राम्रो ब्याट्री लाइफको फिचरसहित आईफोन १४ उपलब्ध हुने

एप्पलले आईफोन १४ मा राम्रो ब्याट्री लाइफको फिचर राखिने भएको छ । आइफोनमा प्रयोग हुने चिप एसएमसी ६ न्यानोमिटर प्रक्रियाले निर्माण गरिएको हुनाले ब्याट्री लाइफको फिचर पनि वृद्धि भएको हो । आईफोन १३ले नै एक चार्जमा १९ घण्टा चलाउन सकिन्छ । अझै राम्रो ब्याट्री लाइफ गरेपछि पक्कै पनि चार्ज धेरैसमय टिक्ने गर्दछ ।   आईफोन १४ मा सबैभन्दा महत्वपूर्ण फिचर १२० हर्जको रिफ्रेस रेट...

सम्बन्धित सामग्री

ल्यापटपको ब्याट्रीको आयु बढाउन चाहनुहुन्छ ? नगर्नुस् यी ५ गल्ती

यदि तपाईंले आफ्नो ल्यापटपको ब्याट्री लाइफ बढाउन चाहनुहुन्छ र छिटो नबिग्रोस् भन्न चाहनुहुन्छ भने तपाइँले केही कुरामा ख्याल राख्नुपर्छ । बजारमा उपलब्ध अधिकांस ल्यापटपहरुमा लिथियम आयन ब्याट्री हुन्छन् । यस्तो ल्यापटपको ब्याट्री लाइफ सुरुमा त राम्रै हुन्छ तर पछि समस्या देखापर्न थाल्दछ । कहिलेकाहीँ ल्यापटप प्रयोगकर्ताका विभिन्न गल्तीका कारण ब्याट्रीमा असर पर्दछ र ब्याट्रीको आयु […]

एलजीले बनाउने भयो ‘ठूलो ब्याट्री सेल’, अहिले टेस्लासँग मात्रै उपलब्ध

काठमाडौं । विश्वको ठूलो मध्येको एक लिथियम आयोन ब्याट्री निर्माता एलजी इनर्जी सोलुसनले ‘हाइ क्यापासिटीको सिलीण्ड्रीकल ब्याट्री सेल’ ल्याउने भएको छ । कम्पनीले ‘४६८० टाइप’ ४६ एमएम डायमिटर र ८० एमएम हाइट भएको सिलीण्ड्रीकल सेल लन्च गर्न लागेको हो । यसअघि ४६८० टाइप ब्याट्री टेस्लाले प्रयोगमा ल्याएको थियो । टेस्लाले यस्तो ब्याट्री क्यालीफोर्नीया र टेक्सासमा […]

शाओमी प्याड–६ संगै प्याड ६ किबोर्ड र स्मार्ट पेन सेकेन्ड जेनेरेशन बजारमा उपलब्ध

काठमाडौं, ११ भदौ । ग्लोबल टेक्नोलोजी लिडर शाओमीले ११ इन्चको डिस्प्ले, क्वालकम स्न्यापड्रागन ८७०, १४४ हर्ट्ज रिफ्रेस रेट, ८८४० एमएएच ब्याट्री भएको शाओमी प्याड ६ रिलिज गर्ने भएको छ । केवल ४९० ग्राम तौल र ६.५१ मिलिमिटर चौडाई भएको यो प्याड ६ एकदमै हलुका र उपयोगी रहेको बताइएको छ ।साथै, आईपी ५३ रेटेड भएकोले यसले […]

५००० एमएएएच ब्याट्री सहितको पोको एम फाइभ छुट मूल्यमा उपलब्ध

स्मार्टफोन ब्रान्ड पोकोले प्रयोगकर्ताहरूका लागि वैशाख २१  देखि जेठ १७ सम्मको सिमित अवधिका लागि पोको एम फाइभ छुट मूल्यमा उपलब्ध गराउने भएको छ । पोको एम फाइभ गेमिङको मज्जा लिनेहरूका लागि लक्षित गरि बनाइएको स्मार्टफोन हो । पोको एम फाइभ एक शक्तिशाली स्मार्टफोन हो जसमा ६.५८ –इन्च ९० हर्ज एफएचडी प्लस डिस्प्ले, एक शक्तिशाली ६ न्यानोमिटर मिडिया टेक हेलियो जि ९९ प्रोसेसर, र ५०००...

६००० एमएएच ब्याट्री भएको अनर एक्स ७ ए चाँडैनै नेपाली बजारमा सार्वजनिक हुने

सेल्ट्रन नेपालले अर्को पनि मिडरेन्ज स्मार्टफोन, अनर एक्स ७ ए बजार मा ल्याउने तयारी गर्दै छ । ६ जिबी र्याम र १२८ जिबी रोमको साथमा रहेको अनर एक्स ७ ए जानवरी २३ देखि नेपाली बजारमा उपलब्ध हुनेछ । अनर एक्स ७ एमा ६००० एमएएच ब्याट्री निहित रहेको छ जसले लामो समयसम्म चल्ने र चिन्तामुक्त प्रयोगकर्ता अनुभव प्रदान गर्दछ । डिएक्सओमार्क स्मार्टफोनहरूको लागि गुणस्तर परीक्षण संस्थानले पनि...

एप्पलको आईओएस १५.४ अपडेटले ब्याट्री ड्रेन गर्दै

एप्पलको आइफोन प्रयोगकर्ताहरुले आईओएस १५.४ अपडेटले धेरै ब्याट्री ड्रेन गरिरहेको गुनासो राखेका छन् । आईओएस १५.४ अपडेटले फेस मास्क लगाएरै फोन अनलक गर्न दिने फिचर ल्याएको थियो । सबैले स्मार्टफोन खरिद गर्न नसक्ने हुँदा यो अपडेट आएको थियो । यो फिचर आईफोन १२ र १३ का लागि मात्रै उपलब्ध रहेको छ र यही नयाँ फिचरको लोभले अपडेट इन्स्टल गर्नेहरुको अहिले धेरैनै ब्याट्री ड्रेन भईरहेको...

आइफोनमा देखियो नयाँ समस्या, ब्याट्री चार्ज छिटै रित्तिने

एप्पलले हालै विभिन्न नयाँ फिचर भएको आइओएस १५.४ लञ्च गरेको छ । आइओएस १५.४ मा प्रयोगकर्ताले मास्क लगाएरै फेस आइडीबाट आइफोन अनलक गर्न सक्ने फिचर उपलब्ध छ । यद्यपि यो अपरेटिङ सिस्टमको यो अपडेटपछि धेरै प्रयोगकर्ताले समस्या भोगिरहेका छन् । प्रयोगकर्ताहरूले आइओएस १५.४ अपडेट गरेसँगै फोनमा तीव्र गतिमा ब्याट्री खपत भैरहेको गुनासो गरेका छन् । […]

हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा पनि उपलब्ध

भारतमा उत्पादित हिरो इलेक्ट्रिक स्कुटर अब नेपाली बजारमा उपलब्ध भएको छ । लक्ष्मी ई मोबिलिटी लिमिटेडले नेपालमा यो स्कुटरको बिक्री वितरण प्रारम्भ गरेको हो । काठमाडौंको टेकुस्थित शोरुमबाट यी स्कुटर बिक्री वितरण भइरहेको कम्पनीले जनाएको छ । इलेक्ट्रिक मोबिलिटीलाई प्राथमिक्ता दिने उद्देश्यले लक्ष्मी ग्रुपले इलेक्ट्रिक स्कुटरको बिक्री वितरण प्रारम्भ गरेको जनाएको छ । नेपाली बजारमा एन वाई एक्स, फोटोन र सिंगल ब्याट्री तथा डबल ब्याट्रीसहितको अप्टिमा गरी चार मोडलका इलेक्ट्रिक स्कुटर उपलब्ध रहेको कम्पनील

भिभोको वाई २१ सिरिज सार्वजनिक, यस्ता छन् विशेषता

काठमाडौँ- चिनियाँ ब्राण्ड भीभोले नयाँ स्मार्टफोन भिभो वाई २१ नेपाली बजारमा सार्वजनिक गरेको छ । भिभो वाई सिरिजको यो पछिल्लो स्मार्टफोन हो । सुपर स्लिम बडि भएको फोनमा ५००० एम्एएच क्षमताको ब्याट्री र १८ वाट फास्ट चार्जर उपलब्ध रहेको छ । पर्याप्त ब्याट्री क्षमता यो फोन सुपथ मूल्यको स्मार्ट फोन खोज्ने ग्राहकका लागि एकदमै उपयोगी […]