आयोजनाको दुःखद अवसान

एउटा आयोजना तत्कालीन मन्त्री रघुवीर महासेठका कारण धराशायी भएको फेला परेको छ। उनी भौतिक पूर्वाधार तथा यातायात मन्त्री रहेका बेला सूर्यविनायक–धुलिखेल सडक निर्माणमा जापानले ०.०१ प्रतिशत ब्याजमा निर्माणको प्रस्ताव आएको हो। यो रकम जापानलाई ४० वर्षमा फिर्ता गर्...

सम्बन्धित सामग्री

बुढीगण्डकी आयोजनाको पनि मैले नै शिलान्यास गर्छु : प्रचण्ड

३ साउन, गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब छिट्टै बुढीगण्डकी जलविद्युत आयोजनाको शिलान्यास गर्ने बताएका छन् । बुधबार बुढीगण्डकी जलविद्युत कम्पनीको फिल्ड कार्यालयको उद्घाटन गर्दै उनले आफ्नै पालामा आयोजनाको शिलान्यास हुने बताएका हुन् । ‘पहिले जस्तो देशभर के के आयोजनाको उद्घाटन र शिलन्यास भए तर काम केही भएन यो पनि त्यस्तै हुने हो कि […]

असारभित्रै बुढीगण्डकी आयोजनाको शिलान्यास हुन्छः प्रधानमन्त्री

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बुढीगण्डकी जलविद्युत् आयोजनाको यही असारभित्रै शिलान्यास गर्ने तयारी भइरहेको बताएका छन् । उक्त आयोजनाको निर्माण प्रक्रिया अगाडि बढाउने विषयमा पटक/पटक प्रतिबद्धता जनाएको स्मरण गर्दै प्रधानमन्त्रीले आयोजनाको मोडालिटीका विषयमा सहमति भइसकेको र आवश्यक प्रक्रिया छिट्टै शुरु हुने जानकारी दिए । उनले आयोजनाको कार्यालय स्थापना र निर्माण प्रक्रियाको शिलान्यास असारभित्रै गरिने प्रतिबद्धता व्यक्त […]

जगदुल्ला आयोजनाको पिपिए

एक सय ६ मेगावाटको जगदुल्ला अर्धजलायशयुक्त विद्युत् आयोजनाको विद्युत् खरिद–बिक्री (पिपिए) सम्झौता भएको छ । नेपाल विद्युत् प्राधिकरण र प्रवद्र्धक जगदुल्ला हाइड्रोपवार कम्पनीबीच पिपिएसम्बन्धी सम्झौता भएको हो । सम्झौतामा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान...

थप दुई आयोजनाको बिजुली भारत निर्यातका लागि अनुमति

भारतले थप दुई जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ। भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सहमतिअनुसार अब निजी क्षेत्रमा थप दुई आयोजनाको बिजुली भारत निकासी हुने भएको हो।...

भारतले थप दुई आयोजनाको बिजुली खरिद गर्ने

काठमाडाैं । भारतले थप दुई जलविद्युत् आयोजनाको विद्युत् खरिद गर्ने भएको छ । भारतको केन्द्रीय विद्युत् प्राधिकरणको सहमतिअनुसार अब निजी क्षेत्रमा थप दुई आयोजनाको बिजुली भारत निकासी हुने भएको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङका अनुसार आज मात्रै ती आयोजनाको बिजुली निकासीका लागि अनुमति प्राप्त भएको हो । ती आयोजनाको बिजुली समेत इन्डियन इनर्जी […]

‘सुनकोसी–तेस्रो’ जलाशययुक्त आयोजनाको इआइए स्वीकृत

‘सुनकोसी–तेस्रो’ (६ सय ८३ मेघावाट) जलाशययुक्त विद्युत आयोजनाको वन मन्त्रालयले वातावरणीय प्रभाव मूल्याङ्कन (इआइए) स्वीकृत गरेको छ । काभ्रेपलाञ्चोक भएर बग्ने सुनकोसी नदीमा निर्माण हुने आयोजनाको इआइए स्वीकृत भएपछि निर्माणको बाटो खुलेको छ । मन्त्रालयद्वारा गत कात्तिक अन्तिम साता इआइए स्वीकृत भएपछि आयोजनाको थप प्रक्रिया अघि बढाइने ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले जनाएको छ । मन्त्रालयको विद्युत् विकास विभागका इन्जिनियर सुवास थपलियाका अनुसार आयोजना निर्माणका लागि चार हजार १३

रोल्वालिङ आयोजनाको काम हिउँदबाट थालिने

अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको परिपूरकका रूपमा रहेको रोल्वालिङ जलविद्युत् आयोजनाको काम हिउँददेखि सुरु गर्ने तयारीमा रहेको बताए।...

मादीनदी लिफ्टिङ खानेपानी आयोजनाको काम सुरु

तनहुँ, ९ पुस: व्यास नगरपालिका–१ स्थित भादगाउँ सहलगानीमा मादीनदी लिफ्टिङ–खानेपानी आयोजनाको निर्माण सुरुआत भएको छ । सरकारको ७० प्रतिशत र भादगाउँ खानेपानी संस्थाकोे ३० प्रतिशत लगानीमा खानेपानी आयोजनाको काम अगाडि बढेको हो । कूल रु २६ करोड लागतमा निर्माण सम्पन्न हुने उक्त आयोजनाको पराजुली कन्स्ट्रक्सनले ठेक्काको जिम्मा पाएको छ । विसं २०८० भदौभित्र आयोजनाको सम्पन्न […]

तनहुँ जलविद्युत् आयोजनाको कामप्रति जनप्रतिनिधिको चासो

तनहुँको ऋषिङ गाउँपालिका–१ मा निर्माणाधीन १४० मेगावाट क्षमताको तनहुँ जलविद्युत् आयोजनाको कामप्रति तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य केदार सिग्देलले चासो व्यक्त गरेका छन् । आयोजनाको काममा भइरहेको ढिलाइप्रति चासो व्यक्त गर्दै सांसद सिग्देलले आज आयोजनाको कार्यालयमा पुगेर हालसम्मको प्रगतिका बारेमा जानकारी लिए । जिल्लाको समृद्धिसँग गाँसिएको आयोजनाको काम समयमा नै सम्पन्न नहुने भएपछि सांसद सिग्देलले कामलाई तीव्रता दिन अनुरोध गरेका छन् ।आयोजना प्रमुख अच्युत घिमिरेले आयोजनाका लागि आवश्यक जग्ग

कालंगा जलविद्युत् आयोजनाको ९० प्रतिशत काम सम्पन्न

बझाङ-निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको सुदूरपश्चिम प्रदेशको कालंगा जलविद्युत् आयोजनाको ९० प्रतिशत निर्माणकार्य सकिएको छ ।बझाङको बुङगल नगरपालिकामा निर्माणाधीन ६५ मेघावाट क्षमताको कालंगा जलविद्युत् आयोजनाको ९० प्रतिशत निमार्ण कार्य सकिन लागेको हो । झण्डै १० अर्ब रुपैयाँकोे लागत अनुमान गरिएको आयोजनाको ३८.४६ मेघावाटको अपर कालंगाको जलविद्युत् आयोजनाको ८.७ किलोमिटर, १५.३३ मेगावाटको कालंगा जलविद्युत् आयोजनाको ३.४ […]