अमेरिकी प्रतिबन्धमा रहेको इरानी कम्पनीसँग भेरी–बबईले पनि तोड्यो ठेक्का

अमेरिकी प्रतिबन्ध सूचीमा रहेको इरानी कम्पनीसँग राष्ट्रिय गौरवको भेरी–बबई डाइभर्सन बहुउद्देश्यीय परियोजनाले पनि ठेक्का तोडेको छ । आयोजनाले यसै साता इरानी कम्पनी मोहब घोड्स कन्सल्टिङ इन्जिनियरिङ (एमजिसिई)सँग ठेक्का तोड्ने निर्णय गर्दै...