नेपाल लाइफको नयाँ योजना

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले नेपाल लाइफ आइइन्स्योर जीवन बीमा योजना सार्वजनिक गरेको छ। यो योजनाले न्यून लगानीमा अधिक जोखिम बहन गर्ने र गरेको लगानीको पनि सुनिश्चतता दिने कम्पनीको भनाइ छ। न्यून लगानीमा अधिक जोखिम बहन हुनुको साथै लगानीको सुनिश्चित...

सम्बन्धित सामग्री

नेसनल लाइफको लुम्बिनी ‘लक्जरी टुर र रानी महल भ्रमण’

नेसनल लाइफको ‘लुम्बिनी लक्जरी टुर र रानी महल भ्रमण सम्पन्न भएको छ। कम्पनीको मासिक योजनाअन्तर्गत तोकिएको लक्ष्य पूरा गर्ने कम्पनीले उक्त भ्रमण आयोजना गराएको जनाएको छ।...

प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा सदस्य मनोनयन

एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमति अनुसार सञ्चालक समिति गठन गरेको छ । ७ सदस्यीय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाइफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित भएका छन् । सर्वसाधारण समूहबाट दिपक पाण्डे र शंकर गौतम मनोनित भएका छन् । […]

हिमालयन लाइफको सिइओमा मनोज

काठमाडौं, ५ जेठ । हिमालयन लाइफ इन्स्योरेन्स कम्पनीमा मनोज कुमार लाल कर्णलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्ति गर्नका लागि बीमा प्राधिकरणले स्वीकृति प्रदान गरेको छ। प्राधिकरणले आज कर्णको फाइल स्वीकृति गरेको निर्देशक दिनेश लाल कर्णले इन्स्योरेन्स खबरलाई बताए। साविक यूनियन, प्राइम र गुराँस लाइफ मर्जर भएर बैशाख २६ गतेदखि हिमालयन लाइफको नामबाट एकिकृत कारोबारको शुभारम्भ गरेका […]

सूर्या लाइफको एजेन्ट रिफ्रेस्मेन्ट कार्यक्रम

सूर्या लाइफ इन्स्योरेनसले लुम्बिनी प्रदेशमा ‘एजेन्ट रिफ्रेस्मेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम गरेको छ ।सूर्या लाइफको ‘मेरो पहिलो पोलिसी’अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्तालाई प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सम्मानसहित उत्प्रेरणा मुलक सन्देश तथा प्रशिक्षण दिएका थिए । बिमितहरुको सेवालाई प्रथमिकतामा राखी अघि बढेमा कम्पनीको व्यवसाय अवश्य वृद्धि हुने प्रमुख खड्काले बताए । […]

ज्योति लाइफको ब्राण्ड एम्बेसडरमा पुनः हमाल

ज्योति लाइफको ब्राण्ड एम्बेसडरको रुपमा महानायक राजेश हमालको निरन्तरता कायम रहने भएको छ ।कम्पनीको स्थापना काल देखिनै ज्योति लाइफको ब्राण्ड एम्बेसडरको रुपमा रहेका महानायक र ज्योति लाइफ इन्स्योरेन्स कम्पनीबीच सम्झौता नविकरण गरिएको हो । सम्झौता पत्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री साथै महानायक राजेश हमालले हस्ताक्षर गरेका हुन् । यस […]

ज्योति लाइफको ब्राण्ड एम्बेस्डरमा राजेश हमाललाई निरन्तरता

ज्योति लाइफको ब्राण्ड एम्बेस्डरको रुपमा कम्पनीले नायक राजेश हमाललाई नै निरन्तरता दिएको छ ।  कम्पनीको स्थापनाकाल देखिनै हमाल ज्योति लाइफको ब्राण्ड एम्बेसडर रहँदै आएकामा दुई पक्षबीच बिहीबार पुन: सम्झौता नवीकरण गरिएको हो ।सम्झौतापत्रमा ज्योति लाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रकाश बिक्रम खत्री साथै हमालले हस्ताक्षर गरे ।  सम्झौताअनुसार ब्राण्ड एम्बेसडर हमालले ज्योति लाइफका सेवाहरुको प्रचारात्मक कार्य, ब्राण्ड प्रवर्द्धन तथा ब्राण्ड संरक्षण सम्बन्धी कार्यहरुमा निरन्तरता

राम्रो ब्याट्री लाइफको फिचरसहित आईफोन १४ उपलब्ध हुने

एप्पलले आईफोन १४ मा राम्रो ब्याट्री लाइफको फिचर राखिने भएको छ । आइफोनमा प्रयोग हुने चिप एसएमसी ६ न्यानोमिटर प्रक्रियाले निर्माण गरिएको हुनाले ब्याट्री लाइफको फिचर पनि वृद्धि भएको हो । आईफोन १३ले नै एक चार्जमा १९ घण्टा चलाउन सकिन्छ । अझै राम्रो ब्याट्री लाइफ गरेपछि पक्कै पनि चार्ज धेरैसमय टिक्ने गर्दछ ।   आईफोन १४ मा सबैभन्दा महत्वपूर्ण फिचर १२० हर्जको रिफ्रेस रेट...

आइएमई लाइफको मस्कट सार्वजनिक

आइएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा दश हजार लाइक पुगेको उपलक्षमा कम्पनीले मस्कट सार्वजनिक गरेको छ ।सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आइएमई लाइफको प्रतिनिधित्व गर्ने मस्कट पनि सार्वजनिक गरेका हुन् । अबको युग डिजिटल प्रविधिउन्मुख रहेकाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्फत् गर्ने कम्पनीको लक्ष रहेको हुनाले त्यसै अनुरुपको सन्देस दिन कम्पनीको मस्कट पनि […]

सानिमा लाइफको आईपीओ शनिबार बाँडफाँट हुने

सानिमा लाइफ इन्स्योरेन्सको प्राथमिक शेयर भोलि शनिबार बाँडफाँट हुने भएको छ। कम्पनीको आईपीओ निष्काशन तथा बिक्रि प्रबन्धक प्रभु क्यापिटलका अनुसार भोलि शनिबार सानिमा लाइफको दरमार्गस्थित कार्यालयमा बिहान ११:०० बजेदेखि बाँडफाँट हुने भएको हो ।

ज्योति लाइफको सेयरमा सकरात्मक सर्किट

काठमाडौं। ज्योति लाईफ इन्स्योरेन्सको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ। नेपाल स्टक एक्सचेञ्ज (नेप्से)का अनुसार आज कम्पनीको सेयर ९.९१ प्रतिशतले बढेको हो।जसअनुसार, लाइफको सेयर मूल्य प्रतिकित्ता ५६ रुपैयाँले बढेर ६२१ रुपैयाँ पुगेको छ। कारोबार सुरु हुँदा यसको सेयर मूल्य ५५६ रुपैयाँ थियो। कम्पनीको सेयर मूल्य बढेपनि बेच्न चाहने कोही छैनन्।