कुटपिटको आरोपमा गाउँपालिका अध्यक्ष उम्मेदवार पक्राउ

बैतडी : कुटपिटको आरोपमा डिलाशैनी गाउँपालिकामा माओवादी केन्द्रबाट अध्यक्ष पदका उम्मेदवार  लोकेन्द्र राना(शितल)लाई प्रहरीले नियन्त्रणमा लिएको छ।रानाले डिलाशैनी गाउँपालिका ५ बिनाबस्ती घर भई पुर्चौंडी बहुमुखी क्याम्पसमा कार्यरत सह प्राध्यापक रामदत्त जोशीमाथि अध्यक्षका उम्मेदवार लोकेन्द्र राना र उनका कार्यकर्ताले कुटपीट गरेको आरोपमा  नियन्त्रणमा लिइएको बैतडीका प्रहरी प्रवक्ता,प्रहरी निरीक्षक लोकराज जोशीले जानकारी दिए।स्वतन्त्र उम्मेदवारका पक्षमा प्रचार गरेको भन्दै राना र उनका कार्यकर्ताले आ