काठमाडौं । कोभिड–१९ संक्रमणपछि लकडाउनको समयमा पनि आफ्नो देशका पर्यटकलाई सहयोग र उद्धार गरेको भन्दै अमेरिकी दुतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ । बोर्डलाई बुधबार एक कार्यक्रमको आयोजना गरी दुतावासले सम्मान गरेको हो । कार्यक्रममा नेपालका लागि अमेरिकी राजदुत र्यान्डि बेरीले नेपाल र अमेरिकाबीच लामो कुटनीतिक सम्बन्ध रहेको उल्लेख गर्दै नेपालको आर्थिक सामाजिक विकासमा […]