निर्वाचनमा धाँधलीको मुद्दा पाँच वर्ष बित्दा पनि टुङ्गिन सकेन

२०७४ सालमा निर्वाचनमा धाँधली भएको भन्दै दायर गरेका उम्मेदवारको मुद्दाको सुनुवाइ पाँच वर्ष बित्न लाग्दासमेत टुङ्गिन सकेको छैन । २०७४ साल मङ्सिरमा सम्पन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा सुनसरी ३ बाट नेपाली कांग्रेसका उम्मेदवार विजयकुमार गच्छदार निर्वाचित भए । उनले वामगठबन्धनकी उम्मेदवार भगवती चौधरीलाई ३ सय २१ मतले पराजित गरे । गच्छदारले ३८ हजार ९ सय ७२ मत पाउँदा चौधरीले ३८ हजार ६ सय ५१ मत प्राप्त गरिन् ।मतगणनाका क्रममा आफ्ना प्रतिनिधिलाई बाहिर निकालेर राज्य संयन्त्रको दुरुपयोग गरी गच्छदारलाई

सम्बन्धित सामग्री

पाँच वर्ष भन्दा पुराना मुद्दा फर्छ्यौट गर्न अभियान

चितवन । प्रधान न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले पाँच वर्ष भन्दा पुराना मुद्दालाई अभियान चलाएर छिटो फर्छ्यौट गर्न सर्वोच्च अदालत प्रतिबद्ध रहेको बताएका छन् । आज पत्रकारहरुसँग कुराकानी गर्दै उनले सर्वोच्चमा १० वर्षभन्दा अघिका ४० वटा मात्र मुद्दा फर्छ्यौट हुन बाँकी रहेको जानकारी दिए । उनले पाँच वर्ष माथिका मुद्दाहरु छिटो फछ्र्यौट गर्ने प्रक्रियामा रहेको बताए । […]

१२ वर्ष अघिको भ्रष्टाचार मुद्दा आज पनि ‘हेर्न नभ्याइने’ मा

सर्वोच्च अदालतमा रहेका पूराना भ्रष्टाचारका मुद्दा मध्येको १२ वर्ष अघिको मुद्दामा आज पेशी चढे पनि ‘हेर्न नभ्याइने’ मै परेको छ।...

काभ्रेमा यो वर्ष मुद्दा फछ्र्यौट बढी

काभ्रे। जिल्ला अदालत काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७९/८० मा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्याैट गरेको छ । २ हजार ३ सय १३ वटा मुद्दा फछ्र्याैट गर्ने लक्ष्य लिएकोमा २ हजार ३ सय १४ वटा मुद्दा फछर्याैट भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार उपसचिव गोविन्द घिमिरेले जानकारी दिनुभयो । वार्षिक लक्ष्यमा दर्ताको संख्या ३ सय ४७ थान थप […]

सन्दीपविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता

बालिका बलात्कार अभियोगमा सन्दीप लामिछानेविरुद्ध १२ वर्ष कैद सजाय माग गर्दै मुद्दा दर्ता गरिएको छ। सरकारी वकिलको कार्यालयले सोमबार काठमाडौं जिल्ला अदालतमा लामिछानेविरुद्ध मुद्दा दर्ता गरेको हो । उनीविरुद्ध बलात्कार पुष्टि हुने पर्याप्त प्रमाण रहेको प्रहरीले जनाएको छ ।प्रहरीले एक हप्ताअघि नै अनुसन्धान सकाएर सरकारी वकिललाई प्रतिवेदन बुझाएको थियो। लामिछानेविरुद्धको मुद्दामा सोमबारदेखि नै थुनछेक बहस सुरु हुने भएको छ । उनले प्रहरी हिरासतबाटै आफूमाथि अदालतमा परेको मुद्दा लड्ने भएका छन् ।प्रतिवेदनमा मुल

सुकीलाई थप तीन वर्ष जेल, सबै मुद्दा प्रमाणित भए २०० वर्ष जेलमा बिताउनु पर्ने

काठमाडौं : म्यानमार सैन्य शासक प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीप्रति झन् कठोर बनेको छ। देशद्रोहको आरोपसहित विभिन्न १२ मुद्दा लगाएर  २० वर्षको जेल जीवन बिताताइरहेकी उनलाई थप तीन वर्षको जेल सजाय तोकिएको छ। यी सबै १२ मुद्दा प्रमाणित भए उनले २०० वर्ष जेल बस्नुपर्ने छ। उनको मुद्दा सैन्य साशकको बन्द कोठामा चलिरहेको छ।  उनलाई अफिसियल सिक्रेट एक्ट उल्लंघन गरेको आरोप लगाउँदै थप तीन वर्षको जेल सजाय सुनाइएको हो। प्रजातन्त्रवादी नेताहरुले भने म्यानमारको सैन्य सरकार भने सूकीको रा

सर्वोच्च अदालतमा पाँच वर्ष नाघेको मुद्दा नै ४८१९ वटा

सर्वोच्च अदालतमा पाँच वर्ष नाघेका मुद्दाको सङ्ख्या बढ्दै गएपछि मुद्दा न्यूनीकरण गर्न ‘विचाराधीन पुराना बक्यौता मुद्दा न्यूनीकरण कार्ययोजना, २०७९ तयार गरिएको छ । कार्ययोजनामा पाँच वर्ष पुराना मुद्दा आव २०८०/०८१ को अन्त्यसम्ममा शुन्यमा पुर्याउने लक्ष्य रहेको छ । अदालतमा २०७९ सालको वैशाख ३० सम्म आइपुग्दा पाँच वर्ष नाघेका मुद्दा चार हजार ८१९ थान रहेको थियो …

'तिन,चार वर्ष सँगै बसेर, कुरा नमिल्दा बलात्कार मुद्दा लगाउनेको पहिचान गर्नुपर्छ'

उनले भने, 'कतिपय के छ भन्दा तिन, चार वर्ष सँगै बसेका छन्, कुरा नमिल्दा बलात्कार मुद्दा लगाएका छन्। यसलाई पनि हामीले बर्गिकरण गर्नुपर्छ।'...

उच्च अदालत विराटगरले बनायो  रेकर्ड, दुई वर्ष नाघेका मुद्दा शुन्यमा झार्न सफल

उच्च अदालत विराटनगरले दुई वर्ष नाघेका मुद्दा शुन्यमा झारेर रेकर्ड कायम गरेको छ। आर्थिक वर्ष २०७७/०७८ मा दुई वर्ष नाघेका सबै मुद्दाहरु फर्छ्यौट गरेर उच्च अदालत विराटनगरले पहिलो पटक रेकर्ड...

जिल्ला अदालत खोटाङले गर्यो वर्ष दिनमा ९४.१ प्रतिशत मुद्दा फछ्र्योट

खोटाङ, १ साउन: जिल्ला अदालत खोटाङले आर्थिक वर्ष २०७७/७८ मा ९४.१ प्रतिशत मुद्दा फछ्र्योट गरेको जनाएको छ । अदालतका स्रेस्तेदार रमाकान्त यादवका अनुसार गत साउनदेखि असार मसान्तसम्ममा अदालतले लगतको आधारमा ६१.४२ प्रतिशत र लक्ष्यको आधारमा ९४.१ प्रतिशत मुद्दा फछ्र्योट गरेको हो । चालु आवमा शुरु मुद्दा, पुनरावेदन र निषेधाज्ञा-रिट गरी २२० मुद्दा फछ्र्योट गर्ने लक्ष्य […]