शक्ति प्रदर्शन गर्दैनौं : देउवा

प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मुलुकमा कोरोना महामारी कायमै रहेकाले पार्टीको १४ औं महाधिवेशनमा धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताएका छन् ।प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार उनले कांग्रेस बिटमा समाचार लेख्ने सञ्चारकर्मीहरुसँग कुरा गर्दै महाधिवेशनको उद्घाटनमा जनतालाई दुःख दिने गरी भिडभाड नगर्ने बताएका हुन् । कांग्रेसको १४ औँ महाधिवेशन यही मङ्सिर २४ देखि […]

सम्बन्धित सामग्री

देउवा डडेलधुरामा, अमरगढीमा बाम लोकतान्त्रिक गठबन्धनको शक्ति प्रदर्शन (फोटोमा)

डडेल्धुरा। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा डडेल्धुरा आइपुगेका छन्। देउवा बिहीबार दिउँसो डडेलधुराको अमरगढी पुगेका हुन्। देउवा आउने भएपछि अमरगढीमा बाम लोकतान्त्रिक गठबन्धनले आफ्नो शक्ति प्रदर्शन गरेको छ। देउवा सहभागी कार्यक्रममा हजारौं नेता कार्यकर्ताहरु भेला भएका छन्।

डडेल्धुरामा शक्ति प्रर्दशन गर्दै देउवा, ४५ गाडी कार्यकर्ता सदरमुकाम ओसारिदै

काठमाडौं, कात्तिक १७ । डडेल्धुरामा वाम लोकतान्त्रिक गठबन्धनले आफ्नो शक्ति प्रदर्शन गर्ने भएको छ। गठबन्धनले बिहीबार प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रममा शक्ति प्रदर्शन गर्ने भएको हो। आज दिउँसो साढे १२ बजे जिल्ला सदरमुकामको बसपार्कमा आयोजित चुनावी आमसभामा शक्ति प्रदर्शन गरिने गठबन्धनले जनाएको छ। शक्ति प्रदर्शन गर्न गठबन्धनले गाउँगाउँबाट आफ्ना नेता […]

प्रधानमन्त्री देउवा गृहजिल्ला आउँदै, गठबन्धनले शक्ति प्रदर्शन गर्ने

डडेलधुरा : सत्तारुढ गठबन्धनले डडेलधुरामा शक्ति प्रदर्शन गर्ने भएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रममा गठबन्धनले शक्ति प्रदर्शन गर्ने भएको हो।गठबन्धनले बिहीबार दिउँसो साढे १२ बजे जिल्ला सदरमुकामको बसपार्कमा चुनावी आमसभा आयोजना गरेको छ। शक्ति प्रदर्शन गर्न गठबन्धनले गाउँगाउँबाट  नेता–कार्यकर्ता र समर्थकलाई जिल्ला सदरमुकाम ल्याउने भएको छ। जिल्ला सदरमुकाममा सर्वसाधारण उतार्न ४५ वटा गाडी प्रयोग गरिने भएको छ। सातै स्थानीय

प्रधानमन्त्री देउवाको गृहजिल्लामा कांग्रेसको शक्ति प्रदर्शन (फोटो फिचर)

डडेल्धुरा : नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको गृहजिल्लामा कांग्रेसले शक्ति प्रदर्शन गरेको छ। अमरगढीमा देउवाको उपस्थितिमा कांग्रेसले गाउँ–गाउँबाट कार्यकर्ता गाडीमा ल्याएर शक्ति प्रदर्शन गरेको हो।मंगलबार देउवा डडेल्धुरा सदरमुकाम अमरगढीमा आयोजित चुनावी सभामा सहभागी भए। देउवालाई गृहजिल्लामा बाजागाजासहित स्वागत गरिएको थियो। कांग्रेस डडेल्धुराका पूर्वसभापति कर्णबहादुर मल्ल एमालेसँग मिलेर चुनावी मैदानमा उत्रिएपछि आफ्नो प्रतिष्ठा बचाउन देउवा गृहजिल्लामा खटिएका हुन्। डडेल

अन्तिमपटक सभापतिमा लड्छु सहयोग गर्नुस् : देउवा

काठमाडौं : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले महाधिवेशनमा एमालेजस्तो शक्ति प्रदर्शन गर्ने पक्षमा कांग्रेस नरहेको बताएका छन्। प्रधानमन्त्रीनिवास बालुवाटारमा सचिवालयले बोलाएका सीमित पत्रकारबीच आज बिहान कुरा गर्दै देउवाले कोरोना संक्रमणको जोखिम रहेकाले महाधिवेशनमा भिडभाड नगरिने बताएका हुन्।‘एमालेसँग प्रतिस्पर्धा गर्ने कुरा होइन। अहिले कोरोनको नयाँ भेरियन्ट आइसकेको छ। त्यसैले कांग्रेसले त्यो जोखिम मोल्दैन। कांग्रेस उदार पार्टी हो, कसैलाई दुःख दिन चाहँदैन। हा

काँग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैनौँ: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् । उनले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार (आज) बिहान आफू निकट केही पत्रकारहरूसँगको कुराकानीमा पार्टीको अधिवेशन भएकाले जनतालाई नउतार्ने बताएका छन् । पार्टी सभापतिमा फेरि पनि आफ्नो दाबी […]

शक्ति प्रदर्शन गर्दै बालुवाटारबाट ओलीको बिदाइ, तस्बिरमा हेर्नुहाेस्

एमाले अध्यक्ष केपी शर्मा ओलीले बुधवार प्रधानमन्त्रीको सरकारी निवास छाडेका छन् । सर्वोच्च अदालतको परमादेशसँगै काँग्रेस सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा चयन भएसँगै ओलीले बालुवाटार खाली गराएका हुन् । ओली सरकारबाट बाहिरिएर निजी निवास जाँदा पनि एमालेले शक्ति प्रदर्शन गरेको छ ।एमालेको युथ फोर्ससहितका ठुलो सङ्ख्यामा कार्यकर्ताले ओलीको पक्षमा नाराबाजी गरेका थिए भने कार्यकर्तासमेतको स्कर्टिङ गरेर बालकोट लगिएको थियो । सो क्रममा ओलीको पक्षमा चर्का नाराबाजी गरिएको थियो ।ओलीले हिजो देशवासीको नाममा सम्ब