सूर्या लाइफको एजेन्ट रिफ्रेस्मेन्ट कार्यक्रम

सूर्या लाइफ इन्स्योरेनसले लुम्बिनी प्रदेशमा ‘एजेन्ट रिफ्रेस्मेन्ट तथा उत्प्रेरणामुलक कार्यक्रम गरेको छ ।सूर्या लाइफको ‘मेरो पहिलो पोलिसी’अभियान अन्तर्गत आफ्नो पहिलो पोलिस हासिल गर्न सफल नयाँ अभिकर्तालाई प्रमुख कार्यकारी अधिकृत पवनकुमार खड्काले सम्मानसहित उत्प्रेरणा मुलक सन्देश तथा प्रशिक्षण दिएका थिए । बिमितहरुको सेवालाई प्रथमिकतामा राखी अघि बढेमा कम्पनीको व्यवसाय अवश्य वृद्धि हुने प्रमुख खड्काले बताए । […]