वीरगञ्जमा कोभिड १९ माहामारीमा अग्रपंक्तिमा खटिएका ८ जना सम्मानित

२ असोज, वीरगञ्ज । वीरगञ्जमा कोरोना भाइरस (कोभिड–१९) को महामारीमा अग्रपंक्तिमा खटिएका विभिन्न क्षेत्रका ८ जना व्यक्तिहरु शुक्रबार सम्मानित भएका छन् । आफूलाई जोखिममा पारेर खटिएका एम्बुलेन्स चालक, जेसीबी चालक र सुरक्षाकर्मीलाई सम्मान गरिएको हो । …

सम्बन्धित सामग्री

एक सय जना प्रयोगशालाकर्मीलाई कोभिड-१९ पिसिआर हिरो अवार्ड प्रदान गरिने

गोलानले कोभिड महामारीमा उत्कृष्ट काम गर्ने एक सय जना प्रयोगशालाकर्मीहरुलाई उक्त अवार्डबाट सम्मानित गर्न लागेको हो।

स्वास्थ्य कार्यालय बागलुङद्वारा नरेठाँटी स्वास्थ्य चौकीका प्रमुख सुनार सम्मानित

स्वास्थ्य कार्यालय बागलुङले कोभिड–१९ को महामारी रोकथाम, उपचार तथा नियन्त्रण कार्यमा विशेष योगदान गरेको भन्दै प्रमुख सुनारलाई सम्मान गरेको हो।

नेपाल रेडक्रस उपशाखाद्वारा उज्यालो सहकर्मी भावुक योगी सम्मानित

बर्दिया - बर्दियाका उज्यालो सहकर्मी भावुक योगी सम्मानित हुनुभएको छ । नेपाल रेडक्रस सोसाइटी ठाकुरबाबा नगर उपशाखा बर्दियाको २६ औँ वार्षिक साधारण सभा तथा दोस्रो अधिवेशनका अवसरमा आयोजित कार्यक्रममा याेगीलाई सम्मान गरिएकाे हाे ।  नेपाल पत्रकार महासङ्घ बर्दिया शाखाका उपाध्यक्ष एवम् रेडियो टाइगरका प्रबन्धकसमेत रहनुभएका बर्दियाका उज्यालो सहकर्मी योगी सम्मान पत्रसहित सम्मानित हुनुभएको हो ।  ठाकुरबाबासहित जिल्लाभरका नागरिकलाई कोभिड-१९, आगलागी, शीतलहर, बाढी लगायतका प्रकोपका घटनाहरु प्रति सचेत रहनका लागि सञ्चा...

अमेरिकी दुतावासद्धारा पर्यटन बोर्ड सम्मानित

काठमाडौं, ६ माघ । अमेरिकी दुतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ । कोभिड–१९ संक्रमणको क्रममा लकडाउनमा पनि आफ्नो देशका पर्यटकलाई सहयोग र उद्धार गरेको भन्दै दुतावासले बुधबार एक कार्यक्रमको आयोजना गरी पर्यटन बोर्डलाई सम्मानित गरेको हो । नेपालका लागि अमेरिकी राजदुत ¥यान्डि बेरीले नेपाल र अमेरिकाबीच लामो कुटनीतिक सम्बन्ध रहेको बताए । उनले नेपालको […]

नेपाल पर्यटन बोर्ड सम्मानित

काठमाडौं । कोभिड–१९ संक्रमणपछि लकडाउनको समयमा पनि आफ्नो देशका पर्यटकलाई सहयोग र उद्धार गरेको भन्दै अमेरिकी दुतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ । बोर्डलाई बुधबार एक कार्यक्रमको आयोजना गरी दुतावासले सम्मान गरेको हो । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदुत र्‍यान्डि बेरीले नेपाल र अमेरिकाबीच लामो कुटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको आर्थिक सामाजिक विकासमा […]

नबिल बैंक ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१ बाट सम्मानित

नबिल बैंक ‘ग्लोबल एसएमई फाइनान्स अवार्ड–२०२१’ बाट सम्मानित भएको छ । विश्व बैंकको सदस्य अन्तर्राष्ट्रिय वित्त संस्था (आईएफसी) र एसएमई फाइनान्स फोरमले ग्लोबल एसएमई फाइनान्स पुरस्कारबाट बैंकलाई सम्मान गरेको हो ।आईएफसी र एसएमई फाइनान्स फोरमले नबिल बैंकलाई विगतको आर्थिक वर्षमा एसएमई क्षेत्रमा हासिल गरेको प्रगतिलाई पहिचान गरी सम्मान दिएको छ ।हाल कोभिड–१९ को महामारीबाट राष्ट्रिय […]

थाहाकर्मी न्यौपाने सम्मानित

काठमाडौं : थाहाकर्मी दिनेश न्यौपाने ‘कोभिड डिफेन्स अवार्ड २०२१’ बाट सम्मानित भएका छन्।फोकस नेपाल नामक संस्थाले आयोजना गरेको ‘विश्वव्यापी कोभिड प्रभावमा उर्जा क्षेत्र, चुनौती र अवसरहरू’ विषयक कार्यक्रममा पत्रकार न्यौपानेलाई कोभिड डिफेन्स अवार्ड २०२१ बाट सम्मानित गरेको हो।कोभिड १९ को महामारीको समयमा पनि ज्यान जोखिममा राखी पत्रकारितामा क्रियाशील भएर लागेको भन्दै संस्थाले संविधान दिवसको अवसरमा न्यौपानेलाई अवार्डबाट सम्मानित गरेको हो। कार्यक्रममा न्यौपानेलगायत विभिन्न पेसा व्य

बारबरा फाउण्डेसनद्वारा कोभिड–१९ विशिष्ट सम्मान घोषणा

बारबरा फाउण्डेशनले विश्वभर महामारीका रुपमा देखिएको कोभिडको पहिलो लहरमा यस क्षेत्रमा अग्रपंक्तिमा खटेर देश र जनताको सेवा गरिरहेका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, पत्रकार तथा संस्थालाई पुरस्कृत तथा सम्मानित गरेको छ । पूर्व राष्ट्रपति रामवरण यादवको प्रमुख आतिथ्यतामा विभिन्न व्यक्ति तथा संस्थालाई बारबरा फाउण्डेसन कोभिड–१९ विशिष्ट सम्मान प्रदान गरिएको हो । बारबरा फाउन्डेसन कोभिड–१९ विशिष्ट सम्मानका लागि निर्णायक समितिमा प्रा.डा.भगवान कोइराला (अध्यक्ष, नेपाल मेडिकल काउन्सिल), डा. ल

बारबारा फाउन्डेसनद्वारा उपकुलपति रावल सम्मानित

सिमकोट – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल सम्मानित भएका छन्। कोरोना कहर सुरु भएयता समुदाय र प्रतिष्ठानको व्यवस्थापकीय पक्षमा पुर्‍याएको योगदानको कदर गर्दै फाउन्डेसनद्वारा सम्मान गरिएको हो। नेपाललगायत विश्वलाई कोभिड–१९ ले भयावह अवस्थामा पुर्‍याएका बेला उपचारका क्रममा पुर्‍याएको योगदानको कदर गर्दै बारबरा फाउन्डेसनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई विशिष्ठ […]