बारबारा फाउन्डेसनद्वारा उपकुलपति रावल सम्मानित

सिमकोट – कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावल सम्मानित भएका छन्। कोरोना कहर सुरु भएयता समुदाय र प्रतिष्ठानको व्यवस्थापकीय पक्षमा पुर्‍याएको योगदानको कदर गर्दै फाउन्डेसनद्वारा सम्मान गरिएको हो। नेपाललगायत विश्वलाई कोभिड–१९ ले भयावह अवस्थामा पुर्‍याएका बेला उपचारका क्रममा पुर्‍याएको योगदानको कदर गर्दै बारबरा फाउन्डेसनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति डा. मंगल रावललाई विशिष्ठ […]

सम्बन्धित सामग्री

मातृभूमिबाट प्राडा जगमान गुरुङ र डा. विदुर चालिसे सम्मानित हुने

मातृभूमि साहित्य समाज मकवानपुरले प्रत्येक दुई वर्षमा व्यक्ति/ संघसंस्थालाई दिइँदै आएको ‘मातृभूमि राष्ट्रिय सम्मान-२०८०’ यस वर्ष वरिष्ठ संस्कृतिविद् , प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा जगमान गुरुङलाई प्रदान गर्ने भएको छ।...

मातृभूमिबाट प्राडा जगमान गुरुङ र डा. विदुर चालिसे सम्मानित हुने

मातृभूमि साहित्य समाज मकवानपुरले प्रत्येक दुई वर्षमा व्यक्ति/ संघसंस्थालाई दिइँदै आएको ‘मातृभूमि राष्ट्रिय सम्मान-२०८०’ यस वर्ष वरिष्ठ संस्कृतिविद् , प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति प्राडा जगमान गुरुङलाई प्रदान गर्ने भएको छ।...

रानाभाटले पाए विज्ञान तथा प्रविधि प्रवर्द्धन पुरस्कार

२४ कात्तिक, काठमाडौं । जनस्वास्थ्य अनुसन्धानविद कमल रानाभाट २०७८ सालको ‘नास्ट विज्ञान तथा प्रविधि प्रवर्द्धन’ राष्ट्रिय पुरस्कारबाट सम्मानित भएका छन् । नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा–प्रतिष्ठान (नास्ट) ले गरेको एक विशेष कार्यक्रममा नास्टका उपकुलपति डा. सुनिलबाबु श्रेष्ठले रानाभाट लगायतलाई सम्मान गरे । दीर्घ मिर्गौला रोगीहरुमा कोभिड १९ खोपको असरबारे नेपालमा पहिलो अध्ययन गरेको, नसर्ने रोगहरुको […]

१३ विधामा नास्टले वितरण गर्‍यो २०७८ सालको पुरस्कार, को को भए सम्मानित ?

नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) ले २०७८ सालको पुरस्कार वितरण गरेको छ । कोरोना महामारी र प्राविधिक कारण २०७८ सालमा वितरण गर्न नसकेको पुरस्कार कात्तिक २३ गते वितरण गरेको हो ।   पुरस्कृत व्यक्तिहरूलाई नास्टका उपकुलपति डा. सुनिल बाबु श्रेष्ठले पुरस्कार प्रमाण-पत्र वितरण गरेका थिए । नास्टले कुलपति राष्ट्रिय नव-प्रर्वतन पुरस्कार नेपाल कृषि अनुसन्धान...

चार स्रष्टा सम्मानित

डम्बर कुमारी–गणेश कोइराला प्रतिष्ठानले आख्यानको क्षेत्रमा  विशिष्ट योगदान पुर्‍याउने चार साहित्यिक स्रष्टाहरूहरूलाई सम्मान गरेको छ । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङको प्रमुख आतिथ्यमा नेपाल सांस्कृतिक संस्थान, राष्ट्रिय नाचघरमा आयोजित सो कार्यक्रममा गीता केशरी, परशु प्रधान, डा. बेञ्जु शर्मा, डा. ध्रुवचन्द्र गौतमलाई सो पुरस्कार प्रदान गरिएको थियो । कोरोनाका कारण स्थगित भएको सो पुरस्कार २०७६ को गीता केशरीलाई, २०७७ को परशु प्रधानलाई, २०७८ को डा. बेञ्जु शर्मालाई र २

विमल, जलेश्वरी र प्रद्युम्न सम्मानित

काठमाडौं । भाषा साहित्यका क्षेत्रमा काम गर्ने संस्था ‘राइटर्स इन्टरनेसनल ग्लोबल कमिटी’ अमेरिकाले कवि साहित्यकार विमल भौकाजीलाई ५१ हजार नगद राशिसहित सम्मानित गरेको छ । सोही अवसरमा गुञ्जनकी अध्यक्ष साहित्यकार जलेश्वरी श्रेष्ठ तथा वासु शशि स्मृति परिषद्का सचिव प्रद्युम्न जोशीलाईसमेत सम्मान गरिएको थियो । प्रमुख अतिथि प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङले...

लेखक संसारको प्रथम वार्षिकोत्सव सम्पन्न

लेखक संसार नेपालको प्रथम वार्षिकोत्सव शुक्रबार सम्पन्न भएको छ । संस्थाका अध्यक्ष साहित्यकार उपमा आचार्यको सभापतित्वमा प्रज्ञा भवनमा आयो जित सो कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङ र राइटर्स इन्टरनेसनल ग्लोबलका अध्यक्ष ज्ञानेन्द्र गदालले भाषा, साहित्यको सेवा र विस्तारमा लामो समयदेखि समर्पित तीन संस्थाका प्रतिनिधिलाई नगद राशिसहित सम्मान गरेका थिए । सम्मानित हुनेहरूमा विमल भौकाजी (शारदा मासिक), जलेश्वरी श्रेष्ठ (गुञ्जन नारी साहित्य संस्था), प्रद्युम्न जोशी (वासु शशि स्मृति परिषद्)

शम्भुजीतलाई जीवन्त योगदान संगीत सम्मान गरिँदै

विगत साढे चार दशकदेखि नेपाली संगीत वृत्तमा सक्रिय वरिष्ठ संगीतकार तथा नेपाल संगीत तथा नाट्य प्रज्ञा प्रतिष्ठानका पूर्व उपकुलपति शम्भुजीत बासकोटा जीवन योगदान संगीत सम्मान २०७८ बाट सम्मानित हुने भएको छन् । उनलाई अग्लेश्वरी हिल्स विकाश कोषले सोमबार काठमाडौँको सोल्टी होटलमा आयोजना गरेको जीवन नेपाल म्युजिक अवार्ड समारोहमा सो सम्मानबाट सम्मानित गरिने भएको छ ।सोही कार्यक्रममा संगीतकार शिलाबहादुर मोक्तान, गीतकार श्रवण मुकारुङ र गायिका कुन्ती मोक्तान विशिष्ट योगदान संगीत सम्मानबाट सम्मानित हुने भएको छ ।

लोक गायक राजु परियार गृह जिल्लामा सम्मानित

लमजुङ– नेपाली लोक दोहोरी क्षेत्रका लोकप्रिय गायक लोक राजु परियारलाई गृह जिल्ला लमजुङमा सम्मान गरिएको छ। परियारलाई लमजुङ गाउँशहर समाजले अभिनन्दनसहित सम्मान गरेको हो। लोकदोहोरीको क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्‍याएको भन्दै परियारलाई सम्मान गरिएको लमजुङ गाउँशहर समाजका संयोजक एवं सांस्कृतिक संघका केन्द्रीय अध्यक्ष तीर्थबहादुर थापाले बताए। परियारलाई नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ र लमजुङ गाउँशहर […]

संगीतकार बाँस्कोटा हङकङमा सम्मानित

वरिष्ठ संगीतकार एवं नेपाल संगीत नाट्य प्रज्ञा प्रतिष्ठानका उपकुलपति शम्भुजित बाँस्कोटा हालै हङकङमा सम्मानित भएका छन् । हङकङ बस्दै आएका नेपाली महिलाहरूको संगठन ‘चाँगे धर्ती आमा कोष’ ले गरेको सुमधुर सांगीतिक सौगात–२०१७ को क्रममा बाँस्कोटा सम्मानित भएका हुन् ।