अमेरिकी दुतावासद्धारा पर्यटन बोर्ड सम्मानित

काठमाडौं, ६ माघ । अमेरिकी दुतावासले नेपाल पर्यटन बोर्डलाई सम्मान गरेको छ । कोभिड–१९ संक्रमणको क्रममा लकडाउनमा पनि आफ्नो देशका पर्यटकलाई सहयोग र उद्धार गरेको भन्दै दुतावासले बुधबार एक कार्यक्रमको आयोजना गरी पर्यटन बोर्डलाई सम्मानित गरेको हो । नेपालका लागि अमेरिकी राजदुत ¥यान्डि बेरीले नेपाल र अमेरिकाबीच लामो कुटनीतिक सम्बन्ध रहेको बताए । उनले नेपालको […]