काभ्रेमा यो वर्ष मुद्दा फछ्र्यौट बढी

काभ्रे। जिल्ला अदालत काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७९/८० मा लक्ष्य भन्दा बढी मुद्दा फछ्र्याैट गरेको छ । २ हजार ३ सय १३ वटा मुद्दा फछ्र्याैट गर्ने लक्ष्य लिएकोमा २ हजार ३ सय १४ वटा मुद्दा फछर्याैट भएको जिल्ला अदालत काभ्रेपलाञ्चोकका श्रेस्तेदार उपसचिव गोविन्द घिमिरेले जानकारी दिनुभयो । वार्षिक लक्ष्यमा दर्ताको संख्या ३ सय ४७ थान थप […]