प्राध्यापक तथा सह-प्राध्यापक बढे

८ मंसिर, काठमाडौं । आर्थिक वर्ष २०७७-०७८ मा प्राध्यापक तथा सह-प्राध्यापकको संख्या बढेको छ । विश्वविद्यालय अनुदान आयोगले शिक्षकहरुको तहगत विवरण विश्लेषण गर्दा विगतको वर्षहरुको तुलनामा प्राध्यापक तथा सह-प्राध्यापकहरुको संख्या बढेको जनाएको छ । मंगलबार आयोगको २८औं बार्षिकोत्सव कार्यक्रमका अवसरमा आयोगका सचिव प्रा. शंकरप्रसाद भण्डारीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आंगिक क्याम्पसमा अध्यापनरत रहेका १० हजार […]

सम्बन्धित सामग्री

सरकारी कर्मचारीमा नैतिकताको खडेरी, नैतिकताको कसीमा बाँध्न सुझाव

काठमाडौं, ४ फागुन। जनप्रशासन क्याम्पस, त्रिविका सह–प्राध्यापक डा.नरेन्द्रराज पौडेलले सरकारी कर्मचारीमा नैतिकताको खडेरी देखिएको बताएका छन्। कर्मचारीलाई नैतिकताको कसीमा बाँध्न उनले संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमन लाल मोदीलाई सुझाएका छन्। सिंहदरबारस्थित मन्त्रालयको सभाहलमा मन्त्री मोदीले आज सबै मन्त्रालयका प्रशासन महाशाखाका प्रमुखहरुसँग छलफल गर्ने क्रममा पौडेलले उक्त सुझाव दिएका हुन्। कर्मचारीहरु अन्यायमा पर्नेगरी ऐन नल्याउन महाशाखाका प्रमुखहरुले सुझाव दिएका थिए।

अब आफैंले बनाउन सकिने छ आफ्नो चिना

नेपाल संस्कृत विश्वविद्यालय, वाल्मीकि विद्यापीठका सह प्राध्यापक डा माधवप्रसाद पाण्डेयले लेख्नुभएको पुस्तक ‘कुण्डलीप्रकाश’ सार्वजनिक गरिएको छ । वाल्मीकि विद्यापीठ ज्योतिष विभागले आयोजना गरेको कार्यक्रममा चिना निर्माणसँग सम्बन्धित विषयवस्तु समेटिएको तीन सय २० पृष्ठको पुस्तक सार्वजनिक गरिएको हो । पुस्तक शास्त्री (स्नातक) तहका विद्यार्थीका लागिसमेत उपयोगी रहेको सो अवसरमा जानकारी गराइएको छ । पुस्तक विमोचन गर्दै …

सहिद नारायण पोखरेलमा दुई निमित्त क्याम्पस प्रमुख !

१६ असोज, काठमाडौं । रुपन्देहीको सहिद नारायण पोखरेल रामापुर क्याम्पस, सैनामैनामा फर फरक व्यक्तिलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको छ । निर्वतमान क्याम्पस प्रमुख यदुलाल पन्थले आफ्नो पदावधि सकिएकाले अर्को क्याम्पस प्रमुखको नियुक्ति नभएसम्म सह–प्राध्यापक विष्णुप्रसाद अर्याललाई क्याम्पस प्रमुख नियुक्त गरे । ‘क्याम्पस सञ्चालक समितिले नयाँ क्याम्पस प्रमुख नियुक्त गरि नसकेकाले २०७९/०६/१४ देखि लागू हुने […]

कुटपिटको आरोपमा गाउँपालिका अध्यक्ष उम्मेदवार पक्राउ

बैतडी : कुटपिटको आरोपमा डिलाशैनी गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार  लोकेन्द्र राना(शितल)लाई प्रहरीले नियन्त्रणमा लिएको छ।रानाले डिलाशैनी गाउँपालिका ५ बिनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सह प्राध्यापक रामदत्त जोशीमाथि अध्यक्षका उम्मेदवार लोकेन्द्र राना र उनका कार्यकर्ताले कुटपीट गरेको आरोपमा  नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै राना र उनका कार्यकर्ताले आ

त्रिवि आयोगको प्रमुखसहित ६ कर्मचारीविरुद्ध मुद्दा

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) सेवा आयोगका प्रा.डा. टेकनाथ ढकाल, सह–प्राध्यापक र तत्कालीन प्रशासन प्रमुख ६ जनामाथि भ्रष्टाचार मुद्दा दर्ता भएको छ । आयोगका अनुसार उत्तरपुस्तिकामा केरमेट गरी अंक थप गर्ने कार्यमा लेखा सहायक पदको प्रथम पत्र परीक्षण गर्ने सह–प्राध्यापक केशव घिमिरे, लेखा सहायक पदको दोस्रो पत्र परीक्षण गर्ने सहप्राध्यापक राजेश्वर न्यौपाने, पुस्तकालय सहायक पदको […] The post त्रिवि आयोगको प्रमुखसहित ६ कर्मचारीविरुद्ध मुद्दा appeared first on राजधानी राष्ट्रिय दैनिक.

त्रिवि सेवा आयोगका ६ पदाधिकारीविरुद्ध मुद्दा, परिणाम फेरबदल गरेको आरोप

काठमाडौँ– परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा त्रिवि सेवा आयोगका ६ पदाधिकारीविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले त्रिभुवन विश्वविद्यालय सेवा आयोगका प्रा.डा. टेकनाथ ढकाल, सह–प्राध्यापक र तत्कालीन प्रशासन प्रमुखसमेत ६ जनाविरुद्ध भ्रष्टाचारसम्बन्धी आरोपपत्र विशेष अदालतमा दायर गरेको हो । परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोप उनीहरूमाथि लगाइएको छ । २०७३ […]

कार दुर्घटनामा सहप्राध्यापकको मृत्यु

काठमाडौँ । कार दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ । मङ्गलवार लु१७च६०६६ नम्बरको कारमा रुपन्देहीको देवदह चरङ्गेबाट बुटवलतर्फ जाँदै गर्दा दुर्घटनामा परी भण्डारीको मृत्यु भएको हो । ५२ वर्षीय भण्डारीले आफैले चलाइरहेको कार राति करिब साढे ८ बजे सडकको कल्भर्टबाट ३० मिटर तल खसेर दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटना […]

सवारी दुर्घटनामा सहप्राध्यापक शंकर भण्डारीको मृत्यु

काठमाडौं : त्रिभुवन विश्व विद्यालयका सह-प्राध्यापक डाक्टर शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ ।रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु १७च ६०६६ नम्बरको कार दुर्घटनामा परी ५२ वर्षका भण्डारीको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हन्।दुर्घटनामा भण्डारीसहित उनका आफन्त थानेश्वर भण्डारी सवार कार बुढाबास भन्ने स्थानमा रहेको कल्भर्टबाट खसेको थियो। दुर्घटनापछि गम्भीर घाइते भण्डारीलाई उपचारका लागि बुटवलस्थित गौतमबुद्ध सामुदायिक मुटु अस्पत

सवारी दुर्घटनामा त्रिभुवन विश्वविद्यालयका सह प्राध्यापक डा.भण्डारीको मृत्यु

यमलाल भुसाल, बुटवल । रुपन्देहीको चरङ्गेमा भएको सवारी दुर्घटनामा १ जनको मृत्यु भएको छ भने एकजना घाईते भएका छन् । रातीअन्दाजी ९ बजे भएको दुर्घटनामा गुल्मी जिल्ला छत्रकोट १ हुँगाका डा.शंकर प्रसाद भण्डारीको मृत्यु भएको छ भने सोही स्थान घरभई बुटवल बस्दै आएकाथानेश्वर भण्डारी घाईते भएका छन् । पूर्व पश्चिम राजमार्गको चरङ्गे चोकबाट २ किलोमिटर […]

देवदहमा कार दुर्घटना हुँदा सहप्राध्यापक भण्डारीको मृत्यु

१६ असार, बुटवल । रुपन्देहीको देवदह चरंगेमा कार दुर्घटना हुँदा त्रिभुवन विश्व विद्यालयका सह प्राध्यापक डा. शंकरप्रसाद भण्डारीको मृत्यु भएको छ । रुपन्देहीको देवदह १० चरङ्गेबाट बुटवलतर्फ आउँदै गर्दा आफैँले चलाएको लु१७च ६०६६ नम्बरको कार दुर्घटनामा परी ५२ वर्षका भण्डारीको मृत्यु भएको हो । उनी नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीका भाइ हन् । वडा प्रहरी […]