आईसीसी टी-ट्वान्टी विश्वकप फाइनल: अस्‍ट्रेलिया र न्युजिल्यान्ड भिड्दै

एजेन्सी, २८ कात्तिक। आईसीसी टी–ट्वान्टी विश्वकपको फाइनल खेल आज अस्‍ट्रेलिया र न्युजिल्यान्ड आइतबार साँझ हुँदै छ । न्युजिल्यान्ड पहिलो पटक टी–ट्वान्टी विश्वकप जित्ने लक्ष्यमा रहने हुँदा लडाइँ अन्तिम क्षणसम्म जारी रहने अनुमान छ । अस्‍ट्रेलिया र न्युजिल्यान्ड यसअघि पनि विश्वकपको फाइनलमा भिडेका थिए । तर सन् २०१५ मा भएको त्यो ओडीआई विश्वकप फाइनलमा अस्‍ट्रेलिया बलियो […]

सम्बन्धित सामग्री

आइसीसी विश्वकप क्रिकेटः आज न्युजिल्यान्ड र श्रीलङ्का खेल्दै

बैङ्गलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने न्युजिल्यान्ड र श्रीलङ्काबीचको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।...

आइसीसी विश्वकप क्रिकेटः आज न्युजिल्यान्ड र श्रीलङ्का खेल्दै

बैङ्गलोरस्थित एम चिन्नास्वामी क्रिकेट स्टेडियममा हुने न्युजिल्यान्ड र श्रीलङ्काबीचको खेल दिउँसो २ः१५ बजे सुरु हुनेछ।...

न्युजिल्यान्ड र यूएई आज तेस्रो तथा निर्णायक टी-२० खेल्दै

काठमाण्डाै - न्युजिल्यान्ड र यूएईबीचको तेस्रो तथा निर्णायक टी-२० खेल आज हुँदैछ । यो खेल नेपाली समय अनुसार बेलुका पौने ८ बजे दुबईमा शुरु हुनेछ । तीन खेलको शृङ्खला एक/एकको बराबरीमा छ । हिजो भएको दोस्रो टी–२० मा घरेलु टोली यूएईले ऐतिहासिक जितकासाथ शृङ्खला बराबरी गरेको हो । दुबईमा भएको खेलमा न्युजिल्यान्ड ७ विकेटले पराजित भयो । यूएईले कुनै पनि खेलमा न्युजिल्यान्डलाई पहिलो पटक हराएको हो । पहिलो टी–२० मा न्युजिल्यान्ड १९ रनले विजयी भएको थियो । आजको खेल जित्ने टोलीले शृङ्खला जित्नेछ । न्युजिल्यान्डले...

महिला विश्वकपः आयोजक राष्ट्र न्युजिल्यान्ड फिलिपिन्ससँग स्तब्ध

कमजोर मानिएको एसियन राष्ट्र फिलिपिन्ससँग न्युजिल्यान्ड १–० गोलअन्तरले पराजित भएको हो ।

न्युजिल्यान्ड लगातार तेस्रो पटक टि२० विश्वकपको सेमिफाइनलमा

एजेन्सी – केन विलियम्सनको कप्तानीमा रहेको न्युजिल्यान्ड आइसिसी टि२० विश्वकपमा लगातार तेस्रो पटक सेमिफाइनलमा पुगेको छ । न्युजिल्यान्डले अष्ट्रेलियामा जारी टि२० विश्वकप २०२२ मा सुपर १२ को समूह ए मा बाट सेमिफाइनलमा स्थान पक्का गरेको छ । न्युजिल्यान्ड ५ खेलमा ३ मा जित, समान एक खेलमा हार र अंक बाँड्दै ७ अंकका साथ सुपर १२ […]

न्युजिल्यान्ड ८२ रनमा अल आउट

एजेन्सी – न्युजिल्यान्ड दोस्रो ओडिआई खेलमा घरेलु टोली अष्ट्रेलियासँग मात्र ८२ रनमा अल आउट भएको छ । दोस्रो ओडिआई खेलमा न्युजिल्यान्ड १ सय १३ रनले पराजित हुँदै तीन खेलको सिरिज एक खेल अगावै गुमाएको छ । जितको लागि १ सय ९६ रनको मध्यम विजयी लक्ष्य पछ्याएको न्युजिल्यान्ड ३३ ओभरमा ८२ रनमा अल आउट भयो । […]

वेष्ट इन्डिजसँग न्युजिल्यान्ड पराजित

पहिलो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा वेष्ट इन्डिजसँग न्युजिल्यान्ड पाँच विकेटले पराजित भएको हो ।

न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्वकपकाे फाइनलमा

अबुधावी । इंग्ल्यान्डलाई हराउदै न्युजिल्यान्ड पहिलो पटक आईसीसी टी-२० विश्वकप क्रिकेटको फाइनलमा प्रवेश गरेको छ । बुधबार राति भएको आईसीसी विश्वकपको पहिलो सेमिफाइनलमा इंग्ल्यान्डलाई ५ विकेटले हराउँदै न्युजिल्यान्ड पहिलो पटक फाइनलमा पुगेको हो । जितका लागि १६७ रनको लक्ष्य पाएको न्युजिल्यान्डले १९ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्‍याे । न्युजिल्यान्डका ओपनर डर्याल मिचेल सर्बाधिक ७२ […] The post न्युजिल्यान्ड पहिलो पटक टी-२० विश्वकपकाे फाइनलमा appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal.

नामिबियालाई हराउँदै न्युजिल्यान्ड दोस्रो स्थानमा

एजेन्सी – न्युजिल्यान्डले आइसिसी टि२० विश्वकप २०२१ मा नामिबियालाई ५२ रनले हराउँदै सुपर १२ को समूह २ को दोस्रो स्थानमा उक्लिएको छ । तेस्रो जितसँगै न्युजिल्यान्ड समूह २ को दोस्रो स्थानमा उक्लिदै सेमिफाइनल नजिक पुगेको छ । अन्तिम खेलमा अफगानिस्तानलाई पराजित गर्न सकेको खण्डमा न्युजिल्यान्ड सेमिफाइनलमा पुग्नेछ । पराजित भएमा नेटरनरेटमा निर्भर हुनेछ । जितको […]

न्युजिल्यान्ड ६० रनमा अल आउट

एजेन्सी – बंगलादेशसँगको पाँच टि२० आई सिरिज अन्तर्गत पहिलो खेलमा न्युजिल्यान्ड ६० रनमा अल आउट भएको छ । शेरे बंगला राष्ट्रिय स्टेडियम ढाकामा टस जितेर ब्याटिङ रोजेको न्युजिल्यान्ड १६.५ ओभरमा ६० रनमा अल आउट भएको हो । दोस्रो रोजाईका खेलाडी सम्मिलित न्युजिल्यान्डका ९ खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् । कप्तान टम लाथम र हेनरी […]