सुकीलाई थप तीन वर्ष जेल, सबै मुद्दा प्रमाणित भए २०० वर्ष जेलमा बिताउनु पर्ने

काठमाडौं : म्यानमार सैन्य शासक प्रजातन्त्रवादी नेतृ आङसाङ सुकीप्रति झन् कठोर बनेको छ। देशद्रोहको आरोपसहित विभिन्न १२ मुद्दा लगाएर  २० वर्षको जेल जीवन बिताताइरहेकी उनलाई थप तीन वर्षको जेल सजाय तोकिएको छ। यी सबै १२ मुद्दा प्रमाणित भए उनले २०० वर्ष जेल बस्नुपर्ने छ। उनको मुद्दा सैन्य साशकको बन्द कोठामा चलिरहेको छ।  उनलाई अफिसियल सिक्रेट एक्ट उल्लंघन गरेको आरोप लगाउँदै थप तीन वर्षको जेल सजाय सुनाइएको हो। प्रजातन्त्रवादी नेताहरुले भने म्यानमारको सैन्य सरकार भने सूकीको रा