अख्तियारमा आठ वर्षयताकै न्यून मुद्दा : गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी मुद्दा तीन मात्र

अघिल्लो आर्थिक वर्ष मुद्दा दायरमा नयाँ रेकर्ड बनाएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको  सक्रियता गत वर्ष भने घटेको छ । आर्थिक वर्ष ०७६/७७ मा आयोगले चार सय ४१ वटा मुद्दा दायर गरेकोमा...

सम्बन्धित सामग्री

मालपोत अधिकृतसँग साढे चार करोडको गैरकानुनी सम्पत्ति

करिब साढे चार करोड रुपैयाँ गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक शाखा अधिकृतविरुद्ध मंगलबार विशेष अदालतमा मुद्दा दायर गरेको छ । भूमिसुधार तथा मालपोत कार्यालय, ललितपुरका तत्कालीन मालपोत...

आठ वर्षमा तीन करोड गैरकानुनी सम्पत्ति आर्जन गर्ने लेखापालले पाए सफाइ

सिमरा मालपोत कार्यालयका तत्कालीन लेखापाल युगोलकिशोर ठाकुरलाई विशेष अदालतले गैरकानुनी सम्पत्ति मुद्दामा सफाइ दिएको छ । विशेषले मुद्दा दायर भएको तीन वर्षपछि फैसला गर्दै मंगलबार उनीमाथि कसुर कायम नहुने फैसला...

यातायातका उपसचिवको एक करोड १५ लाख गैरकानुनी सम्पत्ति

भ्रष्टाचार गरी गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले काठमाडौंको सुकेधारास्थित यातायात व्यवस्था कार्यालय, सवारीचालक अनुमतिपत्रका तत्कालीन उपसचिव सुन्दर भट्टराईविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । एक करोड...

अख्तियारले दायर गर्‍यो एक महिनामा १७ मुद्दा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक महिना (३ चैतदेखि ३ वैशाख)को अवधिमा गैरकानुनी सम्पत्ति आर्जनका तीनसहित १७ मुद्दा विशेष अदालतमा दर्ता गरेको छ । यही अवधिमा अख्तियारले सात स्टिङ अप्रेसनमा १२...

नायब सुब्बाको आम्दानी डेढ करोड, विशेष अदालतमा भ्रष्टाचार मुद्दा

२२ कात्तिक, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बझाङको सुर्मा गाउँपालिकाका तत्कालिन नायब सुब्बा शिवराज उपाध्यायले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्दै भ्रष्ट्राचार मुद्दा दायर गरेको छ । २०५५ भदौ २५ गते सालमा सरकारी सेवामा प्रवेश गरेका उनले २०७८ साल चैत ३० गतेसम्म १ करोड ५७ लाख रुपैयाँ आम्दानी गरेको देखिएको अख्तियारले जनाएको छ । यस […]

अख्तियारले गर्यो १२४ थान मुद्दा पुनरावेदन

पर्याप्त प्रमाण हुँदाहुँदै पनि विशेष अदालतले सफाई र आंशिक ठहर मात्रै गरेको भन्दै अख्तियारले असारदेखि कात्तिक २१ गतेसम्म १२४ थान मुद्दा पुनरावेदन गरेको छ । अख्तियारले मंगलबार पत्रकार सम्मेलन गर्दै साढे ५ महिनाको अवधिमा यो सङ्ख्यामा पुनरावेदन गरेको हो ।अख्तियारले भ्रष्टाचार, घुस रिसवत गैरकानुनी सम्पत्ति आर्जन लगायतका विषयमा विशेष अदालतमा मुद्दा चलाउँछ । विशेष अदालतबाट भएको फैसला चित्त नबुझेमा सर्वोच्च अदालतमा पुनरावेदन गर्न सक्ने व्यवस्था छ ।

चूडामणि शर्माको मुद्दा ‘हेर्न नभ्याउने’ मा

राजश्व चुहावट र गैरकानुनी सम्पत्ति आर्जनसम्बन्धी अभियोगमा विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरिएका सहसचिव चूडामणि शर्मा ढकालको मुद्दा हेर्न नभ्याउनेमा परेको छ । विशेष अदालतमा आइतबार पेसी सूचीको दोस्रो नम्बरमा रहेपनि पहिलो नम्बरको मुद्दा नसकिएका कारण उनको मुद्दा हेर्न नभ्याउनेमा राखिएको हो । विशेष अदालतका प्रवक्ता दिपेन्द्रनाथ योगीका अनुसार दिनेश अर्याल प्रतिवादी रहेको मुद्दाको सुनुवाइ भइरहेको र उक्त मुद्दाको सुनुवाइ नसकिएको कारण सहसचिव शर्माको मुद्दा हेर्न नभ्याउने सूचीमा परेको हो । तत

भन्सारका नासुको झन्डै  दुई करोड गैरकानुनी सम्पत्ति

२० वर्षे जागिरको आम्दानी चार करोड, दुई करोड अवैध     अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झन्डै दुई करोड गैरकानुनी सम्पत्ति आर्जनको अभियोगमा भन्सारका एक नासुविरुद्ध मुद्दा दायर गरेको छ । काठमाडौंको...