प्रभु महालक्ष्मी लाइफको सञ्चालकमा सदस्य मनोनयन

एकीकृत कारोबारको तयारीमा रहेको प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले सहमति अनुसार सञ्चालक समिति गठन गरेको छ । ७ सदस्यीय सञ्चालक समितिमा प्रभु लाइफको संस्थापक समूहबाट शिक्षा भट्टचन र मिजास भट्टचन तथा महालक्ष्मी लाइफको तर्फबाट उमेश लाल श्रेष्ठ र सुरेश सापकोटा मनोनित भएका छन् । सर्वसाधारण समूहबाट दिपक पाण्डे र शंकर गौतम मनोनित भएका छन् । […]

सम्बन्धित सामग्री

प्रभु महालक्ष्मी लाइफको सिइओमा प्रसाई नियुक्त

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृतमा सन्तोष प्रसाई नियुक्त भएका छन्।...

प्रभु महालक्ष्मी लाइफको अभिकर्ता अन्तक्र्रिया

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले काठमाडौं उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताबीच अन्तर्क्रिया  कार्यक्रम गरेको छ । कम्पनीले उपत्यकामा रहेका वरिष्ठ अभिकर्ताको उपस्थितिमा कार्यक्रम गरेको हो ।  अन्तर्क्रियाको उद्घाटन गर्दै कम्पनीका निमित्त प्रमुख कार्यकारी अधिकृत...

प्रभु महालक्ष्मी लाइफको एकीकृत कारोबार सुरु

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार सुरु भएको छ । नेपाल बिमा प्राधिकरणका कार्यकारी निर्देशक राजुरमण पौडेलले एकीकृत कारोबार सुरुवात गरेका हुन् । प्राधिकरणले जीवन बिमा कम्पनीको चुक्तापुँजी पाँच अर्ब पुर्‍याउने निर्देशन जारी गरेपछि २०७९ असार ३० गते प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडबीच मर्जर भएको हो । जेठ २६ गते साधारणसभाबाट […]

प्रभु महालक्ष्मी लाइफको सिइओमा रमेशकुमार भट्टराई

प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सिइओ)मा रमेशकुमार भट्टराईको नियुक्तिलाई नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएको छ । प्रभु लाइफ इन्स्योरेन्स लिमिटेड र महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको एकीकृत कारोबार यही...

प्रभु र महालक्ष्मी लाइफको संयुक्त क्यालेन्डर सार्वजनिक

प्रभु लाइफ इन्स्योरेन्स र महालक्ष्मी लाइफ इन्स्योरेन्सले संयुक्त रूपमा ०८० सालको क्यालेन्डर सार्वजनिक गरेका छन् । नेपाल बिमा प्राधिकरणमा आयोजित संक्षिप्त कार्यक्रममा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले दुवै कम्पनीको संयुक्त रूपमा प्रकाशित क्यालेन्डर...

महालक्ष्मी लाइफको बिक्री प्रबन्धकमा सानिमा क्यापिटल

महालक्ष्मी लाइफ इन्स्योरेन्सले आईपीओ (धितोपत्रको प्राथमिक सार्वजनिक निष्कासन) गर्ने भएको छ ।कम्पनीले वार्षिक साधारणसभाबाट स्वीकृत भएको जारी पुजी दुई अर्बको ३० प्रतिशतले हुन आउने ६० करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गर्ने प्रक्रिया अगाडि बढाएको हो ।आईपीओ निष्कासनका लागि कम्पनीले बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ । आईपीओ निष्कासनका लागि सोमबार बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा महालक्ष्मी […]

महालक्ष्मी लाइफको लिडर्स समिट

महालक्ष्मी लाईफ इन्स्योरेन्सले ‘महालक्ष्मी लिडर्स समिट–२०७८’ सम्पन्न गरेको छ ।सम्मेलनमा देश भरिबाट व्यावसायिक लक्ष्य पूरा गरेका बिमा अभिकर्ता सहभागीे थिए । जीवन बिमा व्यवसायमा परम्परागत बिमा व्यवसाय भन्दा फरक ढंगले आम जनतामा बिमाको पहुँच पु¥याउने बारेमा छलफल भएको कम्पनीले जनाएको छ ।कार्यक्रममा बिमालाई व्यवसायिक रुपमा सञ्चालन गर्न कम्पनी र अभिकर्ताले गर्नु पर्ने कामहरुको विषयमा अभिमुखीकरण […]

महालक्ष्मी लाइफको राष्ट्रिय सम्मेलन

महालक्ष्मी लाइफ इन्स्योरेन्सले चितवनको सौराहामा आफ्नो राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ ।कम्पनीले यही कात्तिक ५ र ६ गते भएको सम्मेलनमा देशभरिका ६० शाखा÷उपशाखा प्रमुखहरु, १४ क्षेत्रका क्षेत्रीय प्रमुखहरु तथा प्रधान कार्यालयका अधिकृतहरु सहभागी थिए । सम्मेलनको पहिलो दिन १४ क्षेत्रका क्षेत्रीय प्रमुख, उपक्षेत्रीय प्रमुख र एरिया शाखा प्रमुखहरुले आ–आफ्नो व्यवसायिक प्रतिवेदन पेस गरेका थिए । […]

महालक्ष्मी लाइफको बिमा जागरण अभियान

महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले ‘युवासँग महालक्ष्मी लाइफ’ नामक बिमा जागरण राष्ट्रिय अभियान सुरु गरेको छ । धुलिखेलमा आयोजित राष्ट्रिय सम्मेलनमा देशभरका ९० भन्दा बढी अभिकर्ताका बीचमा कम्पनीले अभियान सुरुवातको घोषणा गरेको...

महालक्ष्मी लाइफको बिमा जागरण राष्ट्रिय अभियान

महालक्ष्मी लाइफ इन्स्योरेन्सले युवा वर्गमा बिमासम्बन्धी जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले ‘युवासँग महालक्ष्मी लाइफ’सम्बन्धी बिमा जागरण राष्ट्रिय अभियान कार्यक्रम सञ्चालन गर्ने भएको छ ।कम्पनीको संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत उक्त कार्यक्रम आयोजना गर्न लागिएको जनाइएको छ । यही भदौ २५ गतेको सञ्चालक समितिको निर्णयानुसार आउँदो महिनाबाट देशव्यापी बिमा जागरण कार्यक्रम सञ्चालन गर्न लागिएको कम्पनीका प्रमुख कार्यक्रमारी अधिकृत रमेशकुमार […]