेको […]