आइएमई लाइफको मस्कट सार्वजनिक

आइएमई लाइफ इन्स्योरेन्सको फेसबुक पेजमा दश हजार लाइक पुगेको उपलक्षमा कम्पनीले मस्कट सार्वजनिक गरेको छ ।सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलले आइएमई लाइफको प्रतिनिधित्व गर्ने मस्कट पनि सार्वजनिक गरेका हुन् । अबको युग डिजिटल प्रविधिउन्मुख रहेकाले कम्पनीका सबै कामकाज डिजिटल प्रविधिमार्फत् गर्ने कम्पनीको लक्ष रहेको हुनाले त्यसै अनुरुपको सन्देस दिन कम्पनीको मस्कट पनि […]