सहिद नारायण पोखरेलमा दुई निमित्त क्याम्पस प्रमुख !

१६ असोज, काठमाडौं । रुपन्देहीको सहिद नारायण पोखरेल रामापुर क्याम्पस, सैनामैनामा फर फरक व्यक्तिलाई निमित्त क्याम्पस प्रमुखको जिम्मेवारी दिइएको छ । निर्वतमान क्याम्पस प्रमुख यदुलाल पन्थले आफ्नो पदावधि सकिएकाले अर्को क्याम्पस प्रमुखको नियुक्ति नभएसम्म सह–प्राध्यापक विष्णुप्रसाद अर्याललाई क्याम्पस प्रमुख नियुक्त गरे । ‘क्याम्पस सञ्चालक समितिले नयाँ क्याम्पस प्रमुख नियुक्त गरि नसकेकाले २०७९/०६/१४ देखि लागू हुने […]

सम्बन्धित सामग्री

सिन्धुली बहुमुखी क्याम्पस विवादको चुरो ‘क्याम्पस प्रमुख चयन’

सिन्धुली । जिल्लाको पुरानो क्याम्पस सिन्धुली बहुमुखी क्याम्पस पछिल्लो चरण विवादमा मुछिएको छ । क्याम्पस प्रमुख सारदामणी खड्काले दिएको राजिनामा स्वीकृत भएसँगै क्याम्पस प्रमुख चयनलाई प्रभाव पार्न विवाद उत्कर्षमा पु¥याईएको छ । क्याम्पस प्रमुख खड्काको राजिनामा पुस १ गते स्वीकृत भएको थियो । राजिनामा स्वीकृत भएसँगै क्याम्पसको निमित्त प्रमुख उमेश कोइराला भएका छन । क्याम्पस […] The post सिन्धुली बहुमुखी क्याम्पस विवादको चुरो ‘क्याम्पस प्रमुख चयन’ appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मदन भण्डारी कलेजको पुस्तकालय सार्वसाधरणका लागि खुला

काठमाडौँ, ६ मङ्सिर । काठमाडौँको नयाँ बानेश्वरस्थित मदन भण्डारी मेमोरियल कलेजले सञ्चालन गरेको पुस्तकालय सो कलेजका विद्यार्थीका लागि मात्र नभएर आम सर्वसाधारणका लागि पनि खुला गरिएको छ । सामुदायिक शैक्षिक संस्थाका रूपमा सञ्चालित यस कलेजले समुदायप्रतिको दायित्व महसुस गरी सबैका लागि पुस्तकालय खुला गर्ने निर्णय गरेको निमित्त क्याम्पस प्रमुख डा बाबुराम अधिकारीले जानकारी दिए। अध्ययन […]

पुल्चोकका निमित्त क्याम्पस प्रमुख र विभाग प्रमुखहरुले दिए राजीनामा

१८ असोज, काठमाडौं । पुल्चोक इन्जिनियरिङ क्याम्पसका निमित्त प्रमुखसहित प्राज्ञिक र प्रशासनिक सबै विभागका प्रमुखले सामूहिक राजीनामा दिएका छन् । बुधबार निमित्त क्याम्पस प्रमुख लोकनाथ रेग्मीको अध्यक्षतामा बसेको सहायक क्याम्पस प्रमुखहरु, विभागीय प्रमुख र उपप्रमुख, एमएस्सी कोर्डिनेटरहरु, निर्देशक र प्रशासन प्रमुखले सामूहिक राजीनामा दिने निर्णय गरेको हो । सो निर्णय अनुसार उनीहरु सबैले निमित्त क्याम्पस […]

बर्दिवासको एउटै कलेजमा ७९ जना विद्यार्थी बिरामी

महोत्तरी – अज्ञात रोगका कारण प्राकृतिक स्रोत व्यस्थापन कलेज बर्दिबासका ७९ जना विद्यार्थी एकसाथ बिरामी परेका छन्। एक्कासी ज्वरो र टाउको दुख्ने लक्षण देखिएपछि उनीहरूलाई बर्दिबास अस्पतालका चिकित्सकले आज परीक्षण गरेका थिए। परीक्षणको क्रममा तीन जनालाई डेंगु प्रमाणित भएता पनि अन्य विद्यार्थीलाई उच्च ज्वरो देखिएको निमित्त क्याम्पस प्रमुख हरि भुजुले जानकारी दिए। ‘हाम्रोमा सातौं सेमेस्टरको […]

जनप्रशासन क्याम्पसमा आर्थिक आयव्ययमै नसमेटी २० लाख हिनामिना

बल्खुस्थित जनप्रशासन क्याम्पसलाई जनप्रशासन केन्द्रीय विभागले ऋणमा दिएको रकम हिनामिना भएको छ । निमित्त विभागीय प्रमुख छँदा ०७६ फागुनमा हालका क्याम्पस प्रमुख हरिभक्त शाहीले क्याम्पसको खर्च व्यवस्थापनका लागि भन्दै विभागबाट २०...

ठाकुरराम क्याम्पसमा लगाइएको ताल्चा खोलियो

वीरगञ्ज- वीरगञ्जस्थित ठाकुरराम बहुमुखी क्याम्पसमा लगाइएको तालाबन्दी ११ दिनपछि खोलिएको छ। बिहीबार भएको छलफलमा ताला खोल्ने र पठनपाठन सञ्चालन गर्ने सहमति भएको हो। आज बिहानदेखि पठनपाठन थालिएको निमित्त क्याम्पस प्रमुख अनिलकुमार रमणले जानकारी दिए। क्याम्पस प्रमुख डा उमेशप्रसाद चौरसियाले दिएको राजीनामा फिर्ता गर्नुपर्ने र परीक्षा केन्द्र वीरगन्जमै कायम गर्नुपर्ने माग गर्दै विभिन्न विद्यार्थी संगठनले यही […]

क्याम्पस प्रमुख नियुक्तिमा मनोमानी

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका क्याम्पस प्रमुख नियुक्तिमा आफ्नालाई जिम्मेवारी दिन सिफारिस समिति र त्रिवि पदाधिकारीले मापदण्ड, विधि, प्रक्रियालाई बेवास्ता गरेको पाइएको छ । पछिल्लो समय पद्मकन्या क्याम्पसको प्रमुख नियुक्तिमा मनोमानी भएको हो । गत जेठ ९ मा क्याम्पस प्रमुख धनप्रसाद पण्डितको कार्यकाल सकिएपछि त्रिवि कार्यकारी परिषद्ले राजु मल्ललाई निमित्त जिम्मेवारी दिएको छ ।