कालंगा जलविद्युत् आयोजनाको ९० प्रतिशत काम सम्पन्न

बझाङ-निजी क्षेत्रको लगानीमा निर्माण भइरहेको सुदूरपश्चिम प्रदेशको कालंगा जलविद्युत् आयोजनाको ९० प्रतिशत निर्माणकार्य सकिएको छ ।बझाङको बुङगल नगरपालिकामा निर्माणाधीन ६५ मेघावाट क्षमताको कालंगा जलविद्युत् आयोजनाको ९० प्रतिशत निमार्ण कार्य सकिन लागेको हो । झण्डै १० अर्ब रुपैयाँकोे लागत अनुमान गरिएको आयोजनाको ३८.४६ मेघावाटको अपर कालंगाको जलविद्युत् आयोजनाको ८.७ किलोमिटर, १५.३३ मेगावाटको कालंगा जलविद्युत् आयोजनाको ३.४ […]