‘कोभिड हिरो’ चिकित्सकको ब्लग– आइसोलेसनमा हुँदा हजुरबुवा बित्नुभयो, म बेहोसीमै घर पुगेँ

बिस्तारै परिस्थीति बदलियो। कोभिड–१९ हाम्रो नियन्त्रणमा आयो। कोभिड नियन्त्रणमा खटेको पुरस्कार स्वरुप मलाई ‘कोभिड हिरो’ भनेर सम्मानित गरियो। लाग्यो, देश र जनताको लागि गरेको सेवाको कुनै दिन अवश्य कदर हुने रहेछ।

सम्बन्धित सामग्री