काँग्रेसले महाधिवेशनमा शक्ति प्रदर्शन गर्दैनौँ: प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले पार्टीको १४ औँ महाधिवेशनमा शक्ति प्रदर्शन नगर्ने बताएका छन् । उनले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेकाले धेरै मानिस उतारेर शक्ति प्रदर्शन नगर्ने बताएका हुन् । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार (आज) बिहान आफू निकट केही पत्रकारहरूसँगको कुराकानीमा पार्टीको अधिवेशन भएकाले जनतालाई नउतार्ने बताएका छन् । पार्टी सभापतिमा फेरि पनि आफ्नो दाबी […]

सम्बन्धित सामग्री

प्रधानमन्त्री देउवा गृहजिल्ला आउँदै, गठबन्धनले शक्ति प्रदर्शन गर्ने

डडेलधुरा : सत्तारुढ गठबन्धनले डडेलधुरामा शक्ति प्रदर्शन गर्ने भएको छ। प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रममा गठबन्धनले शक्ति प्रदर्शन गर्ने भएको हो।गठबन्धनले बिहीबार दिउँसो साढे १२ बजे जिल्ला सदरमुकामको बसपार्कमा चुनावी आमसभा आयोजना गरेको छ। शक्ति प्रदर्शन गर्न गठबन्धनले गाउँगाउँबाट  नेता–कार्यकर्ता र समर्थकलाई जिल्ला सदरमुकाम ल्याउने भएको छ। जिल्ला सदरमुकाममा सर्वसाधारण उतार्न ४५ वटा गाडी प्रयोग गरिने भएको छ। सातै स्थानीय